ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडी र कर्मचारीको कोरोना बिमा गरिदिने निर्णय ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ / नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सबै ओलम्पियन खेलाडी सहित ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, एनओसी कमिसनका सदस्य तथा सबै कर्मचारीको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको एनओसीको भर्चुअल बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडी र कर्मचारीको कोरोना बिमा गरिदिने निर्णय गरेको हो ।

ओलम्पिकमा हालसम्म नेपालबाट ८५ खेलाडीले भाग लिएका छन् । ओलम्पियनमध्ये केही अलिे विदेशमा बसोबास गर्दै आएको र केहीको भने मृत्यु भइसकेको छ । रारास

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार