• आज कोरोना संक्रमणबाट काठमाडौका दुई महिला सहित ७ जनाको मृत्यु ।

    काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश नम्बर १ सुनसरीका ६० बर्षिय पुरुष र मोरङका ६० बर्षिय पुरुड रहेका छन ।२ नम्बर प्रदेश सप्तरीका ३९ बर्षिय पुरुष ।बागमती काठमाडौका ३४ बर्षिय महिला ४५ बर्षिय पुरुष र ८६ बर्षिय पुरुष रहेका छन । प्रदेश नम्बर ५ रुपन्देहीका ८२...

  • नेपालमा पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २ सय ५ जनामा आरटी पीसीआर परिक्षणमा १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित हाल देशभर संक्रमितको...

  • मलेसियामा नेपाली नागरिकलाई बन्धक बनाई १६ लाख असुल्ने पक्राउ ।

      काठमाडौ : मलेसियामा एक जना नेपाली नागरिकलाई नै बन्धक बनाई रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी फिरौती असुलेको आरोपमा नेपालको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको हो ।...

  • गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान ११:०० बजेको अध्यावधिक विवरण अनुसार ३० जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६३ जना पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३० जना संक्रमितहरुको विवरण:             ...

  • सुनसरीका एकपुरुष कोरोना संक्रमणबाट मृत्यु ।

      काठमाडौ : विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरी हरिनगर वडा नम्बर २ का ५० वर्षीय पुरुषको बिहान ७:३० बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए। उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि मृतक पुरुषलाई उपचारका लागि असोज ९ गत...

  • ७ किलो अफिम सहित दुई पक्राउ ।

      काठमाडौ : कपिलवस्तु जिल्ला प्रहरीले साढे ७ केजी अफिम सहित दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला र एक जना पुरुष अटो चालक रहेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सरप्राईज चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १० बजे कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोट चेक प्वाईन्टबाट सो परिमाणको अफि...

  • तारपिन तेल मिसाउने चालक पक्राउ ।

      काठमाडौ : नेपाल प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्यांकर चालकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटका टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौं आएको ना ४ ख ३०८५ नंको ट्यांकरमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मंगलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गर...

  • साथि खोज्न जंगल गएका दुइजना युवा  बाघको अक्रमणबाट  घाइते ।

    काठमाडौ । रौतहटमा बेपत्ता भएका  ३० वर्षीय संगम भण्डारीलाई खोज्‍न जंगल गएका दुई युवकलाई बाघले आक्रमण गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ चिम्नीटोलका दुई जना युवक बाघको आक्रमणबाट घाइते भएका हुन् । चिम्नीटोलका ३४ वर्षीय प्रविन श्रेष्ठ र अशोक थापालाई मंगलबार साँझ सत्तेरी जंगलभित्र बाघले आक्रमण गरे...

  • उपचाररत एक कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज ४ निवासी ३९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।गोल्डन हस्पिटल विराटनगरमा उपचाररत उनमा ज्वारो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि कोभिड–१९ को संक्रमणको आशंका गरी प्रतिष्ठ...

  • वि.सं.२०७७ साल असोज १४ गते  बुधबारको राशिफल ।

    वि.सं.२०७७ साल असोज १४ गते  बुधबार ईश्वी सन् २०२० सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–चतुर्दशी,४८ घडी ३८ पला,बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– पूर्वाभाद्रपदा,५४ घडी ४० पला,रातको ०३ बजेर ४८ मिनेट उप्रान्त उत्...

  • ब्लड क्यान्सर पीडित आरुस दोङ्लाइ ६७ हजार १ यस १० रुपैया आर्थिक सहयोग

    भक्तपुर :अहिले विस्वनै कोरोना महामारिमा तट्पिरहेका छन ,भने कोहि यस्ता मनकारी ब्यक्ती पनि छन कि संसारमा कहिले बाढी पीडित त कहिले भोग र रोगले तट्पिरहेका ब्यक्तिहरुलाइ आलो घाउमा मलम लगाउने काम गरिरहेका छन । काभ्रेका प्रभाव शाली तरुन दलका सभापति दावा लामा यी नै लामा अहिले समाजसेवामा अग्रपंक्तिमा छन,बिगत ५ महिना अगाडी दे...

  • असोज १९ गतेबाट नाका सञ्चालन गर्ने सहमति ।

      काठमाडौ : नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका सञ्चालन आउने भएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेको स्वास्थ्य मापदण्ड पूरा गरेर नाका सञ्‍चालन हुने भएको हो। मंगलबार सीमा नाकामा प्रमुख जिल्ला अधिकारी र चिनियाँ टोली बीचको छलफलपछि असोज १९ गतेबाट नाका सञ्चालन गर्ने सहमति भएको हो। न...

  • गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको वडा नम्बर ५ मा तीन जना, वाड नम्बर १७ मा पाँच जना, १५ मा तीन जना, वडा नम्बर ८, १३, २०मा एक एक जना संक्रमित थपिएका हुन् । त्यसैगरी नवलपुरमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...

  • ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर बेच्ने डरलाग्दो धन्दा ।

      काठमाडौ : ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर बेच्ने डरलाग्दो धन्दा काठमाडौंमा फस्टाई रहेको छ । लोकल भनेर ब्रोइलर कुखुराका चल्लालाई रंग लगाएर बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेपछि यस्ताे रहस्य बाहिरिएकाे हाे । महानगरीय प्रहरी वृत्त, कालिमाटीले ब्रोइलर कुखुराका चल्लालाई रंग लगाएर लोकल भन्दै डेढ सय र...

  • पर्सा जगरनाथपुर पालिकामा कार्यरत सिनियर अहेब (अधिकृत) रामशिकल साहको कोरोना संक्रमणबाट मृत्यु ।

    काठमाडौ : पर्सा जिल्लाको जगरनाथपुर पालिकामा कार्यरत सिनियर अहेब (अधिकृत) रामशिकल साहको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए । जगरनाथपुर गाउँपालिकाका ९ जना स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाका २ जना कार्य...

  • कोरोना संक्रमणबाट नेपालगन्जमा दुइजनाको मृत्यु ।

      काठमाडौ : नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना ...

  • कञ्चनपुरमा भरुवा बन्दुक सहित दुइजना पक्राउ ।

    काठमाडौ : कञ्चनपुरको कृष्णपुर १, दोमिल्ला मा एउटा भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय लालबहादुर विष्ट र कमल थापा रहेका छन् । दुई दिन अघि गाउँमा भरुवा बन्दुक देखाएर आतंक सिर्जना गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको कञ्चनपुरका...

  • बि.स.२०७७ साल असोज १३ गते मंगलबारको राशिफल ।

      बि.स.२०७७ साल असोज १३ गते मंगलबार इश्वी सन २०२० सेप्टेम्बर २९ तारीख अधिक आश्विन शुक्लपक्ष त्रयोदशी तिथी शतभिषा नक्षत्र शूल योग कौलव करण चन्द्रंमा कुम्भ राशिमा आनन्दादि योगमा मृत्यु योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु प्रदोष व्रत विश्व हृदय दिवस । मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो,...

  • वडा अध्यक्ष बेपत्ता ।

      काठमाडौ : सल्यानको शारदा नगरपालिकाका वडा अध्यक्ष आइतबार साँझबाट बेपत्ता भएका छन् । प्रहरीले उनी अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ ।नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष तुलसीराम रावत बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले वडा अध्यक्ष हराइरहेको पुष्टि गर्दै उनको ख...

  • आज मात्रै १० जना कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौ : राति ९ बजे सम्म कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएको छ । झापा, सुनसरी, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर, चितवन, गुल्मी, जाजरकोट र कैलालीका एकएक जनाको मृत्यु भएको वास्थ्य तथा जनसख्ंया मन्त्रालय तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनााएको छ । यससँगै कोरोना संक्रमणबाट...

  • झापामा हात बाँधिएको अबस्थमा एक बृद्धको लास फेला ।

      काठमाडौ : झापामा आफ्नै घरको खाट मुनि हात बाँधिएको अवस्थामा एक बृद्धको मृत शरिर फेला परेका छन। गौरादह नगरपालिका वडा नम्बर १ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा खाटमुनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी राकेश थापाले जानकारी दिए । सोमबार दिउँसो साढे ४ बजे त्येस घट...

  • काठमाडौमा एक पुरुष मृतावस्थामा फेला ।

      काठमाडौ : काठमाडौंमा पुरुष मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १३ कालीमाटीमा डेरा गरी बस्ने रोल्पाका ३९ वर्षीय टेक बहादुर खत्री मृतावस्थामा फेला परेको जनाएको छ । माडी गाउँपालिका वडा नम्बर १ घर भएका उनी सोमबार बिहान आफ्नै कोठामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस स...

  • आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ ।

    काठमाडौ : धादिङमा छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । चौध वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । बलात्कार...

  • कोरोना संक्रमणबाट धनगढी उप-महानगरपालिका १ की ६३ वर्षीया महिलाको मृत्यु ।

      काठमाडौ : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढी उप-महानगरपालिका १ की ६३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।श्वासप्रश्वासमा समस्या भएपछि उनि असोज ७ गते अस्पताल भर्ना भएकी थियो । असोज १० गते...

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुग्यो

    काठमाडौं, गत २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् । जसमा सुनसरीकी ३८ वर्षीया महिला र भक्तपुरकी ५१ बर्षीया महिलाको मृत्यु भएको छ । त्यसैगरी बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको पनि संक्रमणबा...

  • पछिल्लो २४ घण्टामा देशभर १३५१ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ।   देशभरका विभिन्न प्रयोगशाला पीसीआर १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ जना पुग...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब लगायत तीन अध्यादेश जारी गरेको छ।

      काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तेजाब लगायत तीन ओटा बिषयको अध्यादेश आज जारी गरेको छ । उक्त अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र ने...

  • नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी सहित ६ जना पक्राउ ।

      काठमाडौ : नेपालको भूमि अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका ६ जना कार्यकर्ता पक्राउ परेका छन् । नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भएको प्रदर्शनमा ६ जना गिरफ्तार भएका छन् । सो क्रममा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओल...

  • मकवानपुरको राक्सिराङमा सांसद खतिवडाको पहलमा बिद्युतिकरणका लागि १५ करोड

    मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद बिरोध खतिवडा विकासप्रेमी र जनताले विश्वास गरेको नेताको रुपमा चिनिन्छन् । संघीय संसदमा समेत बलियो प्रभाव जमाउन सफल खतिवडाले मकवानपुरका विकट क्षेत्रका जनताको समस्या र पीडालाई नजिकबाट नियालेका छन् । मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिका सांसद खतिवडाकै कारण सर्...

  • १२ बर्षिय बालिका मिना राईको हत्याको आरोपमा एक पक्राउ ।

      काठमाडौ : सुनसरीको बराहक्षेत्र नगरपालिका १ कटहरेकी १२ वर्षीया मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किश...

  • वि.सं.२०७७ साल असोज १२ गते सोमबारको राशिफल ।

      वि.सं.२०७७ साल असोज १२ गते सोमबार इश्वी सन २०२० सेप्टेम्बर २८ तारीख अधिक आश्विन शुक्लपक्ष द्वादशी तिथी धनिष्ठा नक्षत्र धृती योग वव करण चन्द्रंमा मकर राशिमा ११ः५६ बजे सम्म पश्चात कुम्भ राशिमा आनन्दादि योगमा शुभ योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु रेबिज विरुद्ध दिवस । मेष(चु,चे,चो,ला,लि,लु...

  • बसको ठक्करबाट १ बर्षिय छोरा श्रीमती र तीर्थमान स्याङ्तानको मृत्यु ।

      काठमाडौ । बसले स्कुटीलाइ ठक्कर दिदा तीन जनाको मृत्यु । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षी...

  • ह्राङलान नाम्सा ह्राङलान धिम बोलको गीतले बजार ततायो

    काठमाडौ : संचारकर्मी डि एन डि तामाङले कोरेको शब्द ह्राङलान नाम्सा ह्राङलान धिमले अहिले बजार तताएको छ लकडाउनको बेला तयार पारिएको उक्त गीतले टिकटकमा राम्रो बजार बनाएको थियो । अहिले म्हार्मेन युट्युब च्यालन बाट यो गीत सुन्न सक्नु हुने छ पछिल्लो समय ब्यस्त स्टुडियो पारिजातमा रेकर्ड गरिएको गीतलाई संगीत र स्वर दिनु भए...

  • पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट काठमाडौका एक महिला सहित १० जनाको मृत्यु भएको छ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना महिला र ९ जना पुरुष गरि १० जनाको मृत्यु भएको छ। प्रदेश नम्बर २ बाराका २० बर्षिय पुरुष १ जना ।बागमती प्रदेश ललितपुरका ४२ र ७७ बर्षाका २ जना पुरुष ।काठमाडौका ५...

  • आज देशभर १५७३ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा २४ घण्टामा १० हजार १ सय २३ जनाको आर टी पीसीआर परिक्षण गर्दा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित देशभर संक्रमितको संख्या ७३ हजार ३ सय ९...

  • ललितपुर पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौ : पाटन अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।मृतक महिलालाइ ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना गरेकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार कै क्रममा आज मृ...

  • प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु ।

      काठमाडौ : मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छ।   प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्। आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी २ मन्त्रालय फुटाई चार वटा बनाउने निर्णय हुनसक्ने एक मन्त्री...

  • कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु ।

      काठमाडौ : कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगर पालिका ९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जान...

  • को को हुन मन्त्री हुने सम्भावना ? दुई अध्यक्षको रोजाइमा को परे ।

      काठमाडौ : मन्त्रिपरिषद् पुनर्गठन सोमबार दिनभर हुने भएको छ। सत्तारूढ दल नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र कार्यबाहक अध्यक्ष पुष्पकमल दाहालबीच केही बेर अघि बालुवाटारमा सम्पन्न भेटवार्तामा यस्तो सहमति भएको हाे। दुई अध्यक्षबीच झन्डै तीन घण्टा भएको बैठकमा मौजुदा मन्त्रिपरिषदमा रहेका कुन कुन ...

  • झापाका कोरोना संक्रमितको बिराटनगरमा मृत्यु ।

      काठमाडौ : विराटगनरमा झापाका कोरोना संक्रमितको मृत्यु भएको छ। थप उपचारका लागि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर ल्याइएका कनकाई ९ का ४७ बर्षीय पुरुषको शनिबार राती पौने ११ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। उपचारका लागि आइसोलेसनमा लैजानका लागि एम्बुलेन्सबा...

  • आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै ।

      काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएकाे छ । आइतबार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको विशेष स्रोतले जनाएकाे छ । यसअघि शनिबार सम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै जानकारी थिएन ।   स्राेतका अनुसार शनिबार मन्त्रिपरिषद बैठक बाेलाउ...

  • वि.सं. २०७७ असोज ११ गते आइतबारको राशिफल ।

    वि.सं. २०७७ असोज ११ गते आइतबारको राशिफल । मेष : पुराना लेनदेनका मुद्दाहरु किनार लगाउँदै नयाँ काम गर्न सकिनेछ | नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले परिणाममुखि काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन आम्...

  • आइतबार कास्कीका केही स्थानमा विद्युत अवरुद्द हुने सुचना सहित ।

      काठमाडौ : कास्की जिल्लाका केही ठाउँमा आइतबार विद्युत अवरुद्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले तातोपानी फिडरबाट विद्युत प्रवाह हुने पोखरा महानगरपालिका र माछापुच्छ्रे गउँपालिकाका केही ठाउँमा आइतबार विद्युत अवरुद्द हुने जानकारी दिएको छ । मर्मतका लागि बिहान १० बजेदेखि साँझ ५...

  • पूर्वउर्जा राज्यमन्त्री र संघीय सांसद दोङद्वरा लिदी पहिरो पिडित बालवालिकाको अभिभावकत्व ग्राहण ।

    धुलिखेल । एसओएस बालग्राममा रहेका लिदी पहिरो पिडित वालवालिकाको नेपाल तामाङ घेदुङ, काभ्रेको पहलमा अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार पनौती नगरपालिका वडा नं ५ मा रहेको एसओएस वालग्राममा रहेका ती वालवालिकाहरुको विभिन्न व्यक्तिले अभिभावकत्व ग्राहण गरेका हुन् । अभिभावकत्व ग्राहण संघीय सांसद गंगाबहा...

  • बबई बहुमुखी क्याम्पस प्रमुखको कोरोना संक्रमणबाट मृत्यु ।

    काठमाडौ : बर्दियाका बबई बहुमुखी क्याम्पस प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट मृत्यु । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय अग्रवालको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ होम आइसोलेशनमा बस्दै आएको थियो । आज स्वास प्रस्वासमा समस्या भएपछि उपचारका लाग...

  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पुष्टि हुनेको संख्या १२०७ जना ।

    काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १००१९ जनाको आरटी पीसीआर नमुना परिक्षण गर्दा १२०७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ जना...

  • नेपाली सेनाका एक जवन कोरोना संक्रमणबाट मृत्यु ।

    काठमाडौ : कोरोना संक्रमणबाट नेपाली सेनाका जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ घर भई काठमाडौं उपत्येकामा कार्यरत जवन शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरेकोमा उनलाई कोरोना संक्रमण पुष्टि ८ गते भएको थियो । आज सम्म कोरोना संक्रमणबाट...

  • चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु ।

    काठमाडौ : चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको भदौ ९ गते क...

  • बाघको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु ।

    काठमाडौ : चितवनमा बाघको आक्रमणबाट घाँस काट्न गएका एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६३ वर्षीय जन्हु महतो बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । उनलाई बिहान सवा १० बजे बाघले आक्रमण गरेको थियो । अहिले बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर...

  • सत्याग्रही डा. गोविन्द केसीका समर्थनहरु पक्राउ ।

    काठमाडौ। सत्याग्रही डा. गोविन्द केसीका समर्थनहरुलाई प्रहरीले पक्राउ गरेको छ। शान्तिपूर्ण आन्दोलनका लागि माइतीघर मण्डलामा जम्म भइरहेका समर्थकहरु माथि प्रहरीले हस्तक्षेप गरेको हो। शान्तिपूर्ण आन्दोलन हुनुपूर्व नै प्रहरीले हस्तक्षेप गर्दै दर्जनौ समर्थक पक्राउ गरेको छ। ...