• आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान ।

    काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन...

  • बजेटमा जनस्वास्थ्यलाई पुरै वेवास्ता गरिनु दुःखद नारायण काजि श्रेष्ठ ।

    काठमाडौं / नेकपाका प्रवक्ता तथा संसद नारायणकाजी श्रेष्ठले बजेटमा सांसद विकास कोष र स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम खारेज नहुनु दुःखद् भएको भन्दै त्यसको विरोध गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै कम्तिमा कोभिड–१९ महामारीको संकटका बेला यो कोषका लागि रकम छुट्याउन नहुने उनको भनाइ छ । श्रेष...

  • बाबुराम भटराइले जातको आधारमा हुने विभेद अन्त्य गर्न सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव।

    काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् । बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्द...

  • कोरोनाले पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ सरकारले ध्यान नदिएको संसद प्रकाशमान सिंहको आरोप ।

    काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका लक्ष्य पूरा हुन मुस्किल पर्ने टिप्पणी गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सो पार्टीका सांसद प्रकाशमान सिंहले कोरोनाले पारेको प्...

  • कोरोनाबाट ज्यान गुमाउनेको भन्दा पनि आत्महत्या गर्ने दशौंगुणा बढी संसद पण्डित ।

    काठमाडौं / पुर्ब मन्त्री  नेकपा सांसद लालबाबु पण्डितले लम्बिदो लकडाउनका कारण कोरोनाबाट ज्यान गुमाउनेको भन्दा पनि आत्महत्या गर्ने दशौंगुणा बढी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यसबारेमा संघीय सरकारको ध्यानाकर्षण गराँउदै स्थानीय तहमा उचीत क्वारेन्टाइन नभएको बताए ।सांसद पण्डितले स्थानीय ...

  • कानुनमन्त्री तुम्बाहाङफेले संविधान संशोधन विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गरे।

    काठमाडौँ / कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको  बैठकमा कानुनमन्त्री तुम्बाहाङफेले संविधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । सरकारले नेपालको नयाँ नक्सा समेट्नका लागि निशान छाप परिवर्तन गर्न संसदमा संशोधन विधेयक पेश ...

  • धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु हुदै भुुकम्प गयो ।

    काठमाडौं / काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। सनिवार राति ९ बजेर ३५ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । भूकम्प ९ बजेर ३५ मिनेट जाँदा धादिङको सुनौला बजार आ...

  • सरकारले लकडाउन जेठ ३२ गते सम्म लम्ब्याउने र आबश्यक ठाउमा सेना परिचालन गर्ने निर्णय ।

    काठमाडौं / नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई थप गरि जेठ ३२ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने जानकारी दिए ।साथै हव...

  • गायक तथा संगितकार रमित लामाले साथिहरुको सहयोगमा काभ्रेको डाडापरी राहत वितरण।

    काभ्रे / गायक तथा संगितकार रमित लामाको पहलमा काभ्रे जिल्लाको डाडापारी महाभारत गाउँपलिका ५ नम्बर वडामा रहत बितरण गरेको छ । संसरभरी कोभिड १९ कोरोना भाइरसको महामारीले ग्रसित भएको बेला काभ्रेको बिकट गाउँमा निम्न बर्गहरुलाइ थोरै भएपनि छाक टार्ने काम गरेको लामा ले बताए । लामो समय देखि गित संगित क्षेत्रमा रहेका ...

  • साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै ।

    काठमाडौं / शनिबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रिको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुने वालुवाटार स्रोतले जनाएको छ । आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका ए...

  • एमसीसी कार्यान्वयन गर्ने नगर्ने निर्णय संसदले गर्ने ।

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाले एमसीसी अनुमोदन गर्ने नगर्ने निर्णय संसदले गर्ने बताएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको निर्णय पनि संसदबाटै हुने निकर्ष निकालेको हो । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल ...

  • नेपाली सेनाले मुख खोले संविधान अनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध छ ।

    काठमाडौं / नेपाली सेनाले बिहीबार राति विज्ञप्ति जारी गर्दै नेपालको संविधान अनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ। भारतीय दुई वटा सञ्चार माध्यमले लेखेका खबरको खण्डन गर्ने क्रममा जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहिबार राति १० बजेर ५५ मिनेटमा विज्ञप्ति जारी गरेको हो। नेपाली र ...

  • बजेटमा एमसीसी घुसाइएपछि नेकपाभित्र बिवाद अहिले सचिवालय बैठक बस्दै ।

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावल अर्थ तथा संचार मन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको समेत प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा सहभागीता रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा सचिवाल सदस्य नरहेका भीम रा...

  • लकडाउनको बेला शुुुुुुुुक्रबार साँझ काठमाडौ मा कार दुर्घटना ।

    काठमाडौ / काठमाडौंको नागपोखरीमा रहेको मेरियट होटलमा कार दुर्घटना भएको छ । लकडाउनको समयमा पनि सञ्चालन भैरहेको तारे होटल मेरियटको गेट भत्काउँदै एक नीजि कार दुर्घटनामा परेको छ । एमएस ग्रुपले बनाएको उक्त होटल केही समयदेखि विवादित बन्दै गएको छ । समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई जनकपुरबाट बन्धक बनाएर यह...

  • सरकारले युएइमा रहेका २८ जना गर्भवती महिला सहित बिदेशमा रहेका २५ हजार नेपाली १० दिन भित्र ल्याउने ।

    काठमाडौँ /विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र सरकारले ल्याउने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल २५ हजारलाई ल्याउने निर्णय गरेको हो । सरकारले भारत र अन्य देशमा गरी झन्डै ६ लाख नेपाली तत्काल आफ्न...

  • एकै दिन १७० जनामा कोरोना संक्रमित पुष्टि ।

    काठमाडौं / सुक्रबार कोरोना संक्रमित थप १७० जनामा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनको क्रममा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भए...

  • मुस्ताङको नेचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना ।

    मुस्ताङ / भारतीय नाकाबन्दीपछि एकाएक चर्चामा चुलिएको मुस्ताङको उत्तरी कोरला नाकास्थित नेचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना भएको छ । उत्तरी छिमेकी देश चिनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको सीमाक्षेत्रको नेपालतर्फ १० किमी यता लोमान्थाङ-४ नेचुङमा सशस्त्रको बिओपी स्थापना गरिएको हो ।बर्सेनि बर्खायाममा २ प...

  • राष्ट्र सेवक कर्मचारीलाइ देश भ्रमण को लागी २६ करोड ।

    https://youtu.be/m21JdqO2Shw काठमाडौ / सरकारले राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देश भ्रमण गर्न प्रोत्साहित गरिने भएको छ । यसअघि पर्यटन मन्त्री योगेश भट्टराईले कर्मचारीलाई घुम्न एक महिना विदा दिने भनेको थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले देशदर्शनमा प्रोत्साहन भनेपनि बिदाको विषयमा स्पष्ट पारेनन् ...

  • सरकारले ज्येष्ठ नागरिक मुटुरोग र बालबालिकाको उपचार निशुल्क गरिने ।

    काठमाडौं / आगामी वर्षदेखि बालबालिका र ज्येष्ठ नागरिकको मुटुरोग उपचार निशुल्क हुने भएको छ । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यसका साथै क्षयरोग लगायतका रोगको उपचारका लागि ४ अर्ब २२ करोड रुपैयाँ बिनियोजन गरेको बताए । h...

  • ६० ओटा मालपोत नापि स्थानीय सरकारलाई दिने ।

    काठमाडौ /प्रतिनिधसभमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने बताएका छन् । जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध सरचना प्रणालीमा आवद्ध गर्ने र सरचना प्रणालीमा आधारित घरजग्गा दर्ता प्रणाली कार्यान्वयनमा ल्याइने उनको बताए । http...

  • बिदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन बजेट विनियोजन ।

    काठमाडौं / सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा रहेका नेपालीलाइ स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । हाल कोरोना महामारीका कारण रोजगारी गुमाएर बसेकाहरुलाई स्वदेश ल्याउन आगामी वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा जानकारी दिए । https://youtu.be/wvax...

  • सरकारले महाकाली सिंचाइ आयोजनालाइ राष्ट्रिय गाैरवको आयोजनामा सुचीकृत गर्ने ।

    काठमाडौं । सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने भएको छ । https://youtu.be/b7OyxT-SfmE बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस आयोजनालाई उच्च प्राथमिकता दिएका छन् । यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट ...

  • उपराष्ट्रपतिले गणतन्त्रको शुुुुुुुुुुभकामना दिदै भने लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको छ।

    काठमाडौ / उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताउनुभएको छ । गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरका...

  • बागमती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम आफ्नेै बनाउने ।

    काठमाडौँ / वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने भएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कागजात समेत छाप्ने योजनासहित छापाखाना सञ्चालन गर...

  • जेठ १५ लाइ नेपालको राजनीतिक इतिहासमा युगान्तकारी दिनकारुपमा स्मरण ।

    काठमाडौ / नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भै १३ औ वर्षमा प्रवेश गरेको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन जेठ १५ लाइ नेपालको राजनीतिक इतिहासमा युगान्तकारी दिनकारुपमा स्मरण गरिन्छ । सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनपछि २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य...

  • नेपाली काङ्ग्रेसका सभापति शेेबहादुर देउवाले दिए १३औ गणतन्त्र दिवसको शुभकामना ।

    काठमाडौं / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले १३औँ गणतन्त्र दिवसको अवसरमा ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रतिउच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पन गरि स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भाइहरूलाई शुभकामना सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।...

  • राष्ट्रपति बिद्यादेवी भण्डारीद्धरा १३औ गणतन्त्र दिवसको शुभकामना सन्देश ।

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना र बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीव...

  • गणतन्त्र दिवसको अवसरमा आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्व लगायत २३३ जनाको कैद सजाय मिनाहा ।

    काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्व लगायतको सजायँ माफी पनि गरिएको छ ।राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्ति अनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मा समेतका २३३ जना कैदीहरुको बाँकी कैद सजायँ माफी मिना...

  • रुकुम घट्नका छानबिनको माग गर्दै नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले निकाले बिज्ञाप्ति ।

    काठमाडौ / नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पुनः माग गरेका छन् । रुकुम पश्चिमको निर्वाचित सांसद समेत रहेका शर्माले संघीय संसदमा त्यहाँको सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदहरुले होहल्ला गरी भनाइ राख्न ...

  • नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि

    काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।मन्त्रालयका प्रवक्...

  • संविधान संसोधन विधेयक प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम स्थगित ।

    कठमाडौ /संविधान संसोधन विधेयक प्रतिनिधि सभामा आज पेश गर्ने कार्यक्रम स्थगित गरिएको छ । राजनीतिक दलहरुले राष्ट्रिय सहमतिका लागि केही दिन छलफल गरेर पेश गर्न सरकारलाई आग्रह गरेकाले बुधबार विधेयक पेश गर्ने कार्यक्रम स्थगित गरिएको संसद सचिवालय स्रोतले जानकारी दिए। सरकारले देशको अद्यावधिक नक्सा जारी गरेपछि सोही अनुसार संवि...

  • बहिर्गमित जनमुक्ति सेना नेपालको -प्रेस बिज्ञप्ति

    प्रेस बिज्ञाप्ती अहिले हाम्रो देशमा संघिय लोकतान्त्रिक, गणतन्त्र स्थापना भईसकेको अबस्था छ। भने विश्व ले नै नेपाललाई संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपाल को रुपममा चिन्दछ। बिडम्बना नेपालका सम्पुर्ण उत्पिडित पिछडिएका बर्ग हरु मजदुर बर्ग विभिन्न जातजाती भाषाभाषी हरुको हित हुने गरि सबै प्रकारका अधिकार समाबेशिको आ...

  • आगामी आर्थिक वर्ष २०७७ / ७८ भोलि ४ बजे प्रस्तुत हुने ।

    काठमाडौ / आगामी आर्थिक वर्ष २०७७ / ७८ को राजश्व र आय विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकक...

  • नेपालमा कोरोना संक्रमित ८८६ पुग्यो ।

    काठमाडौ / नेपालमा आज मात्र थप ११४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा.  देवकोटाका अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा कोरोना संक्...

  • बाँकेका जिल्ला प्रमुख कुमारबहादुर खड्का गृहमन्त्रालयमा सरुवा ।

    काठमाडौ / गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख कुमारबहादुर खड्कालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। कोरोना संक्रमितको हटस्पट बनेको बाँके प्रशासनको कमाण्डमा गृहले रामबहादुर कुरुम्बाङलाई पठाएको छ । उनी जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत थिए ।गृ...

  • श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ प्रधानमन्त्री ।

    काठमाडौं / सोमबार साँझ नेपाल टेलिभिजनको प्रत्यक्ष लाइभ बाट प्रधानमन्त्रिले स्वदेशमा रोजगारी गुमाएका र विदेशमा काम गुमाएर फर्किनेलाई रोजगार उपलब्ध गराउने बताएका छन् । यसका लागि कृषि, साना तथा मझौला उद्योग/व्यवसाय, निर्माण तथा सेवा क्षेत्रमा स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र तर्फको गन्तव्यमा अघि बढ्ने प्रधा...

  • रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध प्रधानमन्त्री ।

    काठमाडौ /सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्...

  • प्रधानमन्त्रीले राष्ट्रपति समक्ष सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश ।

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हु...

  • ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै ।

    भक्तपुर / आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।नियमित कार्यतालिका अनुसार बैठक बस्न लागेको उनले बताए । कोरोना रोकथाम तथा नियन्त्रण र बजेटबारे बैठकमा छलफल हुनसक्ने बताइएको छ ।त्यस्तै प...

  • भूमि व्यवस्था मन्त्रीद्वारा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण ।

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गर्नुभएको छ । शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुग...

  • २०७७ जेठ १२ गते आजको राशिफल ।

    श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ १२ गते सोमबार इश्वी सन २०२० मे २५ तारीख मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइ जनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपा...

  • चितवानमा हावाहुरीले एकजनाको लियो ज्यान ।

    चितवान/ देवघाटमा आज साँझ ५ः४५ मा चलेको हावाहुरीले रुख ढल्दा एकजनाको मृत्यु भएको छ ।त्येेेेेेेेसैगरि रुखको हाँगाले लागेर चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा रहेका छन् ।उनकाे उपचारका क्रममा साँझ ७ः१७ बजे...

  • थप १९ जनामा कोरोना संक्रमण संगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ ।

    काठमाडौं / थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए सँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । संक्रमित हुने जिल्लाहरु मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटमा गरी १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण...

  • नेपालमा थप ३६ जनामा कोरोना संक्रमण ।

    काठमाडौं/ नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्म...

  • थप ३२ जनमा कोरोना संक्रमण पुष्टि संगै नेपालमा संक्रमितको संख्या ५४८ ।

    काठमाडौ / नेपाला शनिबार बिहान सम्म थप ३२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।मन्त्रालयका अनुसार क...

  • २०७७ जेठ १० गते आजको राशिफल ।

    नेपालको राजनीतिक नक्सा  गोसाइँकुण्ड स्नान आराम्भ शनिवार २०७७ जेठ शुक्ल प्रतिपदा भोलि ००:३२:५८ बजे सम्म । मेषः– २५गते सम्म समयले साथ दिनेछ । काम गर्न गाह्रो हुनेछ तर परिणामले सन्तुष्टि दिनेछ । मुद्धा मामिलाम जीत हुनेछ । जीवन साथिको महत्वपूर्ण सहयोगले मनमा हौसला बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्रा...

  • सिराहा मा वडा अध्यक्ष निकटले गोलि चलायो ।

    काठमाडौं / सिरहाको नरहा गाउँपालिकामा रहत माग्न वडा कार्यालय पुगेका व्यक्तिमाथि गोली प्रहार भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाध्यक्षले आफ्ना पार्टी निकट कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि गोली चलाइएको हो । वडाध्यक्ष...

  • ३० जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ४८७ पुग्यो ।

    काठमाडौ / शुक्रबार बिहान नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ९ बजे विज्ञप्ती जारी गर्दै थप ३० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको हो ।संक्रमितको  संख...

  • मनिषा कोइरालाबिरुद्ध नबोल्न भारतीय मिडियालाई जनसांस्कृतिक महासंघको चेतावनी, ।

    काठमाडाैं  । अखिल नेपाल जनसांस्कृतिक महासंघले अभिनेत्री मनिषा कोइरालाले सार्वजनिक गरेकी देशभक्तिपूर्ण अभिव्यक्तिको सम्मान गर्न सबैलाई आव्हान गरेको छ । साथै कोइरालाबिरुद्ध नलाग्न भारतीय मिडियालाई महासंघले चेतावनी समेत दिएको छ । महासंघले भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचा...

  • भारतिय मिडिया माथी आक्रोश हुँदै बहिर्गमित जनमुक्ती सेना का प्रबक्ता ले दिए बहादुरी वीर गोर्खाली मनिषा लाई साथ ।

    काठमाडौ : प्यारी नेपाल आमाको छोरी बलिउडकी चर्चित नायिका मनिषा कोईरालाज्यु हजुरलाई स्यालुट छ। हजुरले नेपाली राष्टियताको पक्षमा उभिएर गर्भको साथ स्वभिमानी नेपाली को हैसियत ले ट्विट मार्फत आफ्नो मातृभुमी को बारे बोल्दै गर्दा अहिले भारतिय बिस्तारबादिहरु को होस नै उडेको छ । १० रेक्टरको भुकम्पको कम्पाउनले भन्दा धेरै झट्का...