अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आज साँझ सम्म राजीनामा दिने ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ / शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि खतिवडाको पद जाने निश्चित भएपछि खतिवडाले साँझसम्म राजीनामा दिने बताइएको हो ।

खतिवडालाई प्रधानमन्त्री ओलीले अप्ठ्यारो परेको बेला सरकारमा बसेर राम्रो काम गरेको भन्दै धन्यवाद समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार