• गौहत्या प्रकरणः अनुसन्धानका लागि गृह मन्त्रालयद्वारा छानविन समिति गठन

    काठमाडौँ । बाँकेको नेपालगञ्जबाट दैलेख लैजाने भन्दै ट्रकमा राखिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएपछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिवार विज्ञप्ति जारी गर्दै छानबिनका लागि उपसचिव सागरमणी पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको जानकारी दिएका...

  • ओमदिप कला केन्द्र प्रालीको तिज बिशेष दर कार्यक्रम सम्पन्न

    काठमाडौ : हिन्दु चेलिहरुको महान चाड तिजको अबसर पारेर ओमदिप कला केन्द्र स्वयम्भुले आफ्नै सस्था भित्र दिदिबहिनी हरुलाइ तिजको शुभकामना आदानप्रदान गरि दर खुवाउने कार्यक्रम सम्पन्न गरिएको हो। हरेक बर्ष जसरी यो बर्ष पनि ओमदिप कला केन्द्र प्रालीले कार्यक्रमको आयोजना गरिएको हो । ओमदिप कला केन्द्र प्रालिको उद्...

  • किरात राई यायोक्खा मलेसिया केन्द्र , जोहोरबारु , पेनाङ र इपो शाखाबाट घाइते बालकलाइ सहयोग

    मलेसिया : किरात राई यायोक्खा मलेसिया शाखाले आगोमा परी घाइते खोटाङ जिल्ला कोपिलासगढी गाउँपालिका – ४, बाक्सीलाका पाँच महिने प्रविण राईलाई ५० हजार १ सय ५ रुपैयाँ आर्थिक उपचारको लागि सहयोग गरेको हो । घाईते बालकको हाल काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचार गराईरहेको छ । असारमान राई र निर्मला राईका नवौं सन्तान प्रविण रा...

  • सुदुरपश्चिमेली नेपाली समाज जोहोर राज्या समितीद्वारा – क्यान्सर पीडितलाई सहयोग ।

    बैतडी - बैदेशिक रोजगारीको सिलसिला मलेसिया पुगेका सुदुरपश्चिमेली राष्ट्रप्रेमी ,समाज सेवि मनका धानी कर्मजिवी ब्याक्तित्वहरु एकबध्द्द भइ स्थापित गरिएको संगठन सुदुरपश्चिमेली नेपाली समाज जोहोर राज्या समितीले बझाङको बुँगल नगरपालिका वडा नं .२ की २२ बर्षिय क्यान्सर पीडित कोपिला कुमारी धामी लाई ५५ हजार ३ सय रुपैयाँ एबिसी टेल...

  • भदाै १६ गते तामाङ चलचित्र दिवस मनाउँदै

    हेम बोम्जन काठमाडौ :  २०५२ साल भदौ १६ गतेको दिन जयनन्द लामा द्वारा निर्देशन गरिएको तामाङ भाषाको पहिलो चलचित्र सेमरि छोर्ङानको पहिलो शो गरिएको हो। त्यसैदिन लाई तामाङ चलचित्र कर्मीहरुले प्रत्येक बर्षको भदौ १६ गते लाई तामाङ प्रदर्शन दिवसको रुपमा मनाउदै आएको छ । यसपाली पनि तामाङ चलचित्र संघले विविध कार्यक्रम गरि भक्तपु...

  • चु ल्हुइसे याङ्जि तिनि एला माया गीत सार्बजनिक

    हेेम बोम्जन= काठमाडौ:  स्वर्गीय आदरणी चर्चित शब्द संकलक खड्ग बहादुर मोक्तानकी सुपुत्री पेमा डोल्मा मोक्तानले मोक्तान आपाला ङा जामे अपार सफलता पछि मोडल तथा सर्झक पेमाडोल्मा मोक्तानको दोस्रो कोशिली स्वरुप तामाङ प्रेम गित चु ल्हुइसे याङजी तिनी एला माया सार्बजनिक भएको छ। भिडियो हेर्नुस् 👇️ https://...

  • तेमाल गाउँपमलिका वडा न.६ ठूलाेपर्सेलको वडा कार्यालयमा चोरी

    काभ्रेपलान्चोक : ठुलोपर्सेल - तेमाल गाउँपालिका वडा नं. ६ ठूलाेपर्सेल वडा कार्यालयमा भदौ १२ गते बिहीबार राति चोरी भएको छ । चोरले वडा कार्यालय मुल ढाेक फोरेर अफिस भित्र रहेको वडा सचिवको टेबुलकाे बाकासबाट २६ हजार ५ सय र वडा अध्यक्षको टेबुल बाकसबाट ६ हजार ५ सय गरि जम्मा ३३ हजार नगद चोरी भएको वडा अध्यक्ष विकु मोक...

  • नेकपा निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । बैठकमा अनेरास्ववियुका इन्चार्ज हितम...

  • काङ्ग्रेस संसद गगन थापा सडक विभागमा धर्ना

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै नेपाली कांग्रेसका सांसद गगन कुमार थापा आफैं धर्नामा बसेका छन् ।उनीसहित काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोक स्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनत...

  • बिकु थोकारले गरे आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग

    हेम बोम्जन: काठमाडौ :  तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले काभ्रेको रोशी गाउपालिका ९ पिन्थलिका विद्यार्थी संगै बसेर आफ्नो जन्म दिन मनाएको छ । काभ्रे रोशी ९ पिन्थलिमा रहेको महाकाली देवि कर्म दय प्रा. बि का विद्यार्थी हरुलाइ आफ्नो जन्म दिनको अबसर पारेर विद्यार्थीहरुलाइ कापी कलम र खेल सामग्री लगायत पंखा बित...

  • नेपाल तामाङ घेदुङ साईप्रस र ह्याङ्ला दोलखा काठमाडौं को संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम हुँदै।

    काठमाडौं : नेपाल तामाङ घेदुङ साईप्रस र ह्याङ्ला दोलखा काठमाडौ तामाङ समाजको संयुक्त आयोजनामा "रक्तदान नै जीवन दान हो" भन्ने मुल नाराका साथ मिति २०७६ साल असोज ४ गते शनिबार काठमाडौ सुकेधारा चोकमा "बृहत रक्तदान कार्यक्रममा हुने भएको छ । यस रक्तदान कार्यक्रममा सबै महानुभावहरुलाई उपस्थितिको लागि नेपाल तामाङ घेदुङ साईप्रस ...

  • उर्मिला तामाङ बचाउ अभियान पत्रकार सम्मेलन गरि समापन

    हेम बोम्जन :भक्तपुर=बिगत २बर्षा देखि दुबै मृगौला फेल भै उपचारको अपेक्षा गरिरहेको उर्मिला तामाङको अन्तत उपचार हुने भएको छ ।गत साउन  १८ गते गरिएको उर्मिला तामाङ बचाउ अभियान सांकृती कार्यक्रम बाट संकलित रकम रामेछाप दोरम्बा गाउपालिकाको कमन सिंह मोक्तान को अध्यक्षतामा समापन गरिएको हो उक्त कार्यक्रम बाट २१८२७८८ एक्काईस ल...

  • तीजकाे अवसरमा तेमाल गाउँपालिकाले गाउँपालिका स्तरीय लाेकदाेहाेरी प्रतियाेगिता आयाेजना गर्दै

    काभ्रेपलान्चोक :  तेमाल गाउँपालिकाकाे आयाेजनामा धार्मिक तथा सांस्कृतिक कलाको प्रर्वधन गर्ने लक्ष्यका साथ महिलाहरूको महान चाड तीजकाे अवसरमा लाेकदाेहाेरी प्रतियाेगिता आयाेजना गरिने भएकाे छ । महिला दिदिबहिनीहरुको महान पर्व तीजको उपलक्ष्यमा स्थानीय संस्कृतिको जर्गेना महिला दिदिबहिनीहरुको प्रतिभा विकासकालागि तेमाल गाउँपा...

  • रबि लामिछाने ५ लाख धराैटीमा रिहा

    चितवन: पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई तारेखमा ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेप...

  • नेकपा सचिवालय को बैठक धुुम्बराहिमा

    काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ। बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने जानकारी । दिउँसो १ बजे बोलाइएको बैठक दुई घण्टा अगाडि बिहान ११ बजे बस्ने भनिएको भए पनि बैठक ...

  • चितवनमा बम बिस्फोट

    भरतपुर : चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको छ । भने कालिका नगरपालिका वडा नं. ७ को कार्यालाय ध्वस्त भएको खवर छ । नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले आज चितवन बन्द आह्वान गरेको कारण विहानैदेखि पूर्णरुपमा बन्दको प्रभाव परेको छ । राप्ती नगरपालिका ओहोलेवाङमा प्रतिक्षालय भत्काउनुका साथै आगजनी गरे...

  • बिप्लब को चितवान बन्द

    काठमाडौ : बिप्लब नेपाल कम्युनिस्ट पार्टीले १ दिने चितवन बन्दको आह्वान गरेको छ । जिल्लाको राप्ती नगरपालिका ओहोलेवाङमा जनताको प्रत्यक्ष सहभागितामा बनिरहेकाे प्रतिक्षालय भत्काएर ओली सरकारका केही एजेन्ट र प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आगजनी गरेको भन्दै नेकपा चितवनले त्यसको बिरोधमा भोलि ९ गते बन्द आह्वान ...

  • पुसन लामा को दिलको राजा सार्वजनिक

    हेम बोम्जन काठमाडौ :38 हजार दर्शकले हेरि सकेको नायीका पुसन लामाको दिलको राजाले बजार तताएको छ । पुसन पछिल्लो समयमा एकदम चर्चाको सिखर चुम्दै गर्द पुसन लामा बाटै अभिनित चलचित्र घ्रानको सफलता पछि अहिले चलिरहेको सर्लाही समुहको प्रस्तुति निमा लामा तामाङ बाट निर्देशित चलचित्र बज्रमा पनि नायीका लामाको दमदार अभिनय देख्न स...

  • कुलमान घिसिङले काभ्रेको तेमालबाट सुरु गरे विद्युतिय चुल्हो वितरण अभियान ।

    काभ्रे  - तेमाल गाउँपालिकामा भदौ ७ गते सनिवार तिमाल बिधुतको कार्य क्षेत्र भित्र giz, अजम्मारी फाउण्डेसन, सामुदायिक बिधुत राष्ट्रिय महसंघ र तेमाल बिधुतले बिधुतिय चुलो प्रबर्द्धन तथा चुलो बितरण कार्यक्रम नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख अतिथिमा उदघाटन आयोजना सम्पन्न भएको छ। "उक्त कार्यक्रम...

  • सुजिना गोलेको तामाङ प्रेम गीत “थुर्ला एदा” भिडियो सर्बजनिक

    काठमाडौ :  एक हप्ता लगाएर छायांकन गरिएको एदा थुर्ला बोल को तामाङ गीत शुक्रबार सार्बजनिक गरिएको छ ,। एक पछि अर्को गर्दै कलाकाररितामा आफ्नो ब्यस्त देखाउदै आएको सुजिना गोलेको यो पछिल्लो म्युजिक भिडियो हो। https://youtu.be/uV903AqEl4o मेलोडि गीतको ट्रेन्ड चलिरहेको बेला विशाल काल्दनको शब्द संगीतमा रहेको एदा थुर...

  • बिरगंज बाट दुइजना पक्राउ किन गरिए

    पर्सा : पर्साको वीरगन्जबाट नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक डिएसपी अनन्त शर्माका अनुसार अनन्त शर्माले १ लाख ९० हजार भारु बराबरको २ हजार दरका नोटसहित २ जना पक्राउ गरिएको बताए । डिएसपी शर्माका अनुसार पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ का ३४ व...

  • पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा निकालिन रेनु दाहालले विज्ञाप्ती

    भक्तपुर : नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सरोकार नै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै सो महानगर पालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनर्गल तथा भ्रामक ...

  • नक्कली’ भूकम्पपीडितले धमाधम पैसा फिर्ता गर्न थाले।

    काठमाडौँ — झूटो विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले धमाधम रकम फिर्ता गर्न थालेका छन् । स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन आयोजनाका अनुसार असार मसान्तसम्म १० करोड ८६ लाख रुपैयाँ फिर्ता भएको छ । रकम फिर्ता गर्ने क्रम जारी रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म १ हजार ९ सय ३९ जनाले रकम फिर्ता गरिसकेका छन् । ...

  • विद्युतिय चुलो बजारमुखी प्रबर्द्धन एवं शुभराम्भ कार्यक्रम उद्घाटनको प्रमुख अतिथिमा – कुलमान घिसिङ ।

    काभ्रेपलान्चोक - काभ्रे जिल्ला तेमाल गाउपालिका मा नेपाल विद्युत प्राधिकरण का कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख अतिथिमा विद्युतिय चुलो बजारमुखी प्रबर्द्धन अन्तर्गत चुलो वितरण एवं शुभराम्भ कार्यक्रम उद्घाटन हुने भएको छ। उक्त कार्यक्रम उद्घाटन भए लगत्तै पहिलो चरणमा 3 सय ८४ घर धुरी विद्युतिय चुलो वितरण गरिने यसै ...

  • सरकारले संविधान दिवस र राष्ट्रिय दिवस को लागि तयारी सुरु

    काठमाडौ :सरकारले संविधान दिवस दिवस भव्य र व्यापक रुपमा मनाउने  तयारी सुरु गरेको छ।संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सिमिति वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागीताका साथ  संबिधान दिवस मनाउने बारे छलफल भएको हो।विशेष गरेर संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी क...

  • दुबै मृगौला फेेल रामकुमार राईलाई बचाउन श्रीमति सुस्मिता राईले गरिन सहयोगको अपिल

    काठमाडौ :जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा न .६ स्थाई घर भएका रामकुमार राई विगत दुई साता अघि खेत मा काम गर्ने क्रममा खुट्टामा सानो चोट लागेर गाउँको मेडिकल मा उपचार गर्दै गर्दा झनझन घाउ फैलिएर उपचारको लागि काठमाडौं ल्याएको हो। केही साता देखि रोग संग लडिरहेका राईलाई अर्को रोगले सताएको छ। उपचार कै ...

  • विप्लवको अन्तर्वार्ता सहित जनपत्रकार संगठनको मुखपत्र सर्वजानिक

    काठमाडौ :नेकपा निकट पत्रकारहरुको संगठन जनपत्रकार संगठन नेपालको केन्द्रीय मुखपत्र जनपत्रकार आज देखि बजारमा आएका छन  । पत्रकार संगठन केन्द्रीय समिति द्वारा प्रकाशित मुखपत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको पछिल्लो राजनीतिक एवम् समसमायिक जल्दाबल्दा बिषय सहितको बिशेश अन्तरबार्ता समेत समेटिएको प्रकाशन टिमले जना...

  • निकिता पाैडेलको जाहेरी लिन प्रहरीले मानेन

    काठमाडौं: पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न टेकु प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्या सम्बन्धी भिडियो अनुसन्धन अघिनै सर्वजानिक गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनक...

  • “म्हिला खेप्पा सेम निबा” को म्युजिक भिडियो भदौ १३ गते शुक्रबार सार्वजनिक हुदै

    भक्तपुर : करिना स्ह्यङ्बा र युनिक दोङको सुमधुर स्वरमा सजिएको तामाङ गीत "म्हिला खेप्पा सेम निबा" बोलको म्युजिक भिडियो छायांकन सम्पन्न भएकाे निर्माण पक्षले जानकारी दिएकाे छ ।काल्पना वाईबाको शब्द, युनिक दोङको संगीत रहेको उक्त गीत सरगम डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई सानु बाबू घिसिङले रेकर्डिङ गरेका हुन् । जोग...

  • प्राथमिक स्वास्थ्य केन्द्र (P.H.C) को आवासीय भवन उद्घाटन

    राैतहट: राजपुर नगरपालिका को वडा न.३ स्थित प्राथमिक स्वास्थ्य केन्द्र (P.H.C) को आवासीय भवन आज मिति २०७६।०५।०३ गते राजपुर नगरपालिकाका युवा, कर्मठ, लगनशिल, ईमान्दार, समाजसेवी, निस्वार्थी, मेहनती, मिलनसार, दयालु, सहयोगी,भएका नगर प्रमुख मो .सकिल अख्तर ले उदघाटन गरिएको छ । सो उदघाटन कार्यक्रममा स्वास्थ्य संयोजक मो कहफु...

  • ८० हजार मुल्य बराबरको तस्करीका समाग्री पक्राउ

    राैतहाट :  हप्तौ नबित्दा प्रहरी चौकी बंकुलले विभिन्न मितिमा भारतको घोडासाहन बाट राजश्व छलि नेपाल भित्र्याईरहेको अवैध भारतीय लताकपडा,कस्मेटिक,तंबाकु,स्याउ,युरियामल लगायतका समान प्रहरी चौकी बंकुलले पक्राउ गरेका छन।प्रहरी चौकी बंकुलका प्र ना नि बिरेन्दर प्रसाद यादव को कमाण्डमा गएको टोलिले बारा र रौतहटको सिमाना पर्ने अ...

  • गोदामचौर बलात्कार : १०–१० वर्ष कैद सजाय हुने जिल्लाकै फैसला सदर।

    काठमाडौँ — उच्च अदालत पाटनले गोदामचौरमा भएको सामूहिक बलात्कारका तीन जना आरोपितलाई दोषी ठहर गर्दै १०–१० वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय रमेशबहादुर थापा र यज्ञराज भट्टको इजलासले ०७५ फागुन १७ गते जिल्ला अदालतले गरेको फैसला सदर गरेको हो । जिल्ला अदालत ललितपुरका न्यायाधीश धनसिंह महर...

  • उपचारका लागि प्रधानमन्त्री बिहिबार सिंगापुर जाने

    काठमाडौं– प्रधानमन्त्री केपी शर्र्मा ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् । उनी बिहिबार सिंगापुर उड्ने कार्यक्रम रहेको उनको स्वकीय सचिवालयका एक सदस्यले जानकारी दिए । यसअघि ओली उपचारका लागि १८ साउनमा सिंगापुर गएका थिए । त्यहाँको सरकारी अस्पताल एनयुमा एक साता लामो स्वास्थ्य परीक्षण गरेर उनी फर्किएका थि...

  • आजको राशिफल

    ज्योतिष डिपि  भण्डारी : वि.सं.२०७६ साल भाद्र ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ अगष्ट २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि पंचमी,५० घडी ०५ पला ,रातको ०१ बजेर ३९ मिनेट उप्रान्त षष्ठी । नक्षत्र रेवती,३६ घडी ३२ पला,बेलुकी ०८ बजेर १४ मिनेट उप्रान्त अश...

  • बालक अपहरणकारी पक्राउ

    सर्लाही :सर्लाहीको  बरहथवा बाट बालक अपहरण गर्ने तीन जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहटको गढीमाई गाउँपालिका–१ का २२ वर्षीय अशोक यादव, सोही ठाउँका १८ वर्षीय विक्की यादव र रौतहटको देवाही गुनाह गाउँपालिका– ३ का ३३ वर्षीय मोहन शाह कानु रहेका छन् । उनीहरुलाई आज ईलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार ...

  • रौतहटमा मोटरसाईकल सहित ३ जना प्रहरीको नियन्त्रणमा

    राैतहट: रौतहट को वृन्दाबन नगरपालिका वडा नं. ३ बस्ने वर्ष ४५ को सोनालाल प्रसाद यादवले मिति २०७६।०४।३१ गते रातको अन्दाजी १३:४० बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.४ स्थितबाट ना. ४६ प २२८२ नम्बरको रातो कालो रंगको २२० सि.सि. को मोटरसाईकल चोरी भएको भन्ने खवर हुनसाथ क्राईम इन्बेस्टिगनषन टिम सि आइ डि ले वि...

  • मलेसियामा तिज विशेष कार्यक्रम सम्पन्न खेलाडी,कलाकार सम्मानित

    क्वालालम्पुर (मलेसिया) : नेपाली कलाकार संघ मलेसियाद्वारा आयोजित तिज विशेष कार्यक्रम-2019 आईतवार भब्यताको साथ सम्पन्न भएको छ । संघका अध्यक्ष बिनोद बाबू केसिको सभापतित्व र समाजसेवी,ब्यवासायी तथा कलाकार फुर्वा दोर्जे मोक्तान तामाङको प्रमुख आतिथ्यता तथा सेतेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईरालाको विशे...

  • NRNA कतारको खुल्ला सदस्यमा महोत्तरीको शेख खालिकको उम्मेदवारी

    आशिक नेपाल, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि कतारका आगामी कार्यकाल (सन् २०१९–२०२१) का लागि खुल्ला सदस्यमा शेख अब्दुल खालिकले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शेख अब्दुल खालिक महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ३ बैरगियामा स्थाई घर भई बिगत ७/८बर्ष देखी कतारमा कार्यरत छन । उनि देख्दा सामान्य सोभावका शे...

  • राैतहटमा बसको ठक्कर बाट ओली महमद घाइते

    रौतहट :राजपुर निवासी ओली महमदको आज बसको ठकर बाट घाइते भएको छ । ना .३ ख ५६२४ नम्बरको सदाम डिलक्स गाडीले राजपुर न.पा र फतुवा को बिचमा ४० बर्षिय राजपुर निवासी ओली महमदको सदाम डिलक्स गाडीले ठकर लगेर घाइते भएका छन् । ठकर लाग्ने समय करिब ४ बजे सदाम डिलक्स बाट राजपुर निवासी ओली महमद घाइते भएको छ। बा .१५ प .७६१५ नम्बरको पल...

  • २५ वटा तोप पड्काएर २५ औं तामाङ प्रसारण दिवस तथा रजत जयन्ती सम्पन्न

    काठमाडौ :  नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजनामा तामाङ पत्रकार समाजिक संस्था र नागरिक समाजको एउटै सोच समृद्ध तामङ समुदाय निर्माणमा हाम्रो जोड नारा दिएर मनाएको हो । तामाङ ज्ञान र सौन्दर्य अनि तामाङ भाषा आर्थिक श्रोतलाई विशेष प्रथामिक दिएर बुद्धि तामाङले प्रशिक्षण दिनु भएको थियो । तामाङ चलचित्र संघको अध्यक्ष...

  • टुहुरोला ल्हुइ च्यरिटि सो र जगत स्मृति प्रतिष्ठानबाट अनाथ बाल आश्रामलाई रकम हस्तान्तरण ।

    काठमाडौ । काभ्रेको रोशी गाउँपलिका वडा न ६ मा अवस्थित जगत स्मृति प्रतिष्ठान नेपालद्वारा खुशीको घर नामक अनाथ बाल आश्रमलाई रु.१लाख ८६ हजार ६ सय रुपैया हस्तान्तरण गरिएको छ। प्रदेश न. ३ को माननीय संसद तथा प्रदेश सभाका उप-सभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा उक्त रकम राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गरि वितरण गरि...

  • दमनकारी सरकार होसियार भन्दै जनजातिले संविधानले दिएको अधिकार मागे

    काठमाडौ : लोकसेवा आयोगको विभेदकारी निर्णय र संविधान विपरीत विज्ञापनको विरुद्धमा आज पुतलीसडकमा हस्तक्षेप भएको छ । जनजातिले आफ्नो अधिकार माग्ने क्रममा पुलिस दमनबाट आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बरम लगाएत १ दर्जन भन्दा बढि जनजाती नेता तथा सहभागीहरु घाइते भएका छन । जनजाती चलचित्र महासंघका महासचिव पुर्खजित राई...

  • मेयर राजिव रन्जन यादब द्वारा नागरिक समाज नेपाल र एन आइ सि एसिया बैंक लिमिटेड को आयोजनामा एक ब्यक्ति एक खाता को शुभारम्भ

    राैतहट  : बौधमाई नगरपालिकाको युवा एव बिकाश प्रेमी मेयर राजिव रन्जन यादब द्वारा नागरिक समाज नेपाल र Nic Asia bank l.t.d को आयोजनामा परोहा न.पाको कार्यालय लौकाहा को श्री ब्रह्म ज्योती उ. मा. बिको प्राङनमा आज भएको एक ब्यक्ति एक खाता को शुभारम्भ कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गरेको छन्। रौतहट क्षेत्र न २ को संघीय संसद ...

  • धादिङकी महिलाद्धरा विषसेवन गरि स्वयम्भूमा आत्महत्या,

    काठमाडौं : राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् । तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमु...

  • पत्रकार रवि लामिछाने पक्राउ

    काठमाडाैं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले लामिछानेलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । चितवन प्रहरीले काठमाडौं प्रहरीसँगको समन्वयमा रविलाई पक्रेर चितवन लैजान लागेको बताइएको छ । लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘स...

  • आसिम तामाङको दोस्रो गीत “चु माया” अडियो सार्वजनिक

    काठमाडौ  : आसिम तामाङको दोस्रो प्रयास तामाङ प्रेम गीत “चु माया” बोलको अडियो गीत सार्वजनिक भएको छ । आसिम तामाङ र सुन्दरी दोङको सुमधुर स्वारमा रहेको तामाङ प्रेम गीत “चु माया” बोलको अडियो गीत आज सार्वजनिक भएको हो । अडियो गित सुन्नहोस 👇️ https://youtu.be/W05mxJauRps असिम तामाङको शब्द रहेको उक्त गी...

  • गुणस्तरीय फार्मेसी सेवा सबैको हित जहाँ औषधि त्यहाँ फार्मासिष्ट मोक्तान हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रा. लि

    सिनामंगल ९ काठमाडौमा: गुणस्तरीय फार्मेसी सेवा सबैको हित जहाँ औषधि त्यहाँ फार्मासिष्ट" भन्ने मूल मान्यताको साथ करिब १० वर्ष अगाडि देखि स्थापित मोक्तान फार्मेसी करिब १ वर्ष अगाडि देखि मोक्तान हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रा. लि. को रुपमा क्षमता अभिवृद्धि गरि निरन्तर स्वास्थ्य सेवामा समर्पित भै रहेको छ ।उक्त ...

  • ए.एस.मोक्तानको  “स्युक्पासे ला साङला” तामाङ सेलो गीत भर्खरै सार्वजनिक।

    काठमाडौं - ए.एस.मोक्तानको प्रस्तुती तामाङ सेलो गीत “स्युक्पासे ला साङला” बोलको अडियो गीत भर्खरै सार्वजनिक भएको छ । गायक तथा संगितकार राज कुमार तामाड र गायिका प्रकृति थिङ स्वरमा रहेको “स्युक्पासे ला साङला” बोलको अडियो गीत बिहीबार सार्वजनिक भएको हो । गीतको शब्द भरत ग्लानको रहेको छ भने संगीत राज कुमार तामाड र गीतको एरे...

  • दु:खद खबर फेरि मलेसियामा बिषाक्त रक्सिको सेवन गरि नेपाली १ जनाको मृत्यु र २ जना बिरामी

    एजेन्सी - गत सोमबार बकर ईदको छुट्टिमा साथीहरुसंग भेला भै मलेसियाका सेनावाङमा संगै रक्सि सेवन गरेका बारा घर भै हाल जेभी मोनिट्रोनिक कम्पनी सेनावाङमा कार्यरत सादाई महतोको मृत्यु भएको छ भने ह्याभी प्याक कम्पनी सेरेम्बानमा कार्यरत सिराहाका सुर्य कुमार मोची र बाराका कनौयालाल महतो बिरामी परेका छन । छुट्टि मनाउन सेरेम्बानब...

  • नेकपा सचिवालय बैठक बिहिवार बस्दै।

    ३१ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दै छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको...