• अमेरिका गट ट्यालेन्ट जस्तो बिश्व चर्चित टि.भि शोमा नेपाली युवा देखा पर्दै

    हेम बोम्जन :काठमाडौ /ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि.द्वारा आयोजित सम्मान कार्यक्रममा नेपालको पहिलो अन्तराष्ट्रिय पार्कर खेलाडी श्री पार्कर दिनेश सुनुवारले पार्कर खेल मा तेस्रोपटक वर्ल्ड रेकर्ड राखी गिनिज बुकमा तेस्रोपटक नाम लेखाउन सफल भएको छ । यहि उपलक्ष्यमा दिनेश सुनवारलाइ एक कार्यक्रमका बिच प्रमुख अतिथि सम...

  • हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलनका लागि समिती गठन

    आशिष तामाङ (M.T.)न्युयोर्क/ विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलन तथा शान्ति पदयात्राको आयोजक समिती र उप समितीहरू गठन गरेका छन्। यहि नोभेम्बर २३ र २४ ,२०१९ का दिन विहान १० :०० बजे संयुक्त राज्य अमेरीकाको न्युयोर्क, कुईन...

  • बस दुर्घटनामा तिनको मृत्यु घाइतेको बिवरण आउन बाकी ।

    काठमाडौ / नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस दिउँसो काठमाडौँ जिल्ला शङ्खर पुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको खबर छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभा...

  • मंसिर १४ गते हुने उपनिर्वाचनमा साझा पार्टीको भक्तपुर प्रदेशसभा (१)क मा २८ वर्षीय सुरज प्रधनलाई उम्मेदवारी बनाउने घोषना

    काठमाडौ /साझा पार्टी भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय सुरज प्रधानलाई साझा पार्टी भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ। विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील सुरज प्रधान वातावरणमैत्री ईट्टा उत्पादनको व्यवसाय हुन। पद्धति, पारदर्शिता, इ...

  • धादिङको गजुरी गाउँपालिका-२ मलेखु भण्डारा मा जिप दुर्घटना

    दादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका-२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीबार बिहान भएको बलेरो जिप दुर्घटनामा २४ जना घाइते भएका छन् । ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो अनियन्त्रित भई करिब १५ मिटर तल खोलामा खस्दा जिपमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव...

  • तामाङ फिल्मका चर्चित नायक अमिर दोङको सर्प्राइज

    काठमाडौ /  मंसिर २० लाई आफ्नो चलचित्रको प्रदर्शन मिति तया गरेको नेपाली कथानक चलचित्र सुर्यकिरणको मैच्याङ बोलको गीत र ट्रेलर भिडियो केही समय अगाडी सार्बजनिक गरिएको थियो । अधिकांस तामाङ नायिका संग देखेको नायक अमिर दोङ यसपाली भने चर्चित नायिका केकि अधिकारी संग देखिएको छन । https://youtu.be/VPwtzzPZp0A ७५० भन्...

  • किरात याक्थुङ चुम्लुङ मलेशियाले च्याब्रुङ सहित देउसी भैली बाट 8395 रिङ्गेड उठायो। ।

    क्वालालम्पुर मलेसिया / हिन्दु धर्मलम्बिहरुको दोस्रो महान चाड दिपावली २०७६ लाई किरात याक्थुङ चुम्लुङ मलेशियाले पनि भब्य रुपले सस्थागत देउसी भैली खेलेर मनाएको छ।च्याब्रुङ्ग सहित देउसी भैली टोलिहरुको समुहले नेपाली ब्यापारीहरु कहा लिम्बुहरुको परम्परागत र सास्कृतिक नाच च्याब्रुङ्गले नेपाली करिब रु,२२७,९७५ रकम सङ्कल गरेको ...

  • हामी नेपाली राष्ट्रिय समिति मलेसियाको उद्धघाटन कार्यक्रम सम्पन्न

    मलेसिया । विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली राष्ट्रिय समिति मलेसियाको उद्घाटन तथा तिहार विशेष संगीतिक कार्यक्रम सम्पन्न भएको छ ।जोहोर बारू सेनाई स्थित AB-INN होटलमा रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय कार्यसमितिका उपाध...

  • अन्तराष्ट्रिय महिला हक्कि प्रतियोगितामा सहभागी हुन नेपाली हक्कि महिला टोली आइपुगे मलेसिया ।

    मलेसिया / मलेसियाको पेराकममा अक्टोबर ३१ देखि नोभेम्बर ३ सम्म संचालन हुने एच आर एच आमन्त्रित अन्तराष्ट्रिय महिला हक्कि प्रतियोगितामा सहभागी हुन नेपाली महिला हक्कि टोलि आज मलेसिया आईपुगेको हो । नेपाली टिमका प्रमुख प्रशिक्षक रन्जन थापा र ब्यबस्थापक आसिम शर्माको नेतृत्वमा खेलाडिहरु कुस्मा राना मगर, सीता माया बल, सरस...

  • सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको दिपावली शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    मलेसिया / सुदुरपश्चिमेली नेपाली समाज मलेसिया द्वारा हिजो मलेसियाको राजधानीमा दिपावली २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामीको अध्यक्षता रहेको थियो भने नेपाली राजदुतावास मलेसियाका उप-नियोग प्रमुख मोति बहादुर श्रीश मगर प्रमुख अतिथि,...

  • ङला लिला गुङरी च्यागो को म्युजिक भिडियो सार्वजनिक

    भक्तपुर/ संगितिक प्रस्तुति गायक विहिन दोङको ” ङला लिला गुङरी च्यागो” को म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त म्युजिक भिडियो भक्तपुरको शुभकामना पाटी प्यालेसमा एक सांस्कृतिक कार्यक्रम गरि सार्बजनिक गरिएको हो। कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नं.३ का उपसभामुख राधिका तामाङ रहेकी थिइन् । यसैगरी तामाङ चलचित्र सं...

  • आरोपित तिल बहादुर कार्कीले सार्वजनिक रुपमै माफी मागे

    क्वालालम्पुर मलेसिया /केही दिन अगाडि सामाजिक सञ्जाल फेसबुक लाईभ आएर मलेसियामा रहेका विभिन्न संघसंस्था तथा किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बू लाई गाली गौलोच गरेका संयुक्त अपांग एकता केन्द्रका अध्यक्ष तिल बहादुर कार्कीले अन्ततः माफी मागेका छन्। आफ्नो चरित्र हत्या साथै मानहानी गरिएको भन्दै उक्त आर...

  • आजको राशिफल

    वि.सं.२०७६ साल कात्तिक ०८ गते । शुक्रबार । ईश्वी सन् २०१९ अक्टोबर २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि द्वादशी,२५ घडी ५२ पला,बेलुकी ०४ बजेर ३१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पूर्वाफाल्गुनी,०७ घडी ३३ पला,बिहान ०९ बजेर ११ मिनेट उप्रान्त उत्तरफाल...

  • समाजसेवी केरुङको चरित्र हत्या भएको भन्दै अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष माथि विभिन्न संस्था द्वारा प्रेस विज्ञाप्ति जारी

    मलेसिया /हिजो साझ संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्कीले सामाजिक संजाल फेसबुक लाईभ भिडियो मार्फत तथानाम गालिगलोज र तथ्य हिन आरोप लगाई किरात याक्थुङ चुमलुङ मलेसियाका बर्तमान अध्यक्ष दिल कुमार केरुङ लिम्बुको चिरत्र हत्या गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ । कार्कीले आफ्नै फेसबुक आइड...

  • नायिका सुनिता लुङ्बाको  गाउन मन लाग्यो सेलो गितको भिडियो सार्वजनिक

    काठमाडौ / नयाँ तामाङसेलो गाउन त मन लाग्यो बोलको गीत एक कार्यक्रमको बिच आज सार्बजनिक भएको छ । तामाङ चलचित्रका चर्चित नायिका सुनिता लुङ्बाले अभिनय गरेको गीत जिग्मे मिडियाको अफिसियल युट्युुब च्यानलबाट सार्वजनिक गरेको हो ।भक्तपुरको विभिन्न रमणीय स्थल हरुमा छायांकन गरिएको भिडियो भक्तपुरको सुर्यबिनायकमा रहेको शुभ कामना ...

  • आजको राशिफल

    वि.सं.२०७६ साल कात्तिक ०७ गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि एकादशी,३१ घडी ५३ पला,बेलुकी ०६ बजेर ५४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र मघा,११ घडी ४३ पला,बिहान १० बजेर ५० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग श...

  • हामी नेपाली राष्ट्रिय समिति मलेसिया उद्घाटन तथा तिहार विशेष संगीतिक कार्यक्रम हुने तयारी

    मलेसिया - हामी नेपाली राष्ट्रिय समिति मलेसियाको आयोजनामा नेपालीहरूको महान पर्व तिहारको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा धर्म, जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल” ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबल एसिया प...

  • चााबहिलमा पुरानो घर भत्किँदा तिन जना घाइते

    काठमाडौ / चाबहिल चुच्चेपाटी बाटोमा रहेको मूल सडकमा भत्काउँदै गरेको पुरानो घर भत्किँदा तिन जना घाइते भएका छन्। बुधबार दिउँसो पुरानो घरलाई भत्काउँदै गर्दा एक्कासी घर भत्किँदा तिन जना घाइते भएका प्रहरीले जनाएको छ।घाइतेको उपचारका लागि चाबहिलस्थित दिर्घायु अस्पतालमा  भइरहेको गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकार...

  • आजको राशिफल

    काठमाडौ /वि.सं.२०७६ साल कात्तिक ०६ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि दशमी,३७ घडी ४२ पला,बेलुकी ०९ बजेर १४ मिनेट उप्रान्त एकादशी । नक्षत्र अश्लेषा,१५ घडी ३६ पला,दिउसो १२ बजेर २३ मिनेट उप्रान्त मघा । योग शुभ...

  • गृह मन्त्रालयको चेतावनी बिज्ञाप्ति सहित

    काठमाडौं– राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार) लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।  वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप गरे...

  • सडक खन्न अवरोध गर्ने क्रममा एक महिलालाई डोजरले हुत्याइदिए

    काठमाडौ /सोमबार देखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ।एभिन्युज टिभीले प्रसारण गरेको भिडियोमा डोजर र केही मान्छेबीच 'घम्साघम्सी' भएको देखिन्छ।यो दृश्य बैतडी जिल्ला, दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकको हो।त्यहाँ सडक खन्ने क्रममा विवाद भएपछि स्थानीयले ढुंगामुढा गरेको देखिन्छ। मानिसहरू डोजरका अगाडि कराउँदै भौंतारिराखे...

  • स्वयम्भूको तीन ठुला बुद्धको मुर्ती भत्काउदै बाैद्ध धर्मलम्वी समुदायको आपत्ति

    हेम बोम्जन/ काठमाडौ :चक्रपथ विस्तारको क्रममा स्वयम्भू गेटमा रहेको तीन वटा ठुला बुद्धको मुर्ती हटाउनु पर्ने समाचार आए पछि अहिले बुद्धधर्ममा आस्था राख्ने बुद्धिस्टहरुको चासो बडेको छ । यो संगै प्रदेश न:३ जनसंख्याको आधारमा पनि तामाङ समुदाय धेरै रहेको र ती समुदायहरु बुद्धिस्ट रहेको छ। प्रदेश न ३ मा कामकाजको भाषालाई पनि...

  • आजको राशिफल

    काठमाडौ :वि.सं.२०७६ साल कात्तिक ०५ गते । मंगलबार । ईश्वी सन् २०१९ अक्टोबर २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि नवमी,४३ घडी ०९ पला,बेलुकी ११ बजेर २४ मिनेट उप्रान्त दशमी । नक्षत्र तिष्य,१९ घडी ०२ पला,दिउसो ०१ बजेर ४५ मिनेट उप्रान्त अश्लेषा । योग सा...

  • किरात याक्थुङ चुम्लुङ मलेसियाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा दिल केरुङ

    क्वालालम्पुर मलेसिया :किरात याक्थुङ चुम्लुङ मलेशियाको छैटौं अधिबेशन आइतबार क्वालालम्पुरको फाइभ एलिमेन्ट होटेलमा सम्पन्न भएको छ।करिब ३ घन्टा सम्म संचालित कार्यक्रममा सहिदहरुको सम्मान र सम्झना स्वरुप ४० सेकेन्डको मौन धारण पछी रास्ट्रीय गान बाट औपचारिकता पाएको हो।कार्यक्रमबाट दील कुमार केरुङ्गको अध्यक्षतामा २५ सदस्यीय...

  • नायिका सुनिता लुङ्बाको गाउन मन लाग्यो मलाइ यहि बिहिवार सार्बजनिक हुदै।

    काठमाडौ :यस गितमा साँङ्गे ब्लोनको शब्द विश्व दोङ्को संगीतमा रहेको गित तामाङ फिल्मको चर्चित नायिका सुनिता लुङ्बाको स्वरमा रहेको गाउनत मन लाग्यो मलाइ बोलको गित भक्तपुर सुर्यबिनायकमा रहेको शुभ कामना पार्टी प्यालेसमा एक समारोहको बिच म्युजिक भिडियो सार्बजनिक गर्न लागिएको हो ।उक्त कार्यक्रम मा सेलो गित संगित प्रेेेेमि तथ...

  • आजको राशिफल

    काठमाडौ : वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि अष्टमी,४८ घडी ०१ पला,रातको ०१ बजेर २० मिनेट उप्रान्त नवमी । नक्षत्र पुनर्वसु,२१ घडी ५० पला,दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त तिष्य । योग ...

  • गायक तथा संगितकार बिहिन दोङको ङाला लिला गुङरी च्यागोको भिडियो सार्वजनिक हुँदै ।

    काठमाडौ : तामाङ गीतसंगीतको दुनियाँ मा गायक बिहिन दोङ ङाला लिला गुङ्री च्यागो भन्ने बोलको गीत लिएर यहि सनिवार भक्तपुर सुर्यबिनायक मा रहेको शुभ कामना पार्टी प्यालेस बाट सम्मान तथा सांस्कृतिक कार्यक्रम गरि भिडियो सार्वजनिक गर्ने भएको छ । थोकर फिल्म प्रा.लि र मान सिंह तामाङ (आकाश )को सहयोगमा छोरवाला काइ रेडियो गेताङ...

  • बहराइनमा २८५६ औ सोनाम ल्होछार मनाउने !

    बहराइन :तामाङ सेवा समाज बहराइन र नेपाल तामाङ घेदुङ बहराइनको ऎतिहासिक एकता पश्चात् बनेको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनको हिजो १८ अक्टोबर २०१९ शुक्रबार मा सम्पन्न पहिलो मासिक बैठक द्वारा एक बल तामाङ ज्यु को संयोजकत्वमा १३ सदस्यिय २८५६ औ ल्होछार मुल आयोजक समिती गठन गरेको छ। मानमा स्थित ब्लुमुन रेस्टुरेन्...

  • काभ्रे नेकपाले असन्तुष्ट पक्षलाई पाखा लगाइन् प्रहरी परिचालन गरि सपथ ग्रहण

    काभ्रे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएको झण्डै डेढ वर्षपछि नेकपा काभ्रेको असन्तुस्टीको बिच सपथ ग्रहण सम्पन्न भएको छ । दुवै पार्टीको एकताबाट बनेको नेकपा काभ्रेको जिल्ला कमिटीको शनिबार सपथ ग्रहण भएसँगै कमिटीले औपचारिकता पाए पनि पूर्णता पाउन सकेको छैन  । नेकपा  ३ प्रदेशका इन्चार...

  • चौथो काफ्ले फुटबल प्रतियोगिता सम्पन्न सलम्भु डुक टासी गुम्बाले ७५ हजार सहित प्रथम

    काभ्रे । चौरिदेउराली गाउँपालिका माझिफेदा - ३ काभ्रेको काफ्ले फुटबल खेल मैदानमा बिजयादशमी २०७६ को पवन अवसरमा आयोजित "चौथो काफ्ले फुटबल महामेला - २०७६" असोज २३ गते भब्य रूपमा सम्पन्न भएको छ।काभ्रे क्षेत्र न. १ को संघीय संसद गाङ्ग बहादुर दोङ "बाम्ध्वज" को प्रमुख अतिथ्यामा सम्पन्न फाइनल खेल विविध मनोरञ्जनात्मक साँस्कृ...

  • प्रतिबन्धित नेकपा नेता-कार्यकर्ता पक्राउ परेपछि महासचिव विप्लवले निकाले विज्ञप्ती

    काठमाडौँ । सरकारद्वारा प्रतिबन्धीत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले एक वक्तव्य जारी गरेका छन् । २९ गते राती दाङकाे राजपुर गाउँपालिकाकाे एक गाउँमा प्रहरीले घेरा हालेर २ केन्द्रिय सदस्य सहित राप्ती ब्युराेका अधिकांश नेताहरूलाइ गिरफ्तार गरेपछि विप्लवले ३० गते गिरफ्तारीकाे विराेध गर्दै वि...

  • नेपाल तामाङ घेदुङ, इजरायलले प्रथम अन्तर्राष्ट्रिय तामाङ ह्वाइखा प्रतियोगिता (२०१९) गर्ने भएको छ

    इजरायल / नेपाल तामाङ घेदुङ, इजरायलले प्रथम अन्तर्राष्ट्रिय तामाङ ह्वाइखा प्रतियोगिताको विभिन्न नियमहरु सहित    कार्यक्रम सार्वजनिक  गरिएको छ । कार्यक्रम अहिले चौतर्फी चर्चामा रहेका छन । नेपालबाट पनि तामाङ कविहरुले भाग लिनेभएको छ । यस प्रतियोगितमा सहभागी हुन यी नियमहरु पालना गर्नु पर्ने छ । १) कविता अधिकतम १०० शब...

  • एनआरएनए अध्यक्षमा कुमार पन्त बिजय

    काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्...

  • प्यारालाइसिस बिरामी दुर्गा बहादुर लिम्बूलाई आर्थिक सहयोग

    क्वालालम्पुर मलेसिया : नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाली ब्यबसायी समाज मलेसिया द्वारा उच्च रक्त चापको कारण पुरै शरिर नचल्ने भएका इलाम मांसाबुङका दुर्गा बहादुर लिम्बूलाई आर्थिक सहयोग गरेको छ । लिम्बूको थप उपचारको लागि आदिवासी जनजाति महासंघ मलेसियाले पाँच सय रिंगेट र सगरमाथा रेष्टुरेन्ट ५१ रिंगेट, साईना...

  • तामाङ प्रेमगित”ङाला मायाला रंग” सार्वजनिक भिडियो सहित ।

    काठमाडौ /तामाङ गित संगितमा ठेट तामाङ फापरे गित, डम्फुको गित, म्हेन्दोमाया गित, खान्दोकि गित का संग संगै अहिले बजारमा मायाप्रेम लाई आधार बनाएर बनेको तामाङ प्रेमगितहरुको चर्चा छ। तामाङ चलचित्र देखि बिभिन्न एल्बम हरुमा समेत तामाङ प्रेमगित समाबेश गरेको हामिले पाउछौ। यस्तै तामाङ प्रेमगितहरु गाउने गायक गायिका हरुमा चर्चि...

  • विप्लवका २१ नेता कार्यकर्ता दाङबाट पक्राउ

    दाङ / दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ गरेका छन् । नेपाल–भारत सीमाना अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटा खोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गएरा...

  • नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनमा मलेसियाबाट दुइजना प्रतिनिधि

    क्वालालम्पुर / मलेसिया "विश्वमा छरिएर रहेका आदिवासी जनजातिहरुको नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल आदिवासी जनजाती महासंघको प्रमुख आयोजना तथा आदिवासी जनजाती प्रतिनिधिमूलक संगठनहरू, नेफिन सम्बन्धन संगठनहरू र बिदेश स्थित सम्बन्धन शाखाहरूको सह-आयोजनामा यही मिति २०७६ कार्तिक १ - २ गते तदानुसार १८-१...

  • समाजसेवी शंकरमान तामाङ द्वारा सर्बोद्धार मा.वि.का १७० छात्र छात्राहरु लाई पोशाक र स्टेशनरी वितरण

    काभ्रेपलान्चोक - समाजसेवी तथा शिक्षा प्रेमी शंकर मान तामाङ र इटाली नागरिक पाउलो (paaulo krevary italian ) द्वारा तेमाल गाउँपालिका वडा न. २ स्थित श्री सर्वोद्धार मा. वि. चुखामा अध्ययनरत छात्र छात्राहरुलाई एक कार्यक्रमका बिच बुधबार पोशाक र स्टेशनरी वितरण गरेको छ । इस्टेसनरी वितरण कार्यक्रममा डिल्ली मान तामाङ क...

  • एनआरएनए को मतदान स्थागित मतदान स्थाल मा नाराबाजी

    काठमाडौ :आज साँझ  अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको निर्वाचन स्थागित भएको छ । विद्युतीय (इलोक्टोनिक) मतदान सुरु भएको केही समयमै प्राविधीक समस्या आएपछि अनिश्चत कालाका लागि मतदान स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाएको छ । साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको थियो...

  • एनआरएन सम्मेलनमा हुलदंगा र नाराबाजी

    काठमाडौं । गैरआवासीय नेपाली संघ एन आरएनए को सम्मेलनमा हुलदंगा सुरु भएको छ ।सम्मेलनको बन्दसत्रमा कोषाध्यक्षको प्रतिवेदन पेश भएपछि प्रतिनिधिहरुले हुलदंगा सुरु गरेका हुन् । प्रतिनिधिहरुको एक समूहले कोषाध्यक्षको प्रतिवेदनमा चित्त नबुझेको भन्दै आय व्यय विवरण पारदर्शी नभएसम्म निर्वाचन गर्न नपाइने बताएका छन् ।असन्तुष्ट पक्षले...

  • सोमप्रसाद सापकोटाले गरे उम्मेदवारी फिर्ता, श्रेष्ठलाई समर्थन

    काठमाडौं: गैरआवासीय नेपाली संघका कोषाध्यक्षका दाबेदार सोमप्रसाद सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले अर्का उम्मेद्वार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । सापकोटाले उम्मेद्वारी फिर्ता लिएसँगै जापान निवासी श्रेष्ठको पक्षमा माहोल बनेको छ । अब श्रेष्ठसँग सुदन थापासँग प्रति...

  • एन आर एनए को चुनाव नेकपा र काङ्ग्रेसको भिडन्त

    काठमाडौं :हरेक २ वर्षको अन्तरालमा काठमाडौंमा हुँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन राजधानीको पाँच तारे होटल ह्यातमा जारी छ । विश्वभरका राष्ट्रिय समन्वय परिषदबाट चुनिएर आएका गैरआवासीय नेपालीका प्रतिनिधिले नेतृत्व समेत चुन्ने यो सम्मेलनलाई निकै चासोका साथ हेरिँदै आएको छ । सन् २००३ मा गैरराजनीतिक स...

  • आजको राशिफल

    वि.सं.२०७६ साल असोज २९ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि तृतीया,५८ घडी ०६ पला,रातको ०५ बजेर १९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र भरुणी,२० घडी ४१ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त कृतिका । करण बणिज,बेलुकी ...

  • धरानका सन्तोष बिश्वकर्मा उपचारको क्रममा मलेशियामा निधन ।

    क्वालालम्पुर मलेसिया :रोजगारको सिलसिलामा ३ बर्ष अघि मलेशिया आइपुगेका सन्तोष बिस्वकर्माको सोमबार हस्पिटलमै मृत्यु भएको छ।मलेशियाको बातुकेभ स्थित सिम्डो एस.डी.एन बी.एच.डी कम्पनीमा कार्यरत थिए। राहदानी नम्बर-०७४९३४१६ रहेका उनी केहिदिन अगाडि कोठाकै साथीहरु सङ्ग दशै मनाउने क्रममा आफ्नै कोठामा खुट्टा चिप्लिएर लड्न पुग...

  • नेपाल अदिवासी जनजाति महासंघ र नेपाल तामाङ घेदुङ मलेसियाको अयोजनामा संयुक्त अन्तरकृया कार्यक्रम सम्पन्न

    क्वालालम्पुर मलेसिया : नेपाल आदिवासि जनजाति महासंघ र नेपाल तामाङ घेदुङ, मलेसियाको संयुक्त आयोजनामा नेपालमा आदिवासि जनजातीको अबस्था र राज्यबाट गरिएको विभेद सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि अदिवासी जनजाति अगुवा नेता तथा तामासालिङ राज्य संघर्ष समितिका अध्यक्ष जय गोले तामाङ रहेका थ...

  • नेपाली कांग्रेसको चियापान कार्यक्रम समापन

    काठमाडौ : नेपाली कांग्रेसले दशैँ, तिहार, छठसहितका पर्वहरूको उपलक्ष्यमा हरेक वर्ष गर्दै आएको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।दिँउसो २ बजे देखि ५ बजेसम्म चलेको चियापान कार्यक्रम निकै भव्य थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहितका विशिष्ट ...

  • राैतहटमा एक युवकको गोली हानि हत्या

    राैतहट: रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ ।  जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट दुुई मिटर टा...

  • नेपाल–चीनबीच हस्ताक्षर भएका समझदारीका २० बुँदा सूचीसहित

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको छ । आइतबार काठमाडौँको होटल सोल्टीमा आयोजित विशेष समारोहमा दुई देशका बीच २० समझदारीमा हस्ताक्षर भएको हो । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात,...

  • तामाङ कथानक चलचित्र बज्रा सर्लाहिमा ३ सो

    सर्लाही :   निमा लामा द्वारा निर्देशित तामाङ फिल्म बज्रा ३ शो सम्पन्न भएको हो ।सर्लाही मा रहेको बिणा चलचित्र मन्दिर लालबन्दीमा १६ गते र हरिवनमा रहेको हरिवनसिनेमा हलमा १८ र २० गते देखाएको हो । कृष्ण थिङ बिनोद साङ्मो थिङ कृति स्याङतान पुसन लामा भुमी मोक्तान तिर्थ मोक्तान सुनलाल वाइबा सुसिल लामा दिनेश थोकर शुभास घि...

  • चिन सरकारले नेपालको विकासमा ५६ अर्ब सहयोगको घोषणा

    काठमाडौं : नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपालको विकासमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उहाले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो । राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुला...