• रोल्पामा बम बिस्फोट हुदा ४ बालबालिका को मृत्यु

    काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएक...

  • बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

    एजेन्सी : बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिना...

  • नेकपा सचिवालय बैठक निश्कर्ष बिहिन अर्को बैठक २० गते बस्ने ।

      काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैकठ भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । नारायणकाजी श्रेष्ठले स...

  • ओलिको हस्ताक्षर अभियानमा पुर्ब माओवादी मन्त्रीहरू असन्तुष्ट राजिनामा दिनसक्ने ।

    काठमाडौ : सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउनेगरि तयारी भैरहेपछि संसदीय दलमा बहुमत पुर्याउनेगरि आफूनिकट सांसदहरुको हस्ताक्षर संकलन अभियान चलाएका छन् । https://youtu.be/RSsDNEJiYug यो अभियानमा उनीनिकट सांसदहरु महेश बस्नेत, विजय सुब्बा, किसान श्रेष्ठ...

  • नेकपा सचिवालय बैठक सुरु ।

    काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा अहिले शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक शुरु भएको जानकारी दिनुभयो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुर...

  • बलिउड अभिनेता इरफान खानको निधन

    एजेन्सी : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । गत व...

  • आजको राशिफल

      मेषः– मध्यान्ह सम्म समय प्रतिकुल बढि देखिन्छ । मनमा शान्ति मिल्ने छैन । मध्यान्हबाट समय सामान्य सुधार आउनेछ । कामले पूर्ण गति लिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । वृषः– समयमा काम नगरे विग्रिने छ...

  • प्रधानमन्त्री ओली कुनैपनि पदमा बस्न मिल्दैन: भिम रावल

    काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको भविष्यप्रति जिम्मेवारी नलिने प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्नुपर्ने बताएका छन् । रावलले नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै आवश्यक परे केपी ओलीले पद छाड्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीलाई फाउन्डेसनको नाममा संचालन गरेर ग...

  • पुर्ब प्रधानमन्त्री भटराईले सरकारको आलोचना गरेको भन्दै अन्तर्वार्ता हटाइयो । ।

    काठमाडौ । सरकारी सञ्चार माध्यमले सत्ताको तावेदारी गर्नु नौलो कुरा होइन । तर, मुलुकको पूर्व प्रधानमन्त्रीकै अन्तर्वार्ता आफ्नो अनलाइन संस्करणबाट हटाएपछि सामाजिक सञ्जालमा सरकारको चर्को विरोध भएको छ । जनता समाजवादी पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग रेडियो नेपालका पत्रकार डा. नवराज लम्सालल...

  • मन्त्रिपरिषदको बैठक आज दिउँसो २ बजे बस्दै लकडाउनलाई निरन्तरता दिने निर्णय गर्दै ।

    काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार दिउँसो बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि भोलि सोमबार सकिँदै छ । हिजो  शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण क...

  • ६ विद्यार्थी सङ्गठनले सांसद अपहरणकारिलाइ कारबाही गर्न सरकार संग माग बिज्ञाप्ति सहित ।

    काठमाडौँ : नेकपा निकट अखिल (क्रान्तिकारी), नेपाली काङ्ग्रेस निकट नेविसङ्घलगायत ६ विद्यार्थी सङ्गठनले देश कोरोना भाइरसको सङ्क्रमणले भयावह अवस्थामा पुगेको बेलामा सांसद अपहरणजस्तो जघन्य घटना गराउनेहरूमाथि सरकारले कारबाही नगरे आफूहरू कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् । अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल,...

  • अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घले प्रधानमन्त्री र राष्ट्रपतिलाई नैतिकताका आधारमा राजीनामा दिन माग ।

    काठमाडौँ : मुलुक कोरोना त्रासबाट अस्तव्यस्त भइरहेको समयमा सरकार भने जनताको सेवा गर्नुको साटो कुर्सी बचाउने अध्यादेश ल्याउने, प्रधानमन्त्रीको ठाडो निर्देशनमा पूर्वमन्त्री, पूर्वआईजीपी र सांसदहरू मिलेर सांसद अपहरण र खरिदबिक्री गर्ने, सुकुमबासीविरोधी भूमि आयोग गठन गर्ने र करोडौँकरोड भ्रष्टाचार गर्ने खेलमा लिप्त रहेको ...

  • आजको राशिफल ।

    मेषः– समयले आज पनि साथ दिने देखिन्न । विभिन्न खालका समस्या आउने छन् । मनमा अशान्ति बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अपरान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउला । वृषः– समयको सदुपयोग गर्नु...

  • मलेसियामा एम.सि.ओ को अबधि पुन थप १२ मे सम्म बन्द हुने

    क्वालालम्पुर ( मलेसिया) : चिनको वुहान शहरबाट महामारीको रूपमा फैलिएको कोभिडी-१९ अहिले बिश्वब्यापी माहामारीको रुप लिएर फैलिरहेको कोरोना भाइरस २६ लाख भन्दा बढी मानिसमा संक्रमण भएको छ भने १ लाख ८० हजार भन्दा बढिको मृत्यु भएको छ। त्यसै गरी मलेसियामा पनि ९५ जनाको मृत्यु भएको र ५ हजार ६ सय ०३ जना संक्रमित फेला परेका छ्न भने ३...

  • जनता समाजवादी पार्टी नेपालको दल दर्ता १३८८ नम्बर पायो । ।

    काठमाडौ : एकै रातमा एकता भई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको नयाँ दल बिहीबार बिहान ‘जनता समाजवादी पार्टी’ नाममा निर्वाचन आयोगमा दर्ता भएको छ । १३८८ दर्ता नम्बर पाएको जनता समाजवादी पार्टीको नाम बिहीबार बिहान ११ बजेर १६ मिनेट जाँदा आयोगमा दर्ता भएको पार्टी नेता केशव झाले जानकारी दिए । सर...

  • २४ डिएसपीलाइ एसपीमा बढुवा ।

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ । बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।डीएसपीबाट एसपीमा बढुवा हुनेहरुको नाम यसप्रकार रहेको छ ।  तुलबहादुर कार्की, होबिन्द्र बोगटी...

  • राजपा र समाजवादी मिलेर बन्यो ‘जनता समाजवादी पार्टी’

    काठमाण्डौ : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पर्टी’ रहने । र, एकता समानताको आधारमा हुने भएको छ भने वरियताको हिसाबले महन्त ठाकुर पहिलो नम्बरमा रहेको छ। भने आधिकारिक वक्तव्य तल पढ्नु होस। ...

  • गायक सञ्जीव वाईबा तामाङको ढिन्छ्यान आमा सार्वजनिक !

    काठमाण्डौ : नेपाल तामाङ कलाकार संघका अध्यक्ष बरिस्ठ संगीतकार,तथा रचनाकार  गायक सञ्जीव वाईबा तामाङ को सम्पुर्ण आमा हरु प्रती समर्पित ढिन्छ्यान आमा बोलको गीत बजारमा सार्वजनिक भएको छ। उक्त गीतमा शब्द,संगीत र स्वर गायक वाईबा आफ्नै रहेको छ भने एरेन्ज चन्द सिं को रहेको छ। त्यसै गरि गीतलाई मिक्सिङ दिपेश प्रधानले गर्नु ...

  • जापानमा मात्रै ११९५६ जानको कोरोना संक्रमण २९४ जानको मृत्यु पुष्टी ।

    टोकियो | बुधबार रातीसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या ११९६५ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १२६७७ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये २४१ जनाको स्थिति नाज...

  • पुर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डद्वारा पार्टी स्थापना दिवसको शुभकामना

    काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डद्वारा नेपाल कम्युनिस्ट पार्टी को ७१ औं स्थापना दिवसको र लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश दिनु भएकोछ । शुभकामना शन्देश हेर्नुस् यस्तो छ । सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णता मार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष...

  • रामेछापमा बस दुर्घटना झण्डै १ दर्जन घाइते

    १० वैशाख, काठमाडौं । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् । मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको जनाएको छ । ब...

  • कोरोना भाइरस वुहानको इन्टिच्युट अफ भाइरोलोजी बाट फैलिएको आशंक ।

    एजेन्सी । संसारभर अहिले पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ । पश्चिमा देशहरुले चीन सरकार र वुहानको इन्टिच्युट अफ भाइरोलोजीका विषयमा विभिन्न प्रकारका प्रश्नहरु खडा गरेका छन् । केही व्यक्तिले याे थ्यउरीमा दम भएको बताएका छन्, कोरोना भाइरस वुहानको ल्याबबाट लिक भएर मानिसमा फैलिएको हो । अहिले केही तस्बिरको आधारमा दावी ...

  • काङ्ग्रेस सचिवालय को बैठक बस्दै ।

    काठमाडौं । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दै छ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न मंगलबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानक...

  • प्रत्येक व्यक्ति १ लाख ऐन पाउने तरिका सार्वजानिक

    जापान : जापानको आन्तरिक मामिला मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १ लाख ऐन दिने बिषयमा जापानी नागरीकहरु बाहेक पनि ३ महिना भन्दा लामो भिसा लिएर जापानमा बसोबास गर्दै आएका विदेशी नागरिकले पनि पाउने जनाएको छ। जसको लागी यहि अप्रिल महिनाको २७ तारिक सम्ममा उक्त ब्यक्तिको जापानको स्थानिय निकायमा वासिन्दा दर्ता गरेको हुनुपर्नेछ...

  • ओलि सरकारले ल्याएको अध्यादेशले अब पार्टी फुुटाउन पाउने ।

    काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्याग सम्बन्धी कानून संशोधन गरेको छ । सरकारले ल्याएको अध्यादेशले अब पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई आवश्यक परे पार्टी फुटाउनका लागि बाटो खोलिदिएको छ ।राजनीतिक दलसम्बन्धी विद्यमान ऐन...

  • नेकपाले आकस्मिक सचिवालय बैठक बोलायो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।बैठक ५ बजे सुरु भएको हो ।...

  • जापानमा म्याकडोनल्डले भित्र बसेर खाना नदिने।

    टोकियो जापान । कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहँखा म्याकडोनल्डले जापानका विभिन्न १३ प्रिफेक्चरमा ग्राहकहरुको लागि स्टोरभित्रै बसेर खान बन्देज लगाउने निर्णय गरेको छ । जापान सरकारले कोरोना भाइरसको जोखिम बढि भएको निक्र्यौल गरेका १३ प्रिफेक्चरहरुमा रहेका आफ्ना स्टोरहरुमा सो नियम लागू हुने जनाइएको छ । उच्च जोखिमयुक्...

  • यस्तै पाराले जनताबाट स्याबासी पाउदैन सरकार प्रदेश सभा सदस्य ओम बा. ग्लान

    मकवानपुर :  (हेटौंडा)संसार कोरोनाको कहर बन्दै गर्दा बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय ओम बहादुर ग्लान तामाङ ज्यु ले लकडाउन लाई व्यावहारिक बनाउन सरकार सँग अपिल गर्दै आफ्नो फेस्बुकमा यसरी लेख्नु भएको छ। लेख तल पढ्नुहोस आस्तिको हावाहुरी र हिजोको असिना वर्षा पैदल भोक भोकै हिँडिरहेका मान्छे र खुल्ला आकाश मुनि ...

  • राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिए

    काठमाडौ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् ।तर, अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध सडकमा प्रदर्शनमा उत्रिएका छन् । अमे...

  • नेपालगन्जमा आइसोलेसनमा भर्ना भएका एकको मृत्यु ।

    नेपालगन्ज; केहि सयम पहिला भारतबाट आएका एक युवाको नेपालगन्जमा आइसोलेसनमा ज्यान गएको छ । ज्यान जानेमा स्माइल बेहना रहेक छन्। शनिवार बिहान आइसोलेसनमा नै ज्यान गएको हो । बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बढैयाका ४२ वर्षका स्माइल बेहनाको मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।लामो समय...

  • नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं, वैशाख ५ । नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यसचिव यादव कोइरालाले जानकारी दिए । मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाए...

  • अझै पनि निन्द्रामा नै छौ कि क्या हो प्रदेश नम्बर ३ को प्रदेश सरकार ?

    मलेसिया : केही महिना अगाडि चिनको वुहान शहर बाट सुरु भएको कोभिड-१९ कोरोना भाईरस संक्रमण २१० भन्दा बढी देशहरुमा फैलिएको छ भने संसार भरी २० लाख भन्दा बढी मानिस लाई संक्रमण भएको छ १ लाख ३५ हजार भन्दा बढिको जॐयान गएको छ। नेपालमा अहिले सम्म १६ जन पोजिटिभ भेटिएको छ भने १ जना उपचार पछि घर फर्किएको छ। त्यसै गरि नेपालमा प...

  • राक्सिराङ्ग ७ मा चट्याङ लागेकाहरुको अध्यक्ष मल्लको निर्देशन पछि गाउँपालिका स्वास्थ्य शाखाबाट तत्काल उपचार

    मकवानपुर (राक्सिराङ) मकवानपुर जिल्लाकै अति विकट गाउँ पालिका भनेर चिनिने राक्सिराङ्ग गाउँपालिका वडा नं. ७ को धिराङ्ग बस्तीमा मिति २०७७ बैशाख २ गते चट्याङ्ग लागेर बर्ष ४० को चैत्र सिंह प्रजा घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य ४३ जना मध्य २४ जना महिला र १९ जना पुरुष चट्याङ्गबाट घाईते भएको थियो र घाईतेहरुको उपचार...

  • महाकाली अस्पतालको भेन्टिलेटर खरिदका कागजपत्र अखतियारले गरे कब्जा

    कञ्चनपुर । अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटर लगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटर लगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानक...

  • कोरोना भाइरसले १५० को ज्यान गएपछि जापान सरकारले गरे संकटकाल को घोषणा ।

    टोकियो: - जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गरेका छन् ।आज शुक्रबारदेखि लागु हुने गरि घोषणा गरिएको हो । सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिएका छन् ।सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई नियन्त्रणका लागि देशव्यापी सङ्कटकाल घोषणा गर्न...

  • आजको राशिफल

    मेषः– पूर्ण शान्तिको बातावरण अझै बन्ने छैन । फाइदा हुने काम कम हुनेछन् । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । अरुलाई सहयोग बढि हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी भने नबढाउनु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ । वृषः– आज पनि सयमले साथ दिने देखिन्न । सहज...

  • विक्रम सम्वत २०७७ वैशाख ४ आजको राशिफल

    मेषः– यान्त्रिक कामबाट लाभान्वित हुनेछ । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफ्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलियो हुनेछन् । श्रमको मूल्य लिन निकै संघर्ष गर्नु पर्नेछ । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र फाइदा लिन सकिनेछ । पुराना विवादको टुङ्गो लाग्नेछ । वृषः– अस्थिरता...

  • नेकपा नेता देवी ज्ञावाली उच्चस्तरीय भूमि आयोगको केन्द्रीय अध्यक्षमा नियुक्त ।

    भरतपुर : चितवनका चर्चित नेता देवी ज्ञवाली ‘भूमि सम्बन्धी समस्या समाधान आयोग’को अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीपरिषद बैठकबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । उनि नेकपाका केन्द्रिय सदस्य हुन् । भरतपुर महानगरपालिकाको निर्वाचन पश्चात उनि नेपालको राजनीतिमा चर्चामा शिखरमा थिए। यस्तै आयोगको सदस्यहरुम...

  • आजको राशिफल।२०७७

    (चु चे चो ला लि लु ले लो अ ) मेष राशि : सहयोगी हातहरु जघि बढ्नेछन । आफन्तको प्रगतिमा मन रमाउने छ । व्यापार व्यवसायी सामान्य होला । पुनर्मिलनको योगपनि रहेको छ । (इ उ ए ओ वा वि वु वे वो) वृष राशि :मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैनिक कार्यमा सफलता मिल्नेछ ।...

  • काभ्रेमा दुई जना युवमा एन्टिबडी नतिजा पोजेटिभ देखिएको छ।

    काभ्रेपलान्चोक :  काभ्रेमा दुई जना युवकमा र्‍यापिड टेस्ट गर्दा एन्डिबडी नतिजा पोजेटिभ देखिएको छ।गत चैत ८ गते भारतबाट आएका बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवकमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको वडा नम्बर-५ का वडाध्यक्ष खजेन्चीबहादुर लामाले जानकारी दिए।उनले पोजेटिभ देखिएपछि युवकलाई थप परीक्षणको लागि धु...

  • कोरोना भाइरसबाट जोगिन प्लास्टिकको पर्दा प्रयोग गर्दै कन्भिनियन्स स्टोरहरु

    जापान,चिबा । कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्न जापानका कन्भिनियन्स स्टोरहरुले प्लास्टिकका पर्दाहरुको प्रयोग गर्ने क्रम बढेको छ । ग्राहक र कर्मचारीबीच सिधा सम्पर्क घटाउनका लागि यस्ता प्लास्टिकका पर्दाहरु प्रभावकारी हुने विश्वास समेत लिइएको छ । जापानभरमा करिब ५८ हजार कन्भिनियन्स स्टोरहरु छन् ति मध्ये प्राय ...

  • सेमन्त राईको संस्मरण फेसबुकमा मित्रता

      सेमन्त राई बेलायत : मान्छे जन्मिन्छ, हुर्कन्छ अनि फेरी एकदिन यो संसारबाट बिलिन हुन्छ। जन्मदा एक्लो हुन्छ र जादा पनि एक्लै हुन्छ। जन्म पछिको समय भोगाईका चरणहरु नै अखिरमा यथार्थ जिन्दगी हो। एक नावालक हुर्कदै जाँदा अनेकौ समयकालका विभिन्न खण्डमा धेरै किसिमका अनुभवहरु बटुल्न शुरु गर्दछ। बाल्यकालका अबोध क्षणहरु...

  • नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा ।

    काठमाडौ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा संसद नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा गर्नुभएकाे छ ।आज बिहान ट्विटरमा ट्वीट गर्दै श्रेष्ठले एक वर्षको पारिश्रमिक मध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन...

  • कैलालीमा फेरि १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

    काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । उनको रिपोर्ट पोजिटिभ आएसँगै कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष...

  • कोरोना रोक्न नयाँ वर्षले ऊर्जा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख...

  • विक्रम सम्वत २०७७ सालको शुभकामना

    नयाँ वर्ष विक्रम संवत २०७७ सालको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्याक्त गर्दछु । जगत सिङ दोङ तामाङ उपाध्यक्ष  हामी नेपाली ग्लोबल राष्ट्रिय समिति मलेसिया  संस्थापक सदस्य  हामी नेपाली ग्लोबल न्युयोर...

  • २०७७ सालमा तपाईंको भाग्य र भविष्य कस्तो छ हेर्नुस् ।

    काठमाडौ :बिक्रम सम्वत २०७७ सालको बार्षिक राशिफल । मेष🐏 : वर्षको शुरुमा व्यवसायमा तनाव आउनेछ । स्थान परिवर्तन गर्नुपर्ने एवं नयाँ कामको थालनी हुनेछ । राजनीतिक एवं सामाजिक क्षेत्रमा जिम्मेवारी मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता कम मिल्नेछ । आर्थिक पक्ष भने राम्रो बन्ने एवं राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ । ...

  • प्रधानमन्त्रीद्वारा सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन गरे आह्वान ।

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानका लागि भोलि विहान सोमबार ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरे ।संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले भोलि राष्ट्रिय गान गाउन र ताली बजाउ...

  • बिरगञ्जमा रहेको ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि

    वीरगञ्ज : नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरु अहिले वीरगञ्जको नारायणी अस्पतालको आइसुलेसनमा रहेका छन्।   हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन परीक्षण गर्दा पो...

  • राक्सिराङ गाउँ पालिका वडा नं. ६ मा राहत बितरण हुँदै

    मकवानपुर (राक्सिराङ) छिमेकी मुलुक चिनको वुहान शहरबाट केही महिना अगाडि देखि महामारी रुपमा फैलिएको कोरोना भाईरस कोभिडी-१९ को संक्रमणले अहिले संसारको अधिकांश देशहरुमा फैलिएर १७ लाख भन्दा बढिमा संक्रमण देखिएको छ भने १ लाख भन्द बढिको मृत्यु भएको छ। त्यसै क्रममा नेपालमा पनि ९ जनामा कोरोना संक्रमण देखिएको छ भने ए जना निको ...