मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर करेन्ट लागेर मृत्यु ।

  शेैतिम सम्बाददाता

 

 

काठमाडौ : ओखलढुंगा सिद्धिचरण वडा नम्बर १२ सिमलडाँडा मोलुङ-१ कुन्तादेबी बस्ने २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको छ ।

मृतक खत्री मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर रहेको खुल्न आएको छ ।आज बिहान पौने ११ बजे सिमलडाँडा स्थितमै बिजुली सप्लाईको मेन्टिनेन्सको लागी जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिधुत सट हुदा उनलाई करेन्ट लागेर मृत्यु भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार