प्रज्वल दोङ को तामाङ दोहोरी अडियो गित तामाङ ह्वाइ युट्युब बाट सार्वजनिक ।

  शेैतिम सम्बाददाता

काठमाडौ । तामाङ ह्वाइको प्रस्तुति प्रज्वल दोङको सुन्तला फिबरी बोलको तामाङ दोहोरी गित आज सार्वजनिक भएको छ ।

पारिजात स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा लनाम तामाङको शब्द। गायक एंव चर्चित संगीतकार कार्साङ लामाको संगीत एरेन्ज र मिक्सिङ रहेको छ भने गायक छेवाङ स्याङबो तामाङ र चर्चित गायिका शिर्जना स्याङतनको सुमधुर स्वरमा सजिएको यस गित डान्सिङ गित हुन ।

यस गित शुक्रबार तामाङ ह्वाइ युट्युब च्यनाल मार्फत सार्वजनिक भएको गायक छेवाङ स्याङबो तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार