साहित्यिक संस्था तामाङ डाजाङको नियमित साहित्य वाचन कार्यक्रम जुम मार्फत सम्पन्न ।

  शैतिम सम्बाददाता

काठमाडौ / तामाङ साहित्यको लामो इतिहास बोकेको तामाङ साहित्यिक संस्था तामाङ डाजाङले कोरोना कहरको बेला पनि आफ्नो नियमित साहित्य वाचन कार्यक्रम जुम प्रविधी मार्फतको तेस्रो कार्यक्रम आज मिति २०७७ साल भदौ २७ गते सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा २७ जना साहित्यप्रेमीहरु सहभागी भएको रचना मोक्तान तामाङले जानकारी दिनु भयो । उक्त कार्यक्रममा मातृभाषी स्रष्टा र बेमातृ भाषी स्रष्टाहरु हुनुहुन्थ्यो ।उक्त कार्यक्रम सस्थाको अध्यक्ष फुल कुमार बम्जनले सन्चालन गर्नु भएको थियो ।
जसमा सहभागी र रचना वाचन गर्ने स्रष्टाहरु निम्न ब्याक्तित्वहरु उपस्थिति रहेका थिए ।
१. रचना मोक्तान
२.मनिक लाल घिसिङ
३.सजना गोले
४.माधव खतिवडा ( पोखरा)
५.तिर्थराज थिङ
६.आवाज शर्मा ( पोखरा)
७.सुस्मिता तामाङ
८.सन्ध्या सुस्केरा
९.फुर्वा दोर्जे मोक्तान
१०.भिम दोङ (युएई )
११.हिरामाया घिसिङ
१२.जगत वाईबा
१४.सुनिता मोक्तान
१५.फूल कुमार बम्जन
१६.निकिता वाइबा
१७.सन्चु ब्लोन
१८.बुद्ध योन्जन ।
१९.हिरा माया घिसिङ कुसुम
२०.सिम्रन मोक्तान
२१.दिर्ग सिं ङ्यास्युर
२२.गौरी फ्युबा
२३.राजकुमार ग्याबा
२४.धनकुमारी घिसिङ
२५.मिलन थिङ पाराङ
२६. सुनिता थोकर
२७.गणेश बज्र योन्जन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार