उदयमान युवा गायक तथा संगीतकार बिहिन दोङ को चर्चा किन ?

  शेैतिम सम्बाददाता ✍️

हेम बोम्जन= काठमाडौ :गायक तथा संगीतकार बिहिन दोङ र जितु लोप्चानको स्वरमा रहेको ङाला लिला गुङरी च्याको बोलको तामाङ  गित बजारमा आउदैछन । यस गित तामाङ समुदायको जनमासको मन मा बस्न सफल भएको गित हुन ।


पछिलो समयमा टिकटक बाट चर्चाको शिखरमा पुगेको ङाला लिला गुङरी च्यागो भन्ने शब्दको गीत अहिले दर्शकले प्रतीक्षा गरिरहेका छन ।
चारै तिर त्यही गीत तामाङ समुदायको जनजिब्रोमा झुण्डिएको गीत अहिले बहुप्रतिक्षित बनेको छ ।

संगीतकार बिहिन दोङको आफ्नै स्वरमा सझिएको गीत ङाला लिला गुङरी च्यागो भन्ने गीतमा गायिका जितु लोप्चनले साथ दिएको छ ।पत्रकार तथा सामाजिक अभियन्त सुदिन दोङले ठेस तामाङ भाषामा कोरिएको शब्द ङाला लिला गुङरी च्यागो बोलको गीतमा काभ्रेको नव मोडल हेमन्त मोक्तन
यहि गीतको प्रोमो बाट अहिले बजारमा प्रोडुसरहरुको नजरमा परेका छन ।

अहिले सम्पदान भैरहेको गित हेमन्त मोक्तान द्वारा अभिनितमा साथ भने चर्चित मोडल निरन्जली तामाङ्ले दिएको छ । तामाङ गीतको इतिहासमा अहिले सम्मकै महंगो दाबी गरिएको गीत मा रमणीय स्थल पोखराको दृश्य हरु कैद गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार