• देवीले गाउँ नै मासिन्छ भनेपछि सवै गाउँले विस्थापित

    गुल्मी-२०७१ सालमा मदाने गाउँपालिका वडा नम्बर–२, साविकको बाँझकटेरी १, शुभे गाउँका ६३ वर्षीय मनबहादुर परियारको मृत्यु भयो । त्यसको ३ वर्षपछि २०७४ साल भदौ ६ गते उनका जेठा छोरा रने परियारको ३१ वर्षको उमेरमा मृत्यु भयो । घरमा लगातार मृत्यु हुन थालेपछि उनीहरु यसको कारण खोज्न थाले । छिमेकी ब्राह्ण समुदायले पहिला आफूहरूले त्य...