काठमाडौ : रमित लामाको शेर्पेनी आजि तामाङ सेलो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
तामाङ सेलो गितले बजार तताएको बेला दर्शक श्रोतमाझका लागि यो गितले मनोरञ्जन दिनेमा बिश्वास गरेको गायक रमित लामाले भने । शुक्रबार यो गित डम्फू मिडियाको युट्युबबाट सार्वजनिक गरेको छ । तामाङ समुदायको लागि तामाङ सेलो गितहरु बजारमा ल्याएर चर्चा कमाउन सफल रमित लामाको यो सेलो गित भने नयाँपन रहेको शैतिम खबरलाइ बताए ।
यस गितमा चर्चित गायक तथा संगितकार रमित लामाको स्वार रहेको छ र संगित पनि उनी आफैको रहेको छ । यो गितलाई एरेन्ज नोर्बु शेर्पाले गरेको छ भने मिक्सिङ दिपेस प्रधानले गरेका छन ।यस गित सेलो सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।यो गितको शब्द छवि लामा र मनोज दोङको रहेको छ । भिडियोमा मोडल सागर मोक्तान र रोहनी लामा रहेका छन । क्यामरा ड्रोन कलर सुर्य लामाको छ भने कोरियोग्राफी युद्ध लामाले गरेका छन । सम्पादन निर्देशन नायक अमिर दोङले गरेको छ भने मेकप रेशम लामा कोरस बुद्धलिङ कला केन्द्रको रहेका छन ।
म्युजिक भिडियोलाई आज डम्फू मिडिया प्रालिको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गायक तथा संगितकार रमित लामाले शैतिम खबारलाइ जानकारी दिए ।