बबई बहुमुखी क्याम्पस प्रमुखको कोरोना संक्रमणबाट मृत्यु ।

  शैतिम सम्बाददाता

काठमाडौ : बर्दियाका बबई बहुमुखी क्याम्पस प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट मृत्यु ।
फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय अग्रवालको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ होम आइसोलेशनमा बस्दै आएको थियो ।
आज स्वास प्रस्वासमा समस्या भएपछि उपचारका लागी नेपालगञ्ज स्थित भेरी अस्पताल लैजाने क्रममा मृत्यु भएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए
उनको शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार