सत्तारूढ दल नेकपाको पार्टी एकताको बाकी काम टुंग्याउन अध्यक्ष केपी ओलि प्रचण्ड र महासचिवलाई जिम्मा ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टी एकीकरणको बाँकी काम टुंग्याउन अध्यक्षद्वय र महासचिवलाई १० दिनभित्र ठोस प्रस्ताव ल्याउन जिम्मा दिएको छ ।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउन अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई ठोस पस्ताव तयार गर्न जिम्मा दिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार