• कास्कीको ३ मतदान स्थलमा बम बिस्फोट

    कास्की क्षेत्र नं. २ को अर्काे मदतानस्थलमा पनि बम विस्फोट भएको छ ।पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ । यसअघि पोखराका ३ मतदान स्थलमा बम बिस्फोट  भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।पोखरा-३३ भरत...

  • नेपाल तामाङ घेदुङ पेनङ मलेसिया द्वारा १३४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

    काभ्रेपलान्चोक  : नेपाल तामाङ घेदुङ मलेसियाको बिषेश सहयोगमा काभ्रेको तेमाल गाउपालिका वडा न:८ मा रहेको सेतिदेबी माध्यमिक बिद्यालयको १३० जना विद्यार्थीलाई विभिन्न शैक्षिक सामाग्री बितरण गरिएको छ । विद्यालयको प्रधानाध्यापक दावा ध्वज तामाङको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अथिति वडाअध्यक्ष लक्ष...

  • गाउँपालिका उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट

    जनकपुर / महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको छ। पिपरा गाउँपालिका अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बम विस्फोट भएको हो। पिपरा गाउँपालिका ४ स्थित घरको पछाडि बिहीबार अपरान्ह बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ व...

  • नेपालीहरुको हिमालयन फुटबल क्लबले मलेसियाको खेलकुद मन्त्रालयबाट पायो बैधानिकता

    क्वालालम्पुर मलेसिया / नेपाली फुटबल खेलको प्रबर्धनको लागि नेपाली लगानिमा नेपालीहरु द्वारा मलेसियामा स्थापना भएको हिमालयन फुटबल क्लबले बैधानिकता पाएको छ ।बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका नेपाली फुटबल खेलाडिहरुको खेल प्रतिको मोह र प्रतिभाको बढावा दिने उद्देश्यले हिमालयन फुटबल क्लब २०१५ मा स्थापना भएको थियो ...

  • नेपाल तामाङ घेदुङ मलेसियाले  नेपाल तामाङ कलाकार संघ मलेसिया संगको सहकार्यमा सोनम  ल्होछर जनवरी 25 मा मनाउने ।

    क्वालालम्पुर मलेसिया / नेपाल तामाङ घेदुङ मलेसियाले पहिलो ऐतिहासिक अधिवेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं जिवा ल्हो (मुसा वर्ग) को पावन अवसरमा नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघको सहकार्यमा सोनाम ल्होछार तथा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।आगामी २०२० जनवरी २५ तारिख आइतबारको दिन क्वालालम्...

  • मेसिनले हात च्यापेर एक नेपालीको दाहिने हात काटियो ।

    क्वालालम्पुर (मलेसिया) / नेपालीको लागी रोजगारीको निम्ति प्रमुख गन्तव्य मलेसिया मानिन्छन् तर मलेसियामै दिनप्रतिदिन विभिन्न किसिमको दुर्घटना हुने गरेका छ्न । र ती दुर्घटनाहरुमा परेर कैयौं नेपालीहरुले आकालमै ज्यान गुमाउनु परिरहेको छ्न भने कैयौं अपांग भएर घर फर्किरहेका छ्न भने कतिपय नेपालीहरु त उपचारको अभावमा अस्पत...

  • नेपाल तामाङ कलाकार संघले तामाङ सेलो-संगित तथा खाना महोत्सव” मंसिर २७/ २८ मा गर्ने

    काठमाडौ / नेपाल तामाङ कलाकार संघ तामाङ कलाकारहरुको एकमात्र गौरवशाली संस्था तामाङ कलाकार संघले आफ्नो छैटौं अधिबेशनकै दिन सार्वजनिक गरेको तामाङ सेलो संगित तथा तामाङ खाना महोत्सव २०७६ गर्ने मिति सहितको अवधारणा पत्र पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका छन् । नेपाल तामाङ घेदुङको संघिय कार्यालय चुच्चेपाटी मा सम्पन्न पत्...

  • काभ्रे सेवा समाजको आयोजनामा सांस्कृतिक कार्यक्रमका लागि बिशल कल्तन दुबईमा जादै ।

    दुबई / सेलो गित संगितका चर्चित गायक तथा संगितकार बिशाल काल्तान यहि November 29 तरिकमा हुने एक सांस्कृतिक कार्यक्रमका लागि युएई जादै छन। काभ्रे सेवा समाज युएई को आयोजनामा हुन गैरहेको अनाथ बालबालिका को लागि काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम का लागि नेपाल बाट गायक बिशाल काल्तानका साथै चर्चित म...

  • मृगौला पिडितलाई प्राचीन अनुवाद द्धारा अर्थिक सहयोग

    बौद्ध, प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालले मृगौला फेल भई उपचार गर्दै आएका दुई जना मृगौला पिडितलाई नगद रु। १८५८०।- रुपैया सस्थाको सभाहलमा एक कार्यक्रमको बिच रकम हस्तान्तरण गरेका छन् । बर्मा सरकारबाट सद्धम्म ज्योतिकद्वज द्धारा सम्मानित पुजनिय श्रद्धेय धर्म गुरु भद्धन्त जटिल भन्तेज्यूको बहुलीबाट संस्थाका संरक्षक ...

  • अमृत लामालाई न्यूयोर्क स्टेट एसेम्बली सम्मान

    आशिष तामाङ (M.T.) न्युयोर्क । रोटरी क्लब अफ न्युयोर्क क्विन्स द्धारा सामाजिक काम गर्दै आएका ३ जना नेपालीलाई सम्मान गरिएको छ ।सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप गर्दै आएका हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका अध्यक्ष अमृत लामा, एन.आर.एन.एन. सि.सि. अमेरिका अध्यक्...

  • पर्सा मिलन केन्द्रको २१ आै पर्सा दिवस समाजका बिशिस्ट ब्याक्तिहरुलाइ सम्मान गरि सम्पन्न

    काठमाडौ / पुर्ब निर्वाचन आयुक्त तथा मुख्य सचिव केशव राज भण्डारीको प्रमुख अतिथिमा पर्सा मिलन केन्द्रको २१ आै पर्सा दिवस कार्तिक २६ गते । डि ए भि सुशील केडिया बिस्वाभरती सदन धोबिघाट ललितपुरमा सम्पन्न भएको हो । उक्त समारोहमा समाज प्रति योगदान पुर्याउनु हुने पर्साका ब्याक्तित्वहरुलाइ सम्मान गरेको थियो । सम्मानित मध्येका ...

  • ज्याम्पा देक्षेणलिंग गुम्बा द्धरा जेष्ठ नागरिकको तीन दिने तिर्थ यात्रा

    पर्सा / पर्सा जिल्ला ठोरी गाऊपालिका वार्ड ४ स्थित ज्याम्पा देक्षेणलिंग गुम्बा द्धारा जेष्ठ नागरिक तथा महिला दिदिबहिनिहरु को लागि ३ दिने धार्मिक तिर्थ भ्रमण कार्यक्रमको आयोजना गरिएको छन । बिगतको बर्षम देवघाट दवणे र लुम्बिनी भ्रमण गरिएको थियो भने यस बर्ष फर्पिंङ गुम्बा स्वयम्भु बौद्ध पशुपतिनाथ हुदै सिन्धुपाल्चोक तातो...

  • नेपाल तामाङ घेदुङ मलेसियाको आयोजनामा भाग्यशाली उपहार चिठ्ठा कार्यक्रम २०१९ हुदै।

    क्वालालम्पुर मलेसिया/ नेपाल तामाङ घेदुङ मलेसियाको अयोजना मा भाग्यशाली उपहार योजना २०१९ हुने भएको छ। सद्भाव र अपत्कालीन कोष निर्माण को लागि हुना लागिएको उक्त भाग्यशाली उपहार २०१९ कार्यक्रम क्वालालम्पुर स्थित ग्र्याण्ड कन्टिनेन्टल होटेलमा २५ जनावरी २०२० चइनिज नयाँ बर्ष को दिन खुला गरिदिने नेपाल तामाङ घेदुङ मलेसियाको ...

  • हामी नेपाली ग्लोबल दक्षिण कोरीयाद्धारा एक नेपालीको उद्धार

    काठमाडौ- विरामी भै अलपत्र परेका एक नेपाली लाइ हामी नेपाली ग्लोबल दक्षिण कोरीयाले उद्धार गरी नेपाल पठाएको छ । कोरीयाको सुवन बजारमा केही दिन देखि अलपत्र परेका दाङ घर भएका नाम परिवर्तित (सन्देश )लाइ उद्धार गरि नेपाल पठाइएको हो । सुवनमा कार्यरत धरानका राज घिमिरेले ति अलपत्र ब्यक्तीको बारेमा फेसबुक मार्फत भिडियो लाइफ गरी स...

  • अन्जु कुश्मीको पहाडिया बिग्रीयो जाँडको झोलमाको भिडियो सार्वजनिक ।

    आरएन चौधरी थारु / कैलाली : यति बेला नेपाली गित संगीतको महोल पहिला भन्दा व्यापक तातिएको छ्न । एकपछि अर्को गर्दै नेपाली गायक,गायिकाहरु लगातार सुपरहिट गितहरु युट्युबमा सार्वजनिक गरिरहेको प्रष्ट देख्न सकिन्छ ।https://www.youtube.com/watch?v=vwL5wUGZ0Zo&feature=share यहीँ क्रममा लगातार सुपरहिट गित गाएर,अभिनय गरेर...

  • नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीले नेपाली सार्वभौमिकता स्वाधीनतामाथि नै नांगो अतिक्रमण भएको  निष्कर्ष सहित बिज्ञाप्ति निकाल्यो ।

    काठमाडौ / मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाली भूभागलाई भारतले उसको नक्सामा समेटेकोप्रति आपत्ति जनाएको छ । भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा समेटिएको छ । भारतीयको यो रवैयालाई लिएर आलोचना भइरहेका ...

  • बिहिन दोङको ङला लिला गुङ्री च्यागोलाई दर्शकले मनपाएर पछि गायक बिहिन दोङ खुुसि

    काठमाडौ /बिहिन दोङको ङला लिला गुङ्री च्यागोलाई दर्शकले मनपाएर पछि गायक उत्साहित केही साता अगि मात्र एकबृहत कार्यक्रम गरि सार्बजनिक गरिएको म्जुजिक भिडियो एक हप्तामै १ लाख बडिले हेरेको छ गीतलाइ दर्शकले मन पराए पछि पुरैटिम खुसी देखिएको छ । चर्चित गायिका जितु लोप्चन र संगीतकार बिहिन दोङको स्वरमा रहेको गीत रात रात हिट...

  • डिएसपी हेम बहादुर शाही बिरुद्ध थारु कल्याणकारीणि सभा जिल्ला शाखा बाकेले कारबाहीको माग सहित बिज्ञाप्ति

    आरएन चौधरी थारु / नेपालगन्ज ( बाँके = कोहलपुर ईलाका प्रहरी कार्यालय बाँकेका डिएसपी हेम बहादुर शाही यति बेला बिबादास्पद आपतिजनक शब्द प्रयोग गरेर चर्चामा छ्न । डिएसपी शाहीले एक घटनाको छानबिनको क्रममा एक प्रहरीलाई एकदमै निच शब्द " मा.... जस्तो अपशब्द र ,साले थारु " भन्ने शब्द प्रयोग गरि नेपालका आदिवासी भुमीपुत्र स...

  • कोष बोम्जन र सन्जन थिङको नयाँ तामाङ सेलो “ताम्बा आखे ” अडियो गीत भर्खरै सार्वजनिक ।

    काठमाडौ /सन्जाना थिङ तामाङको नयाँ तामाङ सेलो "ताम्बा आखे " जुहारी गीतको अडियो भर्खरै सार्वजनिक भएको छ ।https://youtu.be/Hks8Il4BkbA मोडल तथा नव गायिका सन्जाना थिङ तामाङ र गायक कोष बोम्जान तामाङको सुमधुर आवाजमा सजिएको उक्त गीतमा शब्द ,संगित कोष बोम्जान तामाङको रहेको छ भने अर बि (R.B) सिङ्तानको एरेन्ज रहेको छ । ...

  • म्यादीमा बस दुर्घटना ४ जनाको मृत्यु

    काठमाडौं / म्याग्दीमा आइतबार साँझ भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।मालिका गाउँपालिका-७ बिममा ग १ ख ४४७६ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिए । बसले च्यापेको अवस्थामा तीन जना महिला र एक जना बालकको शव निकाल्...

  • सुकुटेस्थित सुनकोसी नदिमा बस खस्दा चार जनाको मृत्यु

    काभ्रेपलान्चोक / सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ । दोलखाको मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय बीस मिटर तल नदीमा खसेको हो ।दुर्घटना बसबाट ३ महिला र एकजना पुरुषको शव निकालिएको उद्धारमा खटिएका सशस्त्र प्रहरीका एसपी राजु ...

  • तामाङ समाज युएई द्वारा कुलमान घिसिङ र डा: भवाना तामाङलाई तामाङ Top Talent Award हस्तान्तरण

    काठमाडौं - तामाङ समाज यु ए ई ले तामाङ द्धरा Top Talent Encouragement Award , शैक्षिक सहयोग हस्तान्तरण तथा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ ।तामाङ समाज यु ए ई ले सन् २०११ देखि नै नेपालकाे ग्रामीण भेगमा रहेकाे तामाङ समुदायको बाहुल्यता भएकाे बिद्यालयलाई SMS Support My School Project काे नामाकरण गरेर हरेक साल...

  • नेपाल तामाङ कलाकार संघ मलेसियाको वार्षिकोत्सव तथा अधिवेशन हुदै।

    क्वालालम्पुर मलेसिया /नेपाल तामाङ कलाकार संघ मलेसियाको आउदो डिसेम्बर महिना २२ तारिख आईतवारका दिन नेपाल तामाङ कलाकार संघ मलेसियाको दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम हुने भएको छ।सन् २०१७ मा फुर्बा दोर्जे मोक्तानको अध्यक्षतामा स्थापना भएको तामाङ कलाकार संघ मलेसियाले २ बर्षको कार्यकाल पुरा भएको उपलक्ष्यम...

  • उर्जा तथा जलश्राेत मन्त्री वर्षमान पुनद्वारा लाफा ग्रुप लिमिटेड दाेश्राे साधारणसभको उद्घाटन

    काठमाडाैं,। उर्जा तथा जलश्राेत मन्त्री वर्षमान पुनले नेपालीहरू निर्वहमुखी अर्थतन्त्रमा रहेकाे तर व्यावसायिमुख नरहेकाे बताए । लाफा ग्रुप लिमिटेड दाेश्राे साधारणसभको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।लाजिम्पाट स्थीत हाेटल र्‍याडिसनमा भएकाे साधारणसभमा पुनले लाफा ग्रुपलाइ प्रितकात्मक रुपमा मगर समुदायकाे बिम्ब द...