• सेमन्त राईको दोस्रो गीत “चाहे जस्तो” सार्बजनिक  

    बेलायत / नेपाली गीत लेखन क्षेत्रको क्षितिजमा देखिएको नाम सेमन्त राई पनि एक हो।परदेशमा रहेर पनि पछिल्लो समयमा आफुलाई नेपाली गीत रचनाकारको रुपमा स्थापित गर्दै आएका छन्। जीवनको उत्तरार्धमा आएर आफुमा रहेको ईच्छा पुरा गर्न राईले आफ्नो लेखन विधालाई ससक्त बनाउँदै लगेका हुन्। उनको दोश्रो गीत "चाहे जस्तो" हालै बजारमा सार्वज...

  • नगर प्रमुखको स्वकीय सचिवको यो कस्तो चाला ? नगरलाई १ हजार देखाई २ हजार आफ्नै खल्तीमा

    काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकाले प्राकृतिक एवं खानीजन्य बस्तुको विक्रि तथा निकासी शुल्क दस्तुरमा भ्रष्टचार भएको तथ्य बाहिर आएको छ । सेवाग्राहीलाई ३ हजारको रसिद दिएर अर्धकट्टीमा भने १ हजार मात्र लेखेर राजस्व दाखिला गर्ने गरेपछि यो तथ्य बाहिर आएको हो । उक्त शुल्क दस्तुर उठाउने जिम्मा पुनर्निर्माण सहजीकरण डेस्कका प्...

  • मुलकलाई प्रयोगशालाको भट्टीमा हालेर च्याखे दाउ थाप्नेहरुलाई जनताले छाड्नेछैन

    दावा फेन्चु लामा: काभ्रेपलान्चोक / नेपालको राजनीतिक इतिहासमा नेपाली जनताको बलिदान र आहुतीको महत्त्वपूर्ण स्थान छ । २००७ साल भन्नुस्, २०४६ साल भन्नुस या ६२/६३ को जनआन्दोलनको उपलब्धीहरु, ती वीर सहिदहरुको रगत पसिना र बलिदानीको खातिर हामीले अहिले उपभोग गरिराखेका छौँ । भलै राज्यको बागडोर सम्हालेका र उच्च नेतृत्व पंक्तिम...

  • गायक तथा संगीतकार च्वाईस दोङको “छामेसे ब्ला बोर्जी” को अडियो सार्वजनिक

    काठमाडौ / निकै लामो समय देखी सेलो संगीतमा आफ्नो छुट्टै पहिचन बोक्न सफल गायक तथा संगीतकार च्वाईस दोङले अहिलेको जेनेरेशन अनुसारको तामाङ सेलो दोहोरी गीत बजारमा ल्याएका छन ! गीतकार प्रज्वल दोङको शब्द रचना च्वाईस दोङको संगीत कोशिस थोकार र सृजना लामाले स्वर भरेका छन, संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ भने मिक्सिङ रेक...

  • नेपाल तामाङ घेदुङ पेनाङले ल्होछार कार्यक्रम भव्यरुपमा मनाइयो।

    पेनाङ मलेसिया - आइतबार २६ जनवरी २०२० मा नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रीय कार्यसमिति पेनाङले आयोजना गरिएको २८५६ औं सोनाम जीवा ल्होर नाम्यूङ वर्ष) ल्होछार समारोह २०२० सम्पन्न गरेको छ ।कार्यक्रम संस्थाका अध्यक्ष राम काजी घ्लानको सभापतित्वमा तथा नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबाको प्रमुख ...

  • काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशनबाट मिलन शाही ठकुरी अध्यक्षमा सर्वसम्मत चयन ।

    क्वालालम्पुर मलेसिया / काभ्रे कल्याणकारी समाज मलेसियाको दोस्रो वार्षिकोत्सव तथा प्रथम अधिबेशन बाट अध्यक्षमा मिलन शाही ठकुरी चयन भएको हो।संस्थाको सस्थापक निवर्तमान अध्यक्ष उर्गेन थोकर तामाङको सभापतित्वमा र नेपाली राजदूत महामहिम उदय राज पाण्डे ज्यु को प्रमुख अतिथिमा रहेको उक्त अधिबेशन समारोह मलेसियाको क्वालालम्पुर स्...

  • सेमन्त राइको गजल ,

    ~गजल ~ सडक मुन्तिर नदी हो कि नहर छ भिरको फेदमा बगर कै ठहर छ ।। सडकमा दगुरेको बस बाटो काट्दा खोला किनार खस्ने नराम्रो प्रहर छ ।। देखेको सबै सपना कहाँ हुन्छ पुरा अधुरो ईच्छा भित्र अनेकौं रहर छ ।। यता गाउँघरमा अटाउन नसके सबै रमाउने उता ठुलो शहर छ ।। स्वार्थले भरिएको हरेक जिन्दगीमा अर्काले टेकेको खुट्टा तान...

  • नेपाल तामाङ घेदुङ जोहोर मलेसियाको सोनाम ल्होछार संस्कृतिक कार्यक्रम सम्पन्न

    जोहोर मलेसिया / मलेसियाको जोहोर राज्य बातुपाहात स्थित सुमिट होटेलमा २५ जनवरी 2020 शनिबारका दिन नेपाल तामाङ घेदुङ जोहोर बातुपाहातले आयोजना गरेको मञ्जुश्री संम्वत २८५६ औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछार नेपाल तामाङ घेदुङ प्रबास शाखा मलेसियाका सस्थापक तथा संरक्षक श्री श्याम घिसिङ तामाङ ज्यु को प्रमुख अतिथि तथा नेपाल ता...

  • ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछार टुडिखेलमा समापन

    हेम बोम्जन/ काठमाडौ: जिवा ल्हो टुडिखेलमा भब्यरुपले समापन भएको छ नेपालको चर्चित कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा यसपाली खेलकुदले पनि एकताको संकेत र मार्ग दर्शन प्रशस्त गरिदिएका छन तामाङ चलचित्र संघको दोश्रो मैत्रीपुर्ण ल्होछारकप माघ १० गते समापन गरिएको थियो उक्त खेलमा राष्ट्रिय घेदुङ प्रथम हुन सफल भएको थियो ।...

  • तानसेन बगनासकाली एनसेल टावरमा बम प्रहार गरि ध्वस्त

    पाल्पा । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पाल्पाको समरमुकाम नजिकै रहेको एनसेल टावरमा बम प्रहार गरेको छ । तानसेन बगनासकालीमा रहेको एनसेल टावरमा बम प्रहार गरि पुर्ण ध्वस्त भएको आशंका गरिएको छ। पाल्पाको सदरमुकाम नजिकै रहेको एनसेल टावरमा बम प्रहार भएको हो । तानसेन देखी नजिकैको स्थान बगनासकाली...

  • ल्होछार विशेष संस्कृतिक  कर्यक्रमका लागि कलाकारहरुको टोलि सहित विशेष अतिथि आइटिसी सचिब मलेसिया प्रस्थान ।

    मलेसिया / नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा हुन लागेको २८५६ औ जिवा ल्हो सोनाम ल्होछार संस्कृतिक कार्यक्रममा नेपालबाट अतिथी कलाकारहरुको साथमा कार्यक्रमका विशेष अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रिय सचिव रबिन लामा थिङ आज मलेसियामा प्रस्थान गर्नु भएको छ  । ...

  • काभ्रेको तेमाल गा. पा वडा नं ६ मा ३ दिने निशुल्क आँखा शिबिर संचालन हुदै

    छेवाङ नोर्बु तामाङ : काभ्रेपलान्चोक / तेमाल गाँउपालिका वडा नं ६ ठुलो पर्सेल स्वास्थ्य चौकीमा ३ दिने आँखा शिविर संचालन हुने भएको छ । तेमाल गाँउपालिका वडा नं ६ को आयोजनामा मुटु फाउण्डेशन र मनोज एशोसिएसन फ्रान्सको प्रायोजन तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाण्डौको प्रविधिक सहयोगमा यह शिविर संचालन हुन लागेको हो । ...

  • सेमन्त राईद्वारा लिखित बाँसुरी समुह युके दुतावाससम्म !

    सेमन्त राईद्वारा लिखित बाँसुरी समूह युके दुतावास सम्म  सेमन्त राई बेलायत /  बाँसुरी समुह युके दुतावास सम्म२२ फेब्रुअरी, सन् २०१७ मा "बाँसुरी चौतारी बेलायत" खडा भए यता लगातार  समुहमा रमाई रहेका छौं। साथीहरुको अनवरत साथ र सहयोगले ७ जुलाई, सन् २०१८ का दिन आल्डरसटको एम्पायर हलमा "बाँसुरी समुह युके" संसोधित नामले सार...

  • थारु कल्याणकारी समाज युएई को आठौं  बार्षिक भेला तथा  माघी उत्सव भब्यताका साथमा सम्पन्न ।

    यु ए ई / शुक्रबार, जनवरि 17, 2020 गत बर्ष झै यश बर्ष पनि थारु कल्याणकारीणि सभा यु.ए.ई ले माघी पर्व तथा आठौं  बार्षिक भेला सम्पन्न गरेको छ ! कार्यक्रम सन्चालन था .क .स यु ए ई का सदस्य कलाकार एवम उदघोषक को रुपमा भुुमिका निर्वह गर्दै केशब राज महतो र माया महतो ज्युुुले गर्नु भएको थियो भने अथिती ज्युहरुलाई स्वागत र सत्...

  • मलेसियामा फुर्बा दोर्जे मोक्तानको “मुग्लान म्हिला ह्युलको ” म्युजिक भिडियो सार्वजनिक

    मलेसिया / फुर्बा दोर्जे मोक्तानको "मुग्लान म्हिला ह्युल" म्युजिक भिडियो मलेसिया जनवारी १९ तारिख भब्यरुपमा सार्वजनिक  गरिएको छ ।बिदेश रहेका प्रेमि वा श्रीमानकी प्रमिका वा श्रीमतीले भोग्नु पर्ने पिडाहरुको कथामा अधारित बनाईएको गितको म्युजिक भिडियोमा फुर्बा दोर्जे मोक्तान, रोस्नी ब्लोन र कुइसाङ रुम्बाले अभिनय गरेका छन ...

  • झापाको सताक्षी गोल्डकप फागुन पहिलो साताबाट शुरु’’

    भरत शिवाकोटी/झापा पछिल्लो समयमा नेपालले खेलकुद क्षेत्रमा प्राप्त गर्दै गएको सफलताबाट उत्साहित बनेका खेलकुदप्रेमीहरु खेलकुद क्षेत्रका विभिन्न विधामा केन्दृत रहदै आएका छन । यिनै खेलकुदप्रेमीहरु मध्ये झापाको शिवसताक्षी नगरपालिकामा विगत देखि कृयासिल रहेका खेलकुद क्षेत्रका अगुवाहरु एवम खेलकुदप्रेमीहरु रहेको सतासीधाम स्प...

  • सत्तारूढ नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने

    काठमाडौ / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय पारित गरेको छ ।भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । बैठकको एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको सचिवालय सदस्यले जानकारी दिए । विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अ...

  • युएईमा “ल्होछार साँझ-२०२०”कार्यक्रमको भव्य तयारी

    अनिस तामाङ / काठमाडौं / वैदेशिक रोजगारीको शिलशिलामा युएई पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले तामाङहरुको धार्मिक तथा सांस्कृतिक चाड मन्जुश्री संवत् २८५६ औ सोनाम ल्होछारको पावन अवसरमा यहीँ आउदो जनवरी ३१ तारिख शुक्रबारको दिन सेलो विशेष "ल्होछार साँझ -२०२० " गर्ने भएको छ । "तामाङ समाज युएईको शान,तामाङ संस...

  • माया तामाङद्धारा २८५६ औ मञ्जुश्री संम्वत सोनाम ल्होछारको शुभकामना

    हार्दिक मंगलमय शुभकामना हामी नेपाली ग्लोबल मलेसिया / मञ्जुश्री सम्वत २८५६ औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछारको अवसरमा देश विदेसमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना । ल्हासो फ्याफुल्ला माया तामाङ बोर्ड सदस्य हामी नेपाली ग्लोबल मलेसिया सदस्य काभ्रे कल्याणकारी समाज म...

  • छेवाङ पाख्रिन तामाङद्धारा २८५६ औ मञ्जुश्री संम्वत सोनाम ल्होछारको शुभकामना

    नेपाल तामाङ घेदुङ मलेसिया /  नेपाल तामाङ कलाकार संघ मलेसिया/ मञ्जुश्री सम्वत २८५६ औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछारको अवसरमा देश विदेसमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना । ल्हासो फ्याफुल्ला 🙏 छेवाङ पाख्रिन तामाङ नेपाल तामाङ घेदुङ मलेसिया सचिव नेपाल त...

  • सोनाम दोङ तामाङद्धारा २८५६ औ मञ्जुश्री संम्वत सोनाम ल्होछारको शुभकामना

    मलेसिया / नेपाल तामाङ कलाकार संघ मलेसिया / मञ्जुश्री सम्वत २८५६ औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछारको अवसरमा देश विदेसमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना । ल्हासो फ्याफुल्ला सोनम दोङ तामाङ उपाध्यक्ष नेपाल तामाङ कलाकार संघ मलेसिया...

  • सरकारलाई बिप्लव नेकपाले एम सि सि पास नगर्न दिईन चेतवनी

    काठमाडौ / बिप्लब निकट युवा संगठन नेपाल भेरी-कर्णाली ब्युरोको ऐतिहासिक प्रथम पुर्ण बैठक संगठनका ब्युरो इन्चार्ज दीपको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टिको भेरी-कर्णाली ब्युरो सचिव र संगठनका पश्चिम कमाण्ड इन्चार्जको उपस्थितिमा ०७६ पौष २८ गते युवाहरुको सुरक्षा घेरा भित्र रहेर महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको प्...

  • जीवन घ्लान तामाङद्धारा २८५६ औ मञ्जुश्री संम्वत सोनाम ल्होछारको शुभकामना

    मलेसिया ; नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ / मञ्जुश्री सम्वत २८५६ औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछारको अवसरमा देश विदेसमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना । ल्हासो फ्याफुल्ला जीवन घ्लान तामाङ उपाध्यक्ष हामी नेपाली ग्लोबल मलेसिया सचिब नेपाल तामाङ घेदुङ क्ष...

  • सोनाम ल्होछारको हार्दिक मंगलमय शुभकामना

    मलेसिया / नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ / मञ्जुश्री सम्वत २८५६ औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछारको अवसरमा देश विदेसमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना । ल्हासो फ्याफुल्ला कोषाध्यक्ष कुलदास दोङ तामाङ नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ हार्दिक न...

  • गायक अयुस लामाको मैच्याङको मुस्कान अडियो सार्वजनिक ।

    काठमाडौ / गायक अयुस लामाको मैच्याङको मुस्कान सार्वजनिक भएको छ । गितमा अयुस लामा र रोसना लुङबा र शब्द एरेन्ज प्रयास दोङ संगित रमित लामा स्याङतनको रहेको छ । यस्तै गितको मिक्सिङ दिपेस प्रधानले गरेको हो । भने सेलो म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो । यस सेलो दोहोरी गितलाइ डम्फू मिडिया प्राइभेट लिमिटेड बाट सार्वजनिक गर...

  • काभ्रे कल्याणकारी समाज मलेसियाका सदस्य सबिन सिङतान तामाङद्वारा ल्होछारको शुभकामना

    हामी नेपाली ग्लोबल मलेसिया” तामाङहरुको महान पर्व तथा मञ्जुश्री संम्वत २८५६औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछारको अवसरमा देश तथा विदेशमा छरिएर बसेका सम्पूर्ण नेपाली दजुभाई तथा दिदीबहिनीहरुमा, सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको(shaitimkhabar.com)मार्फत हार्दिक शुभकामना ब्यक्त गर्दछौ । सदस्य हामी नेपाली ग...

  • एनआरएनए मलेसियाका केन्द्रिय सदस्य सन्तोष रिजालको पहलमा ब्लड क्यान्सर इन्दिरा चेेम्जोङलाइ गरे आर्थिक सहयोग

    मलेसिया / बिगत लामो समयदेखि ब्लड क्यान्सरबाट बिरामी परेर अस्पतालमा उपचार गराइरहेकी पाँचथर फागुनन्द गाउपालिका ६ की इन्दिरा चेम्जोङलाई गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको पहलमा आर्थिक सहयोग प्रदान गरेको छ । महाराजगंजमा रहेको टिचिङ अस्पतालमा उपचाररत चेम्जोङलाई एनआरएन मलेसियाका पदाधिकारी सदस्यहरू काङ्ग्रेस जन सम्पर्क ...

  • संजिव लामाको प्रमुख अतिथिमा दर्गेलिङ कृषि सहकारी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

    काभ्रे / तेमाल गाउँपालिका वडा न:८ स्थित भोर्ज्याङ गाउमा रहेका दर्गेलिङ्ग कृषि सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।उक्त कार्यक्रमको प्रमुख अतिथि सामाजिक व्यक्तित्व तथा नेपाली काङ्ग्रेसका जिल्ला नेता सन्जिब लामा रहेको थियो भने कार्यक्रमका सभापति दर्गेलिङ कृषि सहकारीका वर्तमान अध्यक्ष तेमाल सि...

  • मञ्जुश्री संम्वत २८५६औ सोनाम ल्होछारको शुभकामना

    मलेसिया / तामाङहरुको महान पर्व तथा मञ्जुश्री संम्वत २८५६औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछारको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दजुभाई तथा दिदीबहिनीहरुमा, सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको(shaitimkhabar.com)मार्फत हार्दिक शुभकामना ब्यक्त गर्दछौ । बरिस्ठ उपाध्यक्ष / जगत सिंह दोङ नेपा...

  • राज कुश्मि र अन्जु कुश्मी फुलकुमारीले उरीउरी भाैरा टिकलीपर बैथारे हा भन्दै हेप्पी माघीको म्युजिक भिडियो सार्वजनिक ।

    आरएन चाैधरी /कैलाली := पहाडिया बिग्रियो जाँडको झोलमा को सफलता पछि अन्जु कुश्मि फुलकुमारी र राज कुश्मिले अर्को माघी गितको भिडियो बजारमा ल्याएको छ । थारु लगायत नेपाली दर्शक,क्ष्रोताहरुको माझ डान्स बिट,प्रेम भाव समेटिएको,र फरक फरक खाले कल्चर म्युजिक भिडियो पस्किन माहिर जोडी मानिन्छन् अन्जु कुश्मी (फुलकुमारी) र राज कुश...

  • दुबै मृगौला फेल २४ बर्षिय मनिषा गुरुङलाई मलेसियाबाट अर्थिक सहयोग

    आरएन चौधरी थारु, / क्वालालम्पुर (मलेसिया ):= नेपालमा मृगौला पीडितको संख्या दिनानुदिन बढ्दो क्रममा छ्न । बारम्बार मृगौला पीडितको नाममा देश बिदेश बाट आर्थिक संङकलन गरि सहयोग गरेको खबर समाचारमा हेर्ने गर्दछौं । त्यस्तै पीडामा यतिबेला छ्टपटाईरहेकि २४ बर्षिय युवती मनिषा गुरुङ । साबिक कास्की जिल्ला शिल्दुजुरे गाविस वड...

  • अनेरास्ववियूमा बिद्रोह सुरु दिपक देवकोटालाई अध्यक्ष बनाउने तयारी

    काठमाडौ / तत्कालीन अखिल क्रान्तिकारी उपाध्यक्ष पञ्चा सिंह नेतृत्वमा नया कमिटी गठनको तयारी सुरु भएको हो । उता राष्ट्रिय सभागृहमा धुमधामकासाथ अनेरास्ववियूको प्रथम एकता तथा पूर्ण बैठक बसीरहेकाबेला यता असन्तुष्ट समूहले विश्वभाषा क्याम्पसमा छुट्टै बैठक थालेको हो ।विश्वभाषा क्याम्पसमा झण्डै ६० अनेरास्ववियू केन्द्रिय सदस्य सं...

  • नगरकोट नाल्दुम पर्यटन विकास समितिले माघ १० गते देखि १२ गतेसम्म दोस्रो नगरकोट महोत्सव गर्ने

    अनिस तामाङ: काठमाडौं / सरकारले २०२० लाइ लक्षित गरेको पर्यटन वर्ष- सफल पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विभिन्न कार्यक्रम गरि प्रचारप्रसार गरिरहेको बेला नगरकोट नाल्दुम पर्यटन विकास समितिले सोनाम ल्होछारको अवसर पारेर यही आउँदो माघ १० गते देखि १२ गतेसम्म नगरकोट महोत्सव गर्ने भएको छ । “प्राकृतिक सम्पदा, कला र...

  • मलेसियामा रहेका अबैधानिक कामदारलाई समात्न सुरु/वेश्यालयबाट समेत नेपालीहरु पक्राउ ।

    आरएन चाेैधरी=क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ रहेका अबैधानिक कामदार लाई ,स्वदेश फर्किन खुल्ला गरेको आममाफी कार्यक्रम ब्याक फर गुड६ (Back for good 6) गएको बर्ष २०१९/३१ डिसेम्बरमा सकिएको छ्न।घर फर्किने म्याद सकिए लगत्तै मलेसिया इमिग्रेसन डिपार्टमेन्टले गरेको पुर्व घोषणा अनुसार अबैधानिक कामदारलाई पुनः धरप...

  • सुनापतिमा भ्रमण वर्ष २०२० शुभारम्भ, पशुपति मा. वि. को सक्रिय सहभागिता

    नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सुनापती गाउँपालिकाले पर्यटन प्रबर्द्धन तथा भ्रमण अभियान सुभारम्भ गरेको छ ।कार्यक्रममा श्री पशुपति माध्यमिक विद्यालयको विद्यार्थी, शिक्षक, अभिभावकको सक्रिय सहभागिता रह्यो । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने हेतुका साथ सुनापती गाउँपालिकाले पौष १७ गते एक कार्यक्रम आयोजन...

  • काभ्रेमा विप्लब नेकपाद्वारा ९५० रोपनी जग्गा कब्जा, यस्तो रहेछ कारण

    काभ्रे । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लब समूह) ले काभ्रेको साविक महादेव स्थान– ९ मा रहेको ९५० रोपनी जग्गा कब्जा गरेको छ । विगतमा दनुवार समुदायका बिभिन्न व्यक्तिको नाममा रहेको र पुर्जाको प्रमाण पत्र रहेको जग्गा, खोलाको बगरको बहनामा जवर्जस्ती सरकारीकरण गरिएको भन्दै ब्यानर टाँगी कब्जाको घोषणा गरेको...

  • आकाश माथी उडिरहेको जहाजमा जन्मियो बच्चा- (हेर्नुस् पुरा विवरण)

    एजेन्सी । उडिरहेको विमानमा बच्चा जन्मिएपछि केही बेर विमानभित्र असहज परिस्थिीतिको सामना गर्नु परेको छ । साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा ३५ हजार फीटको उचाइमा महिलाले बच्चा जन्माएपछि विमान लाई आकस्मिक अवतरण गर्नु चालकदलका सदस्यहरु बाध्य बने । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकाल...

  • आकर्षक पुरस्कारका साथ तेमालमा अध्यक्षकप अन्तरवडा फूटवल प्रतियोगिता हुँदै

    तेमाल । ‘स्वस्थ जीवनका लागि खेलकुद, व्यक्तित्व विकासका लागि खेलकुद, आन्तरिक पर्यटन प्रर्वधनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ काभ्रेको तेमाल गाउँपालिकाले अध्यक्षकप अन्तरवडा फूटवल प्रतियोगिता हुने भएको छ । तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक ज्ञानबहादुर तामाङका अनुस...

  • भेडाबारीछापमा महिला मृत अवस्थामा फेला

    काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. भेडाबारीछापमा एक बृद्धा महिला मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार शनिबार करिब ६ बजेको समयमा उक्त महिला मृत अवस्थामा फेला परेको हो । मृत्यु हुनेमा वर्ष ५५ की साइली तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ घर नजिकैको तिमाल खानेपानी योजनाक...

  • यी सांसदहरु राष्ट्रियसभाबाट बाहिरिने

    काठमाडौं– आगामी माघ ९ मा राष्ट्रिय सभाका ५९ जनामध्ये १९ जनाको कार्यकालका लागि निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि दलहरुले राजनीतिक तालमेल पनि सुरु गरिसकेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गरेको छ भने नेपाली काँग्रेस र संघीय समाजवादीले तालमेल गर्न छलफल ...

  • नेपाल तामाङ घेदुङ पेनाङ्ग ले मञ्जुश्री संम्वत २८५६ औं सोनाम ल्होछार भब्य रूपमा मनाउने तयारीमा।

    क्वालालम्पुर मलेशिया- नेपाल तामाङ घेदुङ क्षेत्रिया समिति पेनाङ्गले प्रथम ऐतिहासिक अधिबेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं (नाम्युङ/ जिवा ल्हो (मुसा वर्ग) को पावन अबसरमा सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम यहीँ आगामी २०२० जनवरी २६ तारिखको दिन पेनाङ्ग स्थित दि गार्डेन होटेलमा लामा गुरु द्धरा पुजा र स्थानीय कलाकारहरु...

  • जितु लोप्चन र निरोज लामाको स्वरमा “एदा म्हाङरी म्राङजी” बोलका तामाङ लभ गितको भिडियो सर्बजनिक ।

    काठमाडौं – चर्चित गायिका जितु लोप्चन र नव गायक निरोज लामाको अवाजमा रहेको नयाँ तामाङ लभ गीत “ एदा म्हाङरी म्राङजी” काठमाडौं एक कार्यक्रमको बिच बुधबार सार्बजनिक गरिएको हो । विवेक लोप्चनको शब्द, निरोज लामाको संगीत रहेको उक्त गित निरोज लामा अाफैको एरेञ्जमा तयार भएको थियो भने गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् । राजे...

  • सिन्धुली साँस्कृतिक घेदुङको अधिवेशन सम्पन्न, अध्यक्षमा वाइबा

    सिन्धुली । नेपाल तामाङ साँस्कृतिक घेदुङ सिन्धुलीको जिल्ला अधिबेशन गत मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अधिवेशनले प्रकाश वाइबा तामाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा नवीन तामाङ, कोषाध्यक्षमा निरुता लामा, सचिवमा अमर लो, सह–सचिवमा निकेश तामाङ, सदस्यहरुमा अन्जु थोकर,...

  • काभ्रेको मण्डनदेउपुरमा तामाङ एकीकृत नमुना बस्ती निर्माण हुने

    काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, तीनधारामा एकीकृत बस्ती निर्माण हुने भएको छ । विहिबार जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), नगरपालिका र एकीकृत बस्ती निर्माण उपभोक्ता समिति बीच सम्झौता भएपछि एकीकृत तामाङ बस्ती निर्माण हुने भएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमूख महालक्ष्मी जोशी, ...

  • युवा घेदुङ काभ्रेको अध्यक्षमा हजार सिं

    काभ्रे । नेपाल तामाङ युवा घेदुङ, काभ्रेको तेस्रो जिल्ला अधिवेशनले हजार सिं तामाङलाई अध्यक्षमा निर्वाचित गरेको छ । आज (विहिबार) काभ्रेको बनेपमा सम्पन्न भएको अधिवेशनले तामाङको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा पेम्साङ बल, छोइमान तामाङ, सचिवमा सुदिन तामाङ, सह–सचिवमा कुशाल थिङ,...

  • तामु समाज मलेसियाको च्यु ल्होसार भव्यरुपमा सांस्कृतिक कार्यक्रम २०७६ सम्पन्न ।

    क्वालालम्पुर मलेसिया / मलेसिया स्थित एरिना स्टार होटेलमा तमु समाज मलेसियाको आयोजनामा तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम २०७६ भब्यरुपमा सम्पन्न भएको छ ।तमु समाज मलेसियाका अध्यक्ष सुवास तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मलेसियाका नेपाली राजदुत उदयराज पाण्डे, बिशेष अतिथी वातावरण विद डा. होम गुरुङ त...

  • सुर्खेतमा बिप्लब र नेपाल प्रहरी गोली हानाहान

    काठमाडौ  । सुर्खेतमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले प्रहरीमाथि आक्रमण प्रयास गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी ८, स्थित चेनेरीताल जंगलमा विप्लव नेतृत्वको नेकपा र प्रहरीबीच गोली हानाहान भएको हो । विप्लव नेतृत्वका जिल्ला नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरीमाथि उनीहरुले तीन राउण्ड फायर गरेका हुन् । ...

  • सरकारलाई चेतवनी सहित बिप्लव नेकपा पूर्वी कमान्ड इन्चार्ज विषमले निकाल्यो विज्ञप्ति

    काठमाडौ //विप्लव नेतृत्वको नेकपाले वर्तमान सरकारले आफ्ना कार्यकर्ता गिरफ्तार गर्न थालेको आरोप लगाएको छ ।सो पार्टीका पूर्वी केन्द्रीय कमाण्ड विषमले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई लग...

  • नेपाल तामा घेदुङ क्षेत्रीय समिति पेनाङले सोनाम ल्होछार बिशेष संस्कृतिक कार्यक्रम जनवरी 26 मा गर्ने ।

    क्वालालम्पुर मलेसिया  / नेपाल तामाङ घेदुङ क्षेत्रिया समिति पेनाङ्गले पहिलो ऐतिहासिक अधिबेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं (नाम्युङ/ जिवा ल्हो (मुसा वर्ग) को पावन अबसरमा सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रमको अयोजना गर्ने भएको छ ।आगामी २०२० जनवरी २६ तारिख पेनाङ्ग स्थित दि गार्डेन होटेलमा लामा गुरु द्धरा पुजा र...