• सोमबार ४०९ जना नेपाली स्वदेश फर्किए ।

    काठमाडौ / सोमबार संयुक्त अरब इमिरेट्स युएईबाट ४ सय ०९ जना नेपाली मजदुर  स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले दुबईबाट २ सय ५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट एक बच्चासहित १५५ यात्रु काठमाडौँ ल्याएको बताएको छ । थप...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु ।

      काठमाडौ / कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–४ कि ६५ बर्षीया महिला रहेको जनाएको छ । काठमाडौको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमा जनाएको छ । उनको भदौ १३ ...

  • मेयर विद्यासुन्दर शाक्य लाई कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर शाक्यको सचिवालयका अनुसार दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् । उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्त...

  • रहेनन् भारतका लोकप्रिय  पूर्वराष्ट्रपति प्रणव मुखर्जी   ।

        काठमाडाै‌ / भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार अपराह्न निधन भएको छ। अगस्तको १०तारिख दिल्लीको अस्पतालमा मस्तिस्कको शल्यक्रिया गराएका मुखर्जी कोरोना संक्रमण समेत थिए। ८४ वर्षीय मुखर्जी आफ्नो निवासमा लडेपछि उनको टाउकोमा चोट लागेको थियो। चिकित्सकले उनको मस्तिष्कमा रगत जमेको भन्दै शल...

  • नेपालमा पहिलोपटक स्वास्थ्यकर्मी को कोरोना संक्रमणबाट मृत्यु ।

        काठमाडौ  / नेपालका कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिसवा—४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट (एचए) लाई उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमा मृत्यु भएको महोत्तरीका कोभिड फोकल पर्सन विरेन्द्र कुमार झाले जानकारी दिए । उनको ललितपुरस्थित बयोधा हस्पिटलमा स्वा...

  • १२५ जना स्वास्थ्यकर्मी सहित प्रदेश १ मा ३३६७ जना कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / प्रदेश नम्बर १ मा १ सय २५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आजसम्म ६१ महिला र ६४ पुरुष स्वास्थ्यकर्मी संक्रमित भएको जनाएका छन्। संक्रमित भएका मध्ये ३३ जना निको भएर डिस्चार्ज भएका छन्। ४२ महिला र ५० पुरुष अहिले उपचाररत रहेको सामाजिक विकास मन्...

  • पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना संक्रमण पुष्टि ।

        काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ३९ हजार ४ सय ६० जना पुगेकाे छ । जसमा आईसोलेसनमा १७८२२ जना र क्वारेन्टाइनमा ७३३७ जना रहेको बताए । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बाेल्दै मन्त्रालयका...

  • प्रचण्डका सुरक्षामा खटिएका नरेशराज सुवेदी,सहित नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ को सरुवा ।

        काठमाडौ / नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । प्रहरी प...

  • कन्चटमा गोली हानी हत्या गरेको पुजारीको सम्मानमा मन्दिरको शिलान्यास।

        ललन कुमार चौरसिया: राैतहट / रौतहट जिल्लाको माधवनारायण नगरपालिका खेसरहियामा रहेको हनुमान मन्दिरको पुजारीलाई कन्चटमा गोली हानी श्रीराम साहको १३ औं पुण्यतिथिमा मा. प्रभु साहको पहलमा आज भब्य हनुमान मन्दिर निर्माणको शिलान्यास भएको छ । मौलापुर नगरपालिकाको मेयर रीना कुमारी साह र माधवनारायण नगरपालिकाको...

  • बारामा गाडी सहित १६५ किलो गाँजा बरामद।

      ललन कुमार चौरसिया : बारा / बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ९ को श्रीपुर गाउँ नजिक बाट गाँजा बरामद गरिएको छ।   सोमबार बिहान करिब ९ बजेको समयमा प्रदेश नं. ३-०१-०२२ च ८१३४ नम्बरको ४ चक्के गाडीमा १६५ किलो गाँजा सहित पक्राउ परेको छ। सशस्त्र प्रहरी बेसक्याम्प कोल्हवीबाट खटिएको टोलीले विश...

  • ९ वर्षिया बालिका बलात्कार आरोपमा रामबजार १० निवासी रेस बहादुर गुरुङ पक्राउ ।

    काठमाडौ / घरमा अभिभावक नभएको मौकाछोपी पटक पटक गरी आफ्नै नजिकको आफन्त ९ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपका एकजना पक्राउ । बलात्कार आरोपमा कास्की प्रहरीले रामबजार १० निवासी रेस बहादुर गुरुङलाई पक्राउ  गरेको हो । उनी भारतीय  रिटायर आर्मी समेत रहेको गुरुङले ३/४ महिना अघि देखी नै बारम्बार यौन शोषण गर्दै आएक...

  • चितवनमा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु ।

      काठमाडौ / चितवन भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित को मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार विहान ७ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले जानकारी दिएका हुन । मृङभएका पुरुषल...

  • राैतहटमा हत्याको केश दिनदिनै बढ्दो शान्तिसुरक्षा माथि नै प्रश्न चिन्हा खाडा ।

    काठमाडौ / राैतहटमा दलित हत्या काण्डको आगो सेलाउन नपाउँदै पुनः एक महिलाको शव फेला परेको छ । आईतबार साँझ रौतहटको गढिमाई नगरपालिका वडा नं. ३ मा सलले घाँटीमा बेरिएको अवस्थामा उखु बारिमा  शव फेला परेको बताइएको छ । गढिमाई नगरपालिका वडा नं. ३ लक्ष्मीपुर बस्ने सकल बैठाको ४० वर्षिया श्रीमति मिन्त्री देवि बैठाको कुटप...

  • पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिषकुमार अर्याल स्रोत नखुलेको ५ लाख सहित पक्राउ ।

      काठमाडौ / बुटवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो स्टिङ अप्रेसनमा स्रोत नखुलेको ५ लाख ३० हजार रकमसहित पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिषकुमार अर्याललाई पक्राउ गरेको जनाएको छ । अर्याललाइ कार्यालयको गाडीसहित प्रदेश ५ को ...

  • वि.सं.२०७७ साल भाद्र १५ गते पशुपतिनाथले रक्षागरुन सोमबारको राशिफल ।

      वि.सं.२०७७ साल भाद्र १५ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–त्रयोदशी,०७ घडी २० पला,बिहान ०८ बजेर ३८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण,१५ घडी ३१ पला,दिउसो ०३ बजेर ५५ मिनेट उप्रान्त धनिष्ठा ।...

  • मेसी र रोनाल्डोलाई एकसाथ खेलाउने युुभेन्टस‍्को निर्णय ।

    लियोनल मेसीले क्लब छाड्न चाहेको औपचारिक जानकारी बार्सिलोनालाई गराइसकेका छन् । उनी मनस्थिति परिवर्तन गरेर क्लबमै बस्छन् वा अन्यत्र जान्छन् ? यो अहिले सर्वत्र चर्चाको विषय छ । अन्यत्र जानुपर्ने अवस्थामा उनले कुन क्लब रोज्लान्, यसबारे पनि चर्चा–परिचर्चा भइरहेको छ । पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइट...

  • लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषदको निर्णय ।

    काठमाडौं / सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ  । आज साँझ बसेको मन्त्रिपरिषदको  बैठकले भदौ १५ गते सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लब्याउने निर्णय गरेको  जानकारी दिए । ...

  • मन्त्रिपरिषदले हङकङको महावाणिज्य दूतमा उदय रानामगर र ल्हासाका लागि  महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्त गरेको छ ।

    काठमाडौ  / आज बसेको मन्त्रिपरिषदको बैठकले हङकङको महावाणिज्य दूतमा उदय रानामगर  नियुक्त गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले राना मगरलाइ नियुक्त गर्ने  निर्णय गरेको हो । र ल्हासाका लागि पनि महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको बताएको छ ।  साथै कारोना ...

  • अन्तरास्ट्रिय बेपत्ता दिवसको अवसरमा संयुक्त बिज्ञाप्ति जारी गरि द्वन्दमा बेपत्ता पारिएका व्याक्तिहरुलाई सार्बजनिक गर्न बहिर्गमित जनमुक्ती सेना, र पुर्व जनमुक्ती सेन संघले गरे सरकार सँग माग

    काठमाडौ / आज सन् २०२० अगस्ट ३० का दिन विश्वमा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउदै आइरहेको पाइन्छ । विभिन्न मुलुकमा राजनीतिक परिवर्तन वा अन्य परिवर्तनका लागि जनताहरुले आवाज उठाउने क्रममा कतै राज्यबाट र कहि बिद्रोहीहरुबाट नागरिकलाई बलजफ्ती गरि गैर कानुनी तवरबाट बन्धक बनाई ...

  • सरकारले कोरोना परिक्षणको लागि शुल्क घटाएको छ ।

      काठमाडौ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस पीसीआर परीक्षणको शुल्क ११ सय रुपैयाँ घटाएको छ। स्वास्थ्य मन्त्रालयले आजैदेखि लागू हुने गरी नयाँ शुल्क ४ हजार ४०० रुपैयाँ तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज देखि सेवा शुल्कसहित बढीमा ४ हजार ४०० रुपैयाँभन्दा बढी लिन नपाउन...

  • भन्सार छलेर ल्याएको मोबाईल ब्याट्री र डिस्प्ले बरामद ।

    काठमाडौ / कैलाली जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याको मोबाईल ब्याट्री र डिस्प्ले नियन्त्रणमा लिएको छ । जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०३ चटकपुर स्थित सडक खण्डमा बेवारीसे अवस्थामा चोरी गरी ल्याएर राखेको बिभिन्न ब्राण्डका मोबाईल ब्याट्रीहरु १२३ थान, मोबाइल डिस्प्लेहरु १७५ ...

  • आज मात्रै १२२१ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौं / पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ७ सय १६ जनाको पीसीआर नमुना परीक्षण गर्दा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित आज सम्म नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना संक्रमित ...

  • बलात्कारपछि हत्या भएकी निर्मला पन्तलाई ‘न्याय माग्दै’ नेपाल प्रेस युनियनको वेब साइट  ह्याक ।

    काठमाडौ  /  बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तलाई ‘न्याय माग्दै’ नेपाल प्रेस युनियनको वेब साइट ह्याक गरेको छ । उक्त वेब साइड ह्याक गर्ने व्यक्ति भने भारतीय रहेको उल्लेख छ। इन्डियन साइबर ट्रुप्सको ह्यारी १३३७ द्वारा साइट ह्याक गरिएको जनाइएको छ। नेपाल प्रेस युनियन डट ओआरजी डट एनपी लग अन गर्द...

  • स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुदा दुइको मृत्यु । दुई घाइते ।

      काठमाडौ / काठमाडौंबाट स्याङ्जाको चापाकोट जाँदै गरेको एम्बुलेन्स स्याङ्जाको वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त एम्बुलेन्स आइतबार बिहान ४ बजे भएको दुर्घटनामा परेर चापाकोट ९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको स्याङ्जा जिल्ला प्रहरीले ...

  • नेपाली सेनाका जवानले आफैले गोली हानि आत्महत्या गरे ।

      काठमाडौं / नेपाली सेनाको मुख्यालय भद्रकाली आर्मी पेट्रोलपम्पको ड्युटीमा खटेका एक सैनिक जवानले गोली हानी आत्महत्या गरेका छन्। २७ वर्षीय दामोदर क्षेत्रीले आइतबार बिहान करिब पौने ३ बजे आफैँलै बोकेको बन्दुकले टाउकोमा गोली हानी आत्महत्या गरेको सैनिक मुख्यालयले जनाएको छ। तनहुँको रानीपोखरी घर भएका उनले आत्महत्...

  • दाङमा २ जना चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछी सिल ।

      काठमाडौ / दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको २ जना चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण पुष्टि । प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि अस्पताल सिल गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपा...

  • पशुपतिनाथ को दर्शन गर्नुहोस वि.स.२०७७ साल भाद्र १४ गते आइतबारको राशिफल ।

    वि.स.२०७७ साल भाद्र १४ गते आइतबार इश्वी सन २०२० अगस्त ३० तारीख भाद्र शुक्लपक्ष द्वादशी तिथी ०८ः५४ बजे सम्म पश्चात त्रयोदशी तिथी उत्तरषाढा नक्षत्र सौभाग्य योग वालव करण चन्द्रंमा मकर राशिमा आनन्दादि योगमा अमृत योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु प्रदोष व्रत इन्द्रध्वजोत्थान ,मतछोयके । मेष राशि (चु, चे...

  • चोरी मुद्दामा कैद सुनाएपछि फरर व्याक्ती पक्राउ ।

      काठमाडौ / चोरी मुद्दाका फरार ब्याक्ती पक्राउ परेका छन । जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ५ बस्ने नरेन्द्र शाहको घर बरण्डामा राखेको अवस्थामा मोटर साईकल चोरी गरेको घटनामा संलग्न १० घुईयाघाट बस्ने २५ बर्षको दिनेश रानालाई चोरी भएको मोटर साईकल सहित पक्राउ गरेको हो । चोरी गरेकै बेला तत्काल पक्...

  • दुइलाख ३० हजार बराबरको चोरीको सुपरपावर सुर्ती २०० प्याकेट प्रहरीको नियन्त्रणमा ।

    काठमाडौ / बेबारिसे अवस्थामा भन्सार छलेर ल्याएको सुपरपावर सुर्ति सहित बोलेरो जिप प्रहरीको नियन्त्रण ।थप अनुुुुुसन्धानको लागि भन्सार कार्यालय त्रिनगर पठाईएको जनाएको छ ।प्रदेश प्रहरी कार्यालय दिपायलको अनुसन्धान समुह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले कैलाली धनगढी उप-महानगरपालिका वडा नं.०२ बाट प्रहरीले...

  • दार्चुला मा थप दुइजनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौं / दार्चुलामा थप दुई जनामा कोरोना सक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको महाकाली नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । महाकाली नगरपालिकाका १९ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ सम्पर्क...

  • दिनदिनै कोरोना बाट मृत्यु हुनेको संख्या बढ्दै सनिवार ४ बजे सम्म १२ जना मृत्यु ।

    काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु मध्ये ३ जना महिला र ९ जना पुरुष रहेको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ जना पुगेको छ। मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया एक महिला, काठमाडौंकी ५१ वर्षीया एक महिला र भक्तपुरकी ६२ वर्षीया एक महिला छन्। ...

  • पछिल्लो २४ घण्टामा नेपालमा थप ८८४ जना कोरोना संक्रमित पुष्टि ।

    काठमाडौं / नेपालमापछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा ११ हजार ५ सय १६ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। आज संक्रमित मध्ये २ सय ४२ जना महिला र ६ सय ४२ जना पुरुष रहेको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४...

  • कपिलवस्तुमा खाल्डोमा जमेको पानिमा डुबेर एक बालकको मृत्यु ।

      काठमाडौ / कपिलवस्तुमा एक बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौली बस्ने जैसराम अहिरको डेढ बर्षका छोरा घर नजिकैको पानीको खाल्डोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजना को मृत्यु ।

      काठमाडौ / गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजना को मृत्यु भएको छ । उनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार केन्द्रमा उपचाररत थिईन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अपरेशन विभागमा भाद्र ७ गते Emergency Exploratory Laparotomy operation गरिएका पोखरा मह...

  • चितवनमा एकजना महिला को कोरोना संक्रमणबाट मृत्यु ।

    काठमाडौं / चितवन मेडिकल कलेजमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको विहान मृत्यु भएको हो ।कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु भएकी महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चि...

  • कोरोना संक्रमणबाट र्सामा थप तीन जनाको मृत्यु भएको छ ।

    काठमाडौ / पर्सा जिल्लामा  कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारिका ३७ वर्षीय पुरुषकाे तयप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बिहान मुग्लिनमा मृत्यु भएको हो। बिरगंज  हेल्थ केयर हस्पिटलमा शुक्रबार भर्ना भएका उनलाई उपचार हुन नसकेपछि काठमाडौं पठाउन सिफारिस गरि...

  • रौतहटमा २४ घण्टा न बितदा लाखौं रकम सहित दुई जना पक्राउ।

      ललन कुमार चौरसिया / रौतहट जिल्लाको इशनाथ नगरपालिकामा विहिबार हण्डी कारोबारी २८ लाख ५० हजार सहित समातेको थियो। सशस्त्र प्रहरी रौतहटका टोलीले २४ घण्टा नबितिदा लाखौं रुपैयाँ सहित अर्को एक हण्डी कारोबारी पक्राउ परेको छ। लकडाउन जारी भए संगै भारतबाट नेपालमा हण्डी कारोबारीको धेरै दिन देखि विगविगी बदेको स्थानी...

  • एनआरएनए मलेसियाकाे विवाद अध्यक्ष हरि भट्टराईले बरिष्ठ उपाध्यक्ष सुन्दर आले बिरूद्व हालेकाे उजुरी फिर्ता लिने सहमति ।

      क्वालालम्पुरमा मलेसिया / केही हप्ता देखि विवादमा रहेको एनआरएनए मलेसियाकाे विवाद अध्यक्ष हरि भट्टराईले बरिष्ठ उपाध्यक्ष सुन्दर आले बिरूद्व हालेकाे उजुरी फिर्ता लिने भएपछि बिबाद सकिएको छ । एक अनलाईन पत्रिकाले एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले एनआरएनए मलेसियाकाे काेषकाे रकम हरिभट्टराईले मिटरब्याजमा ...

  • नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा १० हजार २ सय २९ जनाको पीसीआर नमुना परीक्षण गर्दा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । योसहित नेपालमा संक्रमितको संख्...

  • जापानी इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदभार सम्हालेका सिन्जो आबेले प्रधानमन्त्रीका रुपमा राजीनामा दिने घोषणा गरेका छन् ।

    जापान । जापानी इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदभार सम्हालेका सिन्जो आबेले प्रधानमन्त्रीका रुपमा राजीनामा दिने घोषणा गरेका छन् । उनलाई ठूलो आन्द्राको 'Ulcerative Colitis' नामक रोग छ । उनले आफुलाई पूरानो रोगले दुःख दिएकाले आफ्नो अबस्थाले जापानको राष्ट्रिय राजनीतिमा असर नपरोस भन्ने हेतुले राजीनामा दिने निर्णय...

  • मकवानपुर मा थप २९ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ / मकवानपुर जिल्लामा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक कोरोना प्रयोगशालाले दिएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका २४ जना, मनहरी गाउँपालिकाका १ जना र ४ जना जिल्ला बाहिरका व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । जिल्ला बाहिरका भए पनि उनीहरु अहिले मकवानपुरमा रहदै आएको कर्रा...

  • विनाेद चाैधरीलाई पनि काेराेना सङ्क्रमण

    काठमाण्डाै – नेपालका उद्याेगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । https://twitter.com/BinodKChaudhary/status/1299243535380762636?s=20 सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिनुभएकाे हाे । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउनुभएको छ । ...

  • तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुष कोरोना संक्रमणबाट मृत्यु ।

      काठमाडौ /रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्युु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । भदौ ७ गते कोरोना संक्रमण देखिएपछि कोरोना अस्पतालमा भर्ना भएका उनको भ...

  • सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयुक्त आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न ।

      काठमाडौ / जिल्ला पर्वत कुश्मा न.पा. -६ शिवालयचोक स्थित जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयुक्त आयोजनामा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायहरुसंग सम्बन्धित सचेतनामूलक कार्यक्रम तथा मास्क वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । उक्त सामुदायिक प्रहरी सेवा केन्द्र कुश...

  • २० बर्ष पछि डाँका चोरी मुद्दाका फरार ४ जना पक्राउ जम्मा कैद १७० बर्ष सम्म ।

    काठमाडौ / तीन दशकमा मा/८ जनाको समुहमा रातको समयको साथमा हतियार भरुवा बन्द, खुकुरी र लाठ्ठीको बोकी स्थान व्यक्तिको व्यक्त चक्र छली हाली अपनी पहचान लुकाउन मुखमा पट्टी बादी सर सुतिवास लोक कंट्रोल लिमा ड्रेत्रे देखा घर घटित जिनिसिपल लोटाटाटी डाँका चोरी भयो अभियोगी पक्राउ भयो। लुटपाटमा जडानहरू हुन सकेका छन् पिडिट प्रेसिड...

  • गाैतम बुद्धका १० प्रेरक भनाईहरु ।

      स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्ठी सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो ।   शान्ती आफै भित्र हुन्छ, त्यसलाई बाहिर नखोज ।   तिमीले आफनो रिसको लागी सजाए पाउनेछैन तर तिमीलाई आफनो रिसाद्धरा नै सजाए पाउनेछ ।   यदि आफैलाई सच्चा प्रेम गर्दछौ भने तिम...

  • चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि । कुल संक्रमितको संख्या ५१३ जना ।

      काठमाडौ / चितवन जिल्लामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा खैरहनी नगरपालिका को १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुर गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ६ देखि ७९ वर्ष समुहको रहेको प्रयोगशालकी प्रमुख...

  • सामाजिक सञ्जालमा कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा पुन: नियुक्ति पाउनुपर्छ भन्ने बहसमा कुलमानको विज्ञप्ति ।

    काठमाडौ / देशका चरचित कलाकार सहित संचार क्षेत्रमा कार्यरत ब्याक्तिहरुले सामाजिक सञ्जालमा कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा पुन: नियुक्ति पाउनुपर्छ भन्ने जोडतोडका साथ आवाज उठ्न थालेपछि उनले यसबारेमा मुख खोलेका छन् । घिसिङले बिहीबार साँझ एक विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा भईरहेका बहसबारे आफ्नो धारणा राखेका छन...

  • सिराहाका एक कोरोना संक्रमित को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरनमा मृत्यु ।

      काठमाडौ / धरान  स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाका कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो । प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको...

  • .सं. २०७७ भदौ १२ गते शुक्रवारको राशिफल ।

    वि.सं. २०७७ भदौ १२। शुक्रवार। इ.स. २०२० अगस्ट २८। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। दशमी, १०:५१ उप्रान्त एकादशी।     मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सा...