१४ बर्षिय किशोरी बलात्कार आरोपमा ५९ वर्षीय टेकबहादुर बुढाथोकी पक्राउ ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कार भएको छ ।

बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा वडा नम्बर ५ का श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।

बलात्कार गरेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति टेक बहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार