अरुले बुझे आफै लज्जित हुने भन्दै अध्यक्षले तामाङभाषामा दिए सुझाव ।

काठमाडौं । केहिदिन देखि टिकटकमा भाइरल भैरहेको तामाङ र्याप गित प्रति केन्द्रीकृत हुदै नेपाल तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष संजिव वाईबाले सामाजिक संजालमा सम्प्रेषित गीतप्रति आपत्ति जनाउनु भएको छ ।

तामाङ समुदायमा यस्तो गीतहरु आउन थालेकाले आफु लज्जित भएको भन्दै तामाङ भाषामा नै आफ्नो सामाजिक संजाल फेसबूकमा तामाङ समुदाय र कलाकारहरु लाई सुझाव दिएका छन ।

को हुन असलिल शब्दमा र्याप गाउने ?

उहाको लेख जस्ताकोतस्तै हेर्न्होस
तामाङ ह्युल्बादा ङाला सेमला तिलाई ताम थान्गे म्हान्जी । म्हिसे गोना ब्रि बिसाम् ह्राङलान बेजेत । थे ताबासे लामा ह्याङलान् ग्योईरी तिलाई ताम थान्गे म्हान्जी ।
तिनी नेपाल तामाङ कलाकार संघसे गोर्गी बिज्ञप्ति तेजी ।
कलाकारला मिनरी खालाईसे छाडा ह्वाई तेमा अझ ह्याङलान ग्योईसे पाङतोमा मेफ्रा फोरसी पाङतोबा छिग युसी र्याप ह्वाईला मिनसे भेनासेन म्राङबा टिकटक ग्याम् युमा थेराङबा ह्वाईदा चु ज्याबा आहिन ,चुह्राङबा आज्याबा घे लाबा ह्याङला ङोसेबा , ह्याङला ह्रिमठीम, ह्याङला ग्योईकाई थेन ह्याङला ह्राङलान हवाई संगीतला बिरुद्धरी हिन्ना ,आमा ग्योईलान् बलात्कार( आज्याबा आगोई)हिन्ना भिमा कादे ह्याङलान् म्हिकादेसे र्यापरी चुदेबा चलब तालाई बिजी । चु र्यापरी जे भिसाई ताला भिजी । तिला र्याप बिजी बितेमा तिल्ताम्मान् कोसाई ताबान् हिन्नोम्?
चु ह्याङला गेन्दुनसे चुह्राङबा ज्याबा आहिन कार्वाही लाला/लातोला भिबा ताम् गल्तीन हिन्नाओम् ???
ङानीसे लावा खबरदारी बढीन् हिन्नाओम् ???
जे लासै तामाङ कलाकार संघ कुटिसीन् टिबा ज्याबा हिन्नाओम् ??
तामाङला खेन्बा, गोबा ,सेबा ,ढोबा भेनादान तामाङ कलाकार संघला प्रश्न चु ???
जवाफ तिला ताला ???
सेमताम् पिन्तोजी ।
ल्हास्सो थुजेछे 🙏🙏🙏 ।

प्रेस बिज्ञाप्ति

मंगलबार तामाङ कलाकार संघले पनि उक्त अश्लिल टिकटक भिडियो प्रति इङ्कित गर्दै विज्ञप्ति नै निकाली सकेको छ ।तामाङ कलाकार संघको उदेश्य सब्य समाज तामाङ पहिचान संस्कृति माैलिकता मा नै समुदायको इतिहास पहिचान जोगाउन सकिन्छ भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार