एला मि ला ग्याल्मो तामाङ प्रेम गीतले दर्शकको राम्रो प्रतिक्रिया पायो

 

भक्तपुर : तामाङ गीतसंगीतको आकाशमा love song को बेलुम भरेर उडाउन सफल संगीतकार निमा दोङको संगीतमा रहेको एला मि ला ग्याल्मो गीतले दर्शकको मन जितेका हुन समुदायको चर्चित नायीका सुश्मा मोक्तानको अभिनय रहेको गीतमा मा मोडलको रुपमा उदायमान मोडेल हिरा लाल तामाङको पनि अभिनय देख्न सक्नु हुने छ ।

गीतलाइ अहिलेको ब्यस्त नृत्य निर्देशक अजय स्यङतानले निर्देशन गर्नु भएको थियो भने बिक्रम मोक्तानको म्यामेरा लेन्स देख्न सक्नु हुने छ ।

भिडियो हेर्नू होला

गायिका जितु लोप्चनको स्वरले भरिएको यश गीतमा लानम तामङ्को पनि स्वर सुन्न सकिने छन ।

यो गीत हामिले लापसंकर्पोको अफिसियल युट्युब च्यानल बाट हेर्न सक्नु हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार