सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको काम नगर्न आदेश ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ : सर्वोच्च अदालतले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलासले नेता गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम नगर्न नगराउन आज आदेश जारी गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार