• नेपाल तामङ घेदुङ बागमति प्रदेश कार्यसमितिको मातृभाषा तथा तामयीग लिपि प्रशिक्षण सम्पन्न ।

    काठमाडौ : नेपाल तामङ घेदुङ बागमति प्रदेश कार्यसमितिको आयोजनामा मंगलबार तामाङ मातृभाषा तथा तामयीग लिपि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा बिषेश अतिथि तथा प्रशिक्षक भाषा आयोगका सह सचिव मातृभाषा बिभागका प्रमुख डा. लोक बहादुर लोप्चन रहेको थियो । उहाँले तामाङ मातृभाषाको मह...

  • सत्तारूढ दल नेकपाको मंगलबार बसेको स्थायी समिति बैठकमा प्रचण्डले दिए स्पष्टीकरण ।

    काठमाडौ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव सार्वजनिक रूपमै छताछुल्ल भएको छ। नेकपाको जारी स्थायी समितिको मंगलबार चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो । प्रचण्डले भने प्रधानमन्त्री ...

  • ओखलढुंगा सवारी दुर्घटनामा मेरुदण्ड भाँचिए पछि उपचारका लागि कमला बिकले गरिन आर्थिक सहयोगको अपिल ।

    काठमाडौ : सवारी दुर्घटनामा परि घाइते भएकी ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका कि कमला बिकले सहयोगको अपिल । गत माघ १३ गते बिरामी बुवाको उपचारका लागि सदरमुकाम जाँदै गर्दा उनि सवार बोलेरो जिप दुघर्टना भैइ बुबाको घटनास्थलमै मृत्यु भएको थियो उनी घाइते भएका थिए । उनि गम्भिर घाइते भैई सरिर भरी गम्भीर चोट लागेकी उनक...

  • मंगलबार थप ३सय १६ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : मंगलबार नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७ सय ११ जनाको नमूना परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको जनाए । योसँगै नेपालमा कोर...

  • निजामति सेवा ऐन विधेयक विरुद्ध सिंहदरबार भित्राकै कर्मचारीहरु आन्दोलनमा उत्रिए ।

    काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको निजामति सेवा ऐन विधेयक विरुद्ध सिंहदरबार भित्राकै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सिंहदरवारभित्र कार्यरत नायव सुब्बा (नासु) तहका कर्मचारीहरुले उक्त विधेयकमा रहेका विभेदकारी प्रावधान तथा कर्मचारीहरुको वृति विकासमा असर पर्नेगरी विभिन्न प्रावधान...

  • सडक दुर्घटनामा आमा छोराको मृत्यु ।

    काठमाडौ : मकवानपुर जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् । सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घ...

  • परेवा भिर माननीय ओम बहादुर घ्लान तामाङ

    हेटौंडा मकवानपुर :-प्रदेश सभा सदस्य माननिय ओम बहादुर घ्लान तामाङ पटक पटक परेवा भिर मा बाटो बनाउन बजेट बिनियोजन गरि पाउ भन्दै प्रदेश सरकार सँग अनुरोध गरे पनि प्रदेश सरकार सँग रुष्ट भइ प्रदेश सरकार ले पश्चिम मकवानपुरको जनताको जनभावना नबुझेको बेवास्ता गरेको भन्दै आफ्नो प्रदेश सभा कार्यलय र आफ्नो फेस्बुक मार्फत टीका टिप्प...

  • चीनमा अर्को भाइरस फेला पर्‍यो , महामारीको रुप लिन सक्ने वैज्ञानिकको चेतावनी

    काठमाडौं : चीनमा वैज्ञानिकहरुले एउटा नयाँ भाइरस फेला पारेका छन्।  उक्त भाइरसले पनि महामारीको रुप लिन सक्ने क्षमता भएको वैज्ञानिकहरूको भनाइ छ। सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ। अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन...

  • नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै ।

    काठमाडौ : नेपाली काङ्ग्रेसको  केन्द्रीय कार्यसमितिको बैठक मंगलबार  दिउँसो बस्दैछ। पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न बैठक बस्न लागेको हो। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिवेशनको मिति परिमार्जन गर्ने ब...

  • त्रिविले ५६ हजार सात सय १३ विद्यार्थीको ग्रेस लिस्ट पारित ।

    काठमाडौ : त्रिभुवन विश्वविद्यालय सभाले ५६ हजार सात सय १३ विद्यार्थीको ग्रेस लिस्ट पारित गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको त्रिवि सभाको वार्षिक दिवस बैठकले ५८औँ ग्रेस लिस्ट पारित गरेको हो । ग्रेस लिस्टमा समावेश भएका विद्यार्थी आगामी दीक्षान्त समारोहमा दीक्षित हुनेछन् । ग्रेस ...

  • वि.सं.२०७७ असार १६ मंगलवारको राशिफलमा तपाईंको दिन कस्तो छ ।

    वि.सं.२०७७ असार -१६,मंगलवार, ई.सं.२०२० जून – ३० , शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व, प्रमादी, उत्तरायण, ग्रीष्म आषाढ शुक्लपक्षतिथि – दशमी , १९:११ बजे उप्रान्त एकादशी, नक्षत्र-चित्रा ०५:४३ बजेदेखि स्वाती , २८:०६ बजे उप्रान्त अनुराधा, योग-शिव , १४:५४ बजे उप्रान्त सिद्ध, करण-तैतिल ०८:२४ बजेदेखि गर , १९:११ बजे उप्रा...

  • निजामती सेवामा ६० वर्षे उमेर हद रहने विधेयक पारित ।

    काठमाडौ : प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन  समितिले निजामती सेवामा ६० वर्षे उमेर हद रहने व्यवस्थासहित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सत्तापक्षकै केही सांसदको असहमतिका बीच निजामती सेवासम्बन्धी विभिन्न नयाँ प्रावधान समेटिएकोे उक्त विधेयक ...

  • क्योकुशिन कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी वीरमानको निधन ।

    काठमाडौं : कराते तथा उसुका अन्तर्राष्ट्रिय खेलाडी  वीरमान लामाको आइतबार संकस्पद निधन भएको थियो । उनलाइ सोमबार  बाैद्द धर्म अनुसार अन्त्येस्टी गरेका छन । हार्दिक श्रद्धाञ्जली शेैतिम खवर परिवार  उनको आइतबार २३ बर्षको उमेरमा काभ्रेको बेथानचोकस्थित आफ्नै निवासमा निधन भएको हो । कोरोना भाइरस कारण लकडाउन हुदा खेलकु...

  • लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय ।

    काठमाडौ : मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको जानकारी दिए। कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन...

  • डम्बर बहादुर थामी अनुपम को युद्ध संस्मरण : साँचो आक्रमण-डमी रिहर्सल, किराँतीछाप रेड ।

    पुर्ब जनमुक्ति सेनाका कमान्डर अनुपमको युद्ध सस्मरण । डम्बर बहादुर थामी अनुपम' : यतिखेर जिन्दगीका विगतका केही पाटो । जनक्रान्तिको कष्टपूर्ण बाटो । र नेपाली माटोको केही कुराहरू गर्दैछु ।जो हृदयको कुना-कुनामा अल्झीएर-बल्झीएर बसेकाछन । अमिट याद बनेर लिपिएकाछन । रातमा अग्राख पलाए झैं छिपिएका छन । यी कुराहरू नगरौं भन्दाभन...

  • आज ४७६ जनामा कोरोना संक्रमण पुष्टि यो सगै नेपालमा १३ हजार २ सय ४८ जनामा संक्रमित ।

    काठमाडौं : नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। स्वास्थ्य तथा जनसं‌ख्या मन्त्...

  • १७ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवकको प्रधानमन्त्रीले दिए शुभकामना ।

    १७ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवका अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको सन्देश १५ असार २०७७ काठमाडौ : आज असार १५ गते, राष्ट्रिय धान दिवस । आजको दिनलाई हामीले रोपाइँ महोत्सवका रूपमा पनि मनाउने गरेका छौ, किनभने धान हाम्रो मुख्य उत्पादन र मुख्य कृषि बाली हो । त्यसैकारण आज हामी ‘धान...

  • आज असार १५ धान दिवस देशैभर धानको बिउ रोपेेेर मनाउदै  ।

    काठमाडौँ :सोमबार आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाउदै साथै दहिचिउरा खाने दिन । आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको छ । भोकमरीबाट मुक्तका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ ला...

  • वि.सं.२०७७ साल आषाढ १५ गते सोमबार आजको राशिफल ।

    वि.सं.२०७७ साल आषाढ १५ गते । सोमबार । ईश्वी सन् २०२० जुन २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि–नवमी,४१ घडी ०३ पला,बेलुकी ०९ बजेर ३८ मिनेट जादा दशमी । नक्षत्र–हस्त,०५ घडी २६ पला,बिहान ०७ बजेर २३ मिनेट उप्रान्त चित्रा । योग– परिध,३१ घडी ४९ पला,ब...

  • नियमित सेक्स गर्दा हुने फाइदाहरू के के हुन ।

    अदृश्य : दुई दशक अघिको दाँजोमा आजभोली अमेरिकीहरू थोरै सेक्स गर्छन् । सन् २००० देखि २०१८ सम्म १८ देखि ४४ वर्ष उमेर समूहका अमेरिकी वयस्क यौन गतिविधीको अध्ययनले यस्तै देखाएको छ । इन्डियाना युनिभर्सिटीका अनुसन्धाताले जनाए अनुसार कोभिड–१९ को महाव्याधि सुरू भएपछि अधिकांश अमेरिकी वयस्कले यौन व्यवहार घटेको बताएका छन् । ...

  • काठमाडौ को बसुन्धारामा गुल्मीकी युवतीको नयाँ काण्ड बाहिरियो ।

    काठमाडौ : राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे । बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा थिइन् । उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक ...

  • प्रदेश ५ सरकारको निर्णय अनुसार बुटवल नगरपालिका ले किन्यो सलह ।

    बुटवल : बुटवलमा दुई जनाले सलह संकलन गरेर स्थानीय सरकारलाई बेचेका छन्। प्रदेश ५ सरकारले गरेको निर्णय अनुसार बुटवल उपमहानगर पालिकाले सलह किनेको हो। बुटवल उपमहानगर पालिका वडा नम्बर ४ बस्ने अच्युत न्यौपाने र सविना थारुले ८ किलो ३०० ग्राम सलह संकलन गरेर वडा कार्यालयमा बुझाएको कार्यवाहक वडाध्यक्ष सुरेन्द्रकुमार श्र...

  • आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको प्रधानमन्त्रीले गरे खुलासा ।

    काठमाडौं : आइतबार मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेपालको आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको खुलासा गरेका छन । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न खोजिएको भन्दै न...

  • राप्रपाका केन्द्रीय सचिवालयको मनोनयनमा को को परे ९ जना ।

    काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको विधान बमोजिम अध्यक्षले केन्द्रीय सचिवालय सदस्यमा ९ जनालाई मनोनयन गरेका छन्। मनोनीत हुनेमा निम्न नाम रहेका छन नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्तौला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामश...

  • नेपालमा कोरोना संक्रमण थप ४६३ जनामा देखियो ।

    काठमाडौं : आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी ...

  • स्टार्टअप डोनट रोबोटिक्स’ कम्पनीले जापानमा बनायो स्मार्ट माक्स कति पर्छ मुल्य ?

    टोकियो : बिश्वब्यापी कोरोना भाइरसको महामारी सुरु भएपछि विश्वभर ‘फेस मास्क’ काे माग बढ्दो छ। यसअघि सामान्य रुपमा प्रयोग हुने गरेको मास्कको प्रयोग अचानक बढेपछि थुप्रै देशहरुले आफ्ना नागरिकलाई मास्क उपलब्ध गराउन सकेनन्। मास्क उत्पादन गरिरहेका कम्पनीहरुले यो बीचमा आफ्नो व्यापारलाई निकै ठूलो र फराकिलो बनाउ...

  • नवलपरासी स्थित दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका एकजना को मृत्यु ।

    नवलपरासी : बर्दघाट सुस्ता पश्चिम क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका २ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए । उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परि...

  • बिप्लब निकट अखिल क्रान्तिकारीका दुई नेता सरकारले अपहरण गर्यो बिज्ञप्ति सहित ।

    काठमाडौ : बिप्लब नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका नेताहरुको गिरफ्तारीप्रति घोर निन्दा एवंम् भत्सर्न गरेको छ ।   सेती–महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले आइतबार विज्ञप्ति जारी गर्दै धनगढीको जुगेडाबाट केन्द्रीय सदस्य बबरजङ्ग सिंह र कैलाली जिल्ला अध्यक्ष सुवास...

  • ईजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघ कर्मचारीको गाडी भित्रको काण्ड ।

    एजेन्सी : संयुक्त राष्ट्रसंघको आफ्नो कार्यालयको गाडीमा दुई कर्मचारीले गरेको यौनलिलाको घटनाले ‘स्तब्ध र गहिरो तनाव’ सिर्जना गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । ईजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारिक गाडीमा यस्तो घटना घटेको थियो । ट्वीटरमा राखिएको १८ सेकेन्ड लामो भिडियोमा  सेतो का...

  • संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आइतबार जनप्रदर्शन गर्दै ।

    काठमाडौँ : संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आइतबार काठमाडौँ लगायत देशैभरि जनप्रदर्शन गर्ने भएको छ । शनिबार साँझ मशाल जुलुस सम्पन्न गरेको संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बृहत् जनप्रदर्शनसहित दोस्रो चरणको आन्दोलन सम्पन्न गर्न लागेको हो । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिमा =नेपाल दलित सङ्घ, =...

  • वि.सं.२०७७ साल आषाढ १४ गते आईतबारको राशिफल ।

    वि.सं.२०७७ साल आषाढ १४ गते । आईतबार । ईश्वी सन् २०२० जुन २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– अष्टमी,४७ घडी १७ पला,रातको १२ बजेर ०७ मिनेट जादा नवमी । नक्षत्र– उत्तरफाल्गनुी,०९ घडी ३४ पला,बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त हस्त । योग– वरियान...

  • संयुक्त दलित राजनीतिक संघर्ष समितिको राँके जुलुसमा प्रहरीको हस्तक्षेप ।

    काठमाडौं । रुकुम सोती नरसंहारको विरोध गर्दै काठमाडौंमा निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा ३ जना आन्दोलनकारी घाइते भएका छन् । शनिवार साँझ संयुक्त दलित राजनीतिक संघर्ष समितिले काठमाडौंको बाङ्गेमुढाबाट निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा ३ जना घाइते भएका हुन । घाइते हुनेमा नेपाली कां...

  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै ।

    काठमाडौं : नेपाली कांग्रेसको १४औ महाधिवेशन कार्यतालिका को छलफलका लागि पदाधिकारी बैठक आइतबार बस्ने भएको छ। https://youtu.be/sdK3o_LWNTQ पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले बताए। बैठकमा समसामयिक राजनीत...

  • कैलालीका कोरोना संक्रमित मृतकको शव नेपाली सेनाले गरे व्यवस्थापन ।

    भरतपुर : चितवनमा मृत्यु भएका कैलालीका कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ । कैलाली गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको शुुुुुुुक्रबार विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको थियो ।उनि क्यान्सरका विरामी पनि थिए । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थि...

  • नेकपा उपाध्यक्ष बामदेव गाैतमले आफुलाइ न्याय मागिन आखिर किन ।

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूलाई न्याय दिन पार्टी नेतृत्वसामू माग गरेका छन् । यसका लागि महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर पार्टीले भन्नुपर्ने उनको माग छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतमले भारतसँग महाकाली स...

  • नेपाल गुणस्तर तथा नापतौल विभागले ६ उद्योगलाई किन गरे कारबाही ।

    काठमाडौ : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर अनुरुप उत्पादन नगर्ने ६ ओटा उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तर अनुरुप नपाएको भन्दै कारवाही गरेक...

  • नेकपा स्थायी समिति बैठक १६ गते सम्मका लागि स्थगित ।

    काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी । बैठकको तेस्रो दिन आज शनिबार २१ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। १० असारमा सुरु भएको बैठकको पहिलो दिनअध्यक्षद्वयले आफ्नो धारणा राखेका थिए भने दोस्रो दिन...

  • आमालाई पार्सल – कथा

    मध्यान्ह : एस.आई.क्यासकेट कम्पनीले फलोअप गरिरहेको रहेछ । कम्पनीको मान्छेसँग सलायाङ हस्पिटल स्थित शव–कक्षको प्रतिक्षालयमा भेट भयो । उसैले काउन्टरमा कुरा राख्यो र शवगृहका कर्मचारीले हामीलाई लास राख्ने चिसो कोठामा पुर्यायो। हामी भन्नाले मृतकसँग एउटै कम्पनीमा काम गर्ने साथी, लास नेपाल पठाउन सहयोग गर्न तत्पर संस्थाका प्रत...

  • राैतहटमा ट्याक्टर दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु ।

    रौतहट : गुजरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।   रौतहटको गुजरा नगरपालिका कनकपुरस्थित गढिमाई मन्दिर छेउमा ट्याक्टर नाहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो । उक्त टयाक्टर तीब्र गतिमा कनकपुर गुजरा ४ गढिमाई मन्दिर छेउबाट जाँदै गर्द दुर्घटनामा परेको हो । ना ७ त ८७३८ नम्बरको ट्याक्टर ...

  • नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौं : शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा आज थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी द...

  • ओम्नी समूहसँग तीन करोड मूल्य बढी तिरेर एन–९५ रेस्पिरेटर मास्क खरिद गरेको तथ्य फेला अब के होला ।

    काठमाडौं : स्वास्थ्य सेवा विभागले एन–९५ मास्क दुई सय ६५ मा किन्न खोजेको ठेक्का रद्द गर्दै महामारीको बेलामा  प्रतिथान मास्कको चार सय ६२ रुपैयाँ लागत अनुमान राखेर मिलेमतोमा ओम्नीसँग आठ सय २९ रुपैयाँमा किन्ने सम्झौता भएको लेखा समितिको निष्कर्ष।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी समूहसँग तीन करोड मूल...

  • शनिवार चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु ।

    चितवन : कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ । उनि क्यान्सरका विरामी थिए । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोन...

  • नेपाल को जनसंख्या ३ करोड बढी ।

    काठमाडौ / आजदेखि नेपालकाे कुल जनसंख्या ३ कराेड नाघेकाे छ । केन्द्रीय तथ्यांक विभागकाे जनसंख्या अनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हाे । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । विश्वमै जनसंख्या घडीकाे प्रचलन रहेकाे पाइन्छ । जन्म, मृत्युदर तथा बसाइँसराइँकाे स्थिति हेरेर जनसंख्य...

  • बि.स.२०७७ साल असार १३ गते शनिबार आजको राशीफल ।

    बि.स.२०७७ साल असार १३ गते शनिबार इश्वी सन २०२० जुन २७ तारीख आषाढ शुक्लपक्ष सप्तमी तिथी पूर्वफाल्गुनी नक्षत्र १०ः३४बजे सम्म पश्चात उत्तरफाल्गुनी नक्षत्र व्यतीपात योग गर करण चन्द्रंमा सिहं राशिमा आनन्दादि योगमा लुम्ब योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु देवपाटनमा गङ्गामाई रथयात्रा सूर्य पूजा । मेष (चु...

  • भक्तपुरमा एक महिलाको गहना लुटपाट गरेका सिन्धुपाल्चोकका दुई तामाङ पक्राउ ।

    भक्तपुर : भक्तपुर स्थित चाँगुनारायणको बारीमा घाँस काट्दै गरेकी महिलालाई खुकुरी देखाएर गहना लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्दै आएका ३१ वर्षीय विशाल तामाङ र ४८ वर्षीय मंगल तामाङ रहेका छन् । चाँगुनारायणतर्फबाट आएका उनीहरुले खुकुरी देखाएर...

  • बिप्लब नेकपा दार्चुलाले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई पत्र पठायो ।

    काठमाडौ : बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई एमसीसीका पक्षमा मत जाहेर नगर्न आग्रह गर्दै पत्र पठाएको छ । विश्व शक्तिराष्ट्रहरूले कोरोना सङ्कटको मौका छोपी नेपालमाथि असमान प्रकारका आर्थिक, सामाजिक र सैन्य सम्झौताहरू जबर्जस्ती लाद्न ...

  • हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा कुलमान घिसिङ ।

    काठमाडौ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा आइपुगेको बताए । उनले प्राधिकरणले गरेको मेहनतकै कारण लकडाउनको कारण सास्ती खेपिरहेका नागरिकहरुलाई विद्युतमा सहुलियत दिने ठाउँमा आइपुगेको बताएका हुन् ।घिसिङले नेपालको एक अ...

  • प्रधानमन्त्री केपी शर्मा ओलि  नेकपा स्थायी कमिटीको बैठकमा अनुपस्थित ।

    काठमाडौं : नेपाल र भारत सीमा विवाद मुख्य एजेन्डा रहेको नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि उपस्थित  नेताहरुले आपत्ति जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा नेपाल–भारत सीमा विवाद प्रमुख एजेन्डा थियो। सीमा विवादजस्तो संवेदनशील विषयमा प...

  • झापाको हल्दिवारी गाउँपालिकाले अध्यक्ष बिन आर्थिक वर्ष २०७७÷०७८ बजेट पारित गर्यो ।

    भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट नीति तथा कार्यक्रम दुइतिहाइले बहुमतले पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु २९ करोड ६४ लाख ७३ हजार बराबरको वार्षिक बजेट पारित भएको ज...

  • प्रदेश प्रहरी कार्यालयले २ सहायक निरीक्षक र एक सिपाहीलाइ गरे निलम्बन ।

    जनकपुर : प्रदेश नम्बर २ मा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका छन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत यी तीन जना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । निलम्बित हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैय...