मोडल कुसुम गाह मगरले अभिनय गरेको देउन राधा देउको म्युजिक भिडियो सार्वजनिक ।

  सबिन लोप्चन तामाङ

काठमाडौ : मोडल कुसुम गाह मगरको प्रस्तुति र अभिनयमा रहेको देउन राधा देउको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । भिडियोमा गाह मगर लाई आशिर प्रताप जंग ले साथ दिएका छन। उक्त गीतमा चर्चित गायिका देवि घर्ती मगर र गायक गणेश अधिकारीको सुमधुर स्वरले भरिएको छ भने बिनोद बाजुरालिको एरेञ्ज, खडक बाजुराली को मिक्सिङ रहेको गित माला श्री स्टुडियोमा रेकर्ड भएको हो ।
भिडियो लाई सिनेग्राफी राजेश घिमिरे ले खिचेको थियो भने स्मृति तिमिल्सिनाको निर्देशन र अमृत चौलागाईं ले इडिट गरेको हो ।यो गीत लाई योङ्गसान डिजिटल को युटुव च्यानल बाट आज सार्वजनिक गरिएको छ । भिडियो हेर्नू होस 👇️

मोडल कुसुम गाह मगर गीत संगीत क्षेत्रमा लामो समय मलेसिया बसाईको क्रममा केही म्युजिक भिडियोमा अभिनय गरेकी थिईन भने केही समय अगाडि जन्म भुमी नेपाल फर्किए लगत्तै देउन राधा देउ बोलको  म्युजिक भिडियो बजारमा  लिएर आएकी छिन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार