सुअङ दोङको ह्वाम्ला मायासे”को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ : तामाङ समुदायका महानायकका रुपमा स्थपति नायक अमिर दोङले नयाँ म्युजिक भिडियो दर्शक माझ ल्याएका छन्। माया प्रेममा आधारित यस गीतलाई आफ्नै जीवानको कथालाई प्रस्तुत गर्न खोजेको नायक तथा निर्देशक अमिर दोङले बताउनु भयो।
दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको रहेको छ भने फिमेल ब्वाइसमा गयिका जितु लोप्चनले  साथ दिएकी छिन ।  भिडियो सम्पादन,कोरियोग्राफ र अभिनय नायक अमिर दोङ्केै रहेको छ भने मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता लामाको अभिनय एकसाथ हेर्न र सकिन्छ  ।
भिडियोलाई छायांकन र ड्रोन सुर्य लामाले गरेका हुन,ड्रेस डिजाइनिङ क्लोथिङ इन नेपाल, अनिता नेगिले गरिकी हुन। नायक दोङले निर्देशन गरेको भिडियोमा सुस्मा मोक्तान,पदम दोङ,कुइसाङ रुम्बा,बिशाल थिङ,मिलन स्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मि तामाङको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार