• कोरोना संक्रमित काङ्ग्रेस नेता तथा पुर्व मन्त्री मीन विश्वकर्मा भेन्टिलेटरमा भर्ना ।

    काठमाडौ : कोरोना संक्रमित नेपाली काङ्ग्रेसका नेता तथा पुर्व मन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखिएको छ । ग्राण्डी अस्पतालमा आईसियुमा उपचाररत विश्वकर्मालाइ स्वास्थ्य स्थिति बिग्रिदै गएपछि सनिवार भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेता विश्वकर्मा सुरुमा ८ दिन...

  • दैलेख जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि सबैसेवा बन्द ।

    काठमाडौ : कर्णाली प्रदेशको दैलेख जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अति आवश्यकीय सेवा बाहेक अन्य सेवा १६ गते देखि अर्को सुचना नभएसम्मको लागि बन्द गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताएका छन । हाल...

  • काठमाडौ उपत्यकामा थपियो१३५७ जना कोरोना संक्रमित ।

    काठमाडौ : काठमाडौ उपत्यकामा २४ घण्टामा १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला ५६९ जना र पुरुष ७८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल काठमाडौ मा सक्रिय संक्रमितको संख्या १६८९० जना रहेका छन । भक्तपुरमा ११५१ जना र ललितपुरमा २३०३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु ।

    काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ जना पुगेको छ । कोरोना संक्रमित हुनेहरुको प्रतिशतमा ०.५% को मृत्यु भएको जनाएको छ । हाल देशभरका आईसोलेसनमा ३८५८४ जना रहेका छन । क्वारेन्...

  • पछिल्लो २४ घण्टामा नेपालमा २५०८ जना संक्रमित थपिएको छ ।

    काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरको विभिन्न प्रयोगशालामा ९२७९ जनाको पीसीआर परिक्षण गर्दा २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमित मध्ये महिला ९७६ जना र पुरुष १५३२ जना छन । हाल देसभर सक्रिय संक्रमितको संख्या ३८५८४ ज...

  • पूर्वि नवलपरासीमा सनिवार बिहान २ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ : कोरोना संक्रमणबाट पूर्वि नवलपरासीमा सनिवार बिहान २ जनाको मृत्यु भएको छ । गैडाकोट नगरपालिका वडा नम्बर २ की ७७ वर्षिया महिला र कावासोती नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीले जनाएको छ । कार्यालयका प्रमुख केशव चापागाँईका अनुसार कोरोना संक्रमित ...

  • भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

    काठमाडौ :  डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ७ पाँकरीकी २८ वर्षीया शारदा कठायतको भिरबाट लडेर मुत्यु भएको हो । बाख्रा चराउन गएकी कठायतको भिरबाट लडेर मुत्यु भएको वडा अध्यक्ष कर्ण विष्टले बताए । उनका अनुसार स्थानीयले शव फेला पारेका हुन् । नाउटेपानी खोलामा भिरबाट...

  • कोरोना संक्रमणबाट दाङमा थप एकजनाको मृत्यु ।

    काठमाडौ : कोरोना संक्रमणबाट दाङको घोराही उपमहानगरपालिका-४ निवासी एक पुरुषको मृत्यु भएको छ ।   उपचारका क्रममा ७० बर्षिय पुरुषको बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिवार बिहान ५ बजे मृत्यु भएको हो । कात्तिक ११ गते आइसियूमा भर्ना गरिएका उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमण पुष्टि भएको ...

  • फ्रांस लाई धार्मिक सहिष्णुता नेपाल बाट सिक्नु पर्ने: मौलाना मसहूद खां नेपाली कृष्णनगर,

    सुरेश कुमार पाण्डे । कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको लाइब्रेरीमा मौलाना मसहूद खां नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न । केहि समय अगाडि फ्रांसमा घटेको घटनामा केन्द्रित रही कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघका राष्ट्...

  • वि.सं.२०७७ कार्तिक १५ गते सनिवारको राशिफल ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या ...

  • पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १८८८ जनामा कोरोना पुष्टि ।

      काठमाडौ : काठमाडौ उपत्यकामा २४ घण्टामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला ७८१ जना र पुरुष ११०७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल काठमाडौ मा सक्रिय संक्रमितको संख्या १६२४२ जना रहेका छन । भक्तपुरमा ११६५ जना र ललितपुरमा २३४५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रा...

  • पछिल्लो २४ घण्टामा ३५१७ जनामा कोरोना संक्रमण पुष्टि । ।

    काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा ३५१७ जनामा कोरोना संक्रमण देखिएको छ । आज देशभर १४९८९ जनाको पीसीआर परिक्षण गर्दा ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ३८३५७ जना रहेका छन । जस मध्ये होमआईसोलेसनमा ३१३८७ जना छन भने संस्थागत आईसोलेसनमा ६९७० जना रहेकाछ...

  • बोलेरो दुर्घटनामा १० बर्षिय बालिकाको मृत्यु ११ जना घाइते ।

      काठमाडौ : बोलेरो दुर्घटना हुँदा म्याग्दीमा आज एक जनाको मृत्यु भएको छ भने चालक सहित ११ जना घाइते भएका छन् । रघुगंगा गाउँपालिका वडा नं ६, ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको र ११ जना घाइते भएको जिल्ला प्रहर...

  • चितवनमा कोरोना संक्रमणबाट थप दुइजनाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत दुई वृद्धको मृत्यु भएको छ । अस्पतालका अनुसार रत्ननगर नगरपालिका वडा नं ९ का ८८ वर्षीय वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनि १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको कोभि...

  • गण्डकी प्रदेशमा थप दुइजना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुइजनाको मृत्यु भएको छ । यो सहित अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ जना पुगेको छ । थप मृत्यु भएका २ जना मृतकको विवरण:                                              मृत्यु हुनेमा कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नम...

  • काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले  बोलाए शीर्ष नेताहरुको बैठक  ।

    काठमाडौ : प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्। काङ्ग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतका अनुसार १७ कात्तिकमा बैठक बोलाइएको छ। ‘केन्द्रीय समिति बैठकमा हुने छलफल ...

  • नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाइ कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाइ कोरोना संक्रमण पुष्टि भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार देखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोना सङ्क्रमित भएको जनाएको छ । कोरोना संक्रमण देखिएका ४ जना खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेश सितको मैत्रीपूर्ण...

  • काभ्रेको मण्डनदेउपुर न.पा. ७ महादेवस्थानमा कार्यरत चन्द्रदेव ठाकुरमाथि ।तँ मधेशी धोती भन्दै हातपात ।

    काभ्रेपलान्चोक : राजकुमार श्रेष्ठ र दिपक श्रेष्ठले काभ्रेको मण्डनदेउपुर न.पा. ७ महादेवस्थानमा कार्यरत चन्द्रदेव ठाकुरमाथि हातपात र ज्यान मार्ने धम्की दिएका छन । काभ्रे जिल्ला मण्डनदेउपुर न.पा. ७ महादेवस्थानमा कार्यरत । धनुषा जिल्ला ठाढी झिझा निवासी चन्द्रदेव ठाकुर महादेवस्थान स्वास्थ्य चौकीमा हेल्थ असिस्टेंट पदम...

  • बि.स.२०७७ साल कार्तिक १४ गते शुक्रबारको राशिफल ।

    बि.स.२०७७ साल कार्तिक १४ गते शुक्रबार इश्वी सन २०२० अक्टोबर ३० तारीख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष चतुर्दशी तिथी रेवती नक्षत्र वज्र योग वणिज करण चन्द्रं मिन राशिमा १५:४७ बजे सम्म पश्चात मेष राशिमा आनन्दादि योगमा श्रीवत्स योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु कोजाग्रत व्रत । मेष राशि (चु, चे, चो, ला...

  • बिप्लबका कञ्चनपुर जिल्ला पार्टी कार्यलय सचिव पक्राउ ।

    काठमाडौ : विप्लव समूहका कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव शङ्करसिंह महरा बिहीबार पक्राउ परेको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घर भै महरा हाल कञ्चनपुरको भीमद...

  • सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन युवा नेता लाला चौधरी को अपिल

    सुरेश कुमार पाण्डे : कपिलवस्तु :  शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन शुद्धोधन गाउँपालिका वडा नं ५ बस्ने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी का युवा नेता लाला चौधरीले अपिल गर्नुभएको छ । उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कोभिड १९ महाम...

  • सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन युवा नेता फैजल खान को अपिल

    सुरेश कुमार पाण्डे :कपिलवस्तु : शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन मायादेवी गाउँपालिका वडा नं २ बस्ने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी का युवा नेता फैजल खानले अपिल गर्नुभएको छ । उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कोभिड १९ महामारीबा...

  • सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन अकरम पठानको अपिल।

      कपिलवस्तु : शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन कृष्णनगर नगरपालिका वडा नं २ बस्ने तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठानले अपिल गर्नुभएको छ । उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै क...

  • कोरोना संक्रमणबाट काभ्रेमा थप दुइजनाको मृत्यु ।

    काभ्रेपलान्चोक : काभ्रेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पतालमा उपचररत धुलिखेल नगरपालिका घर भएका ५५ वर्षीय पुरुष र ७० वर्षीया महिलाको बिहीबार मृत्यु भएको जनाएको छ । कोरोना संक्रमण देखिए पछि ५५ वर्षीय पुरुष तीन दिनअघि र ७० वर्षीया म...

  • बागलुङका कोरोना संक्रमित एक पुरुषको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट बागलुङका ७२ वर्षिय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उनको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको जनाएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका उनलाइ निमोनिया र हाइपरटेन्सनको बिरामी स...

  • काठमाडौ जिल्ला प्रमुख जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : काठमाडौ जिल्ला प्रमुख सीडीओ जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ दाहालले बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन। गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताए । ‘बिहीबार दाहालले...

  • जनता समाजवादी पार्टीले बाराको कलैयामा प्रहरी बिरुद्ध प्रदर्शन ।

      काठमाडौ : जनता समाजवादी पार्टीले बारा जिल्लाकाे कलैयामा नेपाल प्रहरी विरुद्ध प्रदर्शन गरेको छ। बाराको सदरमुकाम कलैयामा जनता समाजवादी पार्टीका नेता, कार्यकर्ताहरुले बुधबार राति भारतीय बजारबाट ल्याउँदै गरेको आलु, प्याज प्रहरीले नियन्त्रणमा लिन खोज्दा भएको झडपमा घाइते भएका स्थानीयहरुको विषयलाई लिएर समाजवा...

  • जिल्ला प्रहरी पर्वतको आचार संहिता सम्बन्धि कार्यादेश २०७७ सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न ।

    काठमाडौ : जिल्ला प्रहरी कार्यालय पर्वत तथा जिल्ला कार्यालय मातहतका प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धि कार्यादेश २०७७ सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आसोज १३ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार सं...

  • काठमाडौ उपत्यकामा आज १६१५ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : आज काठमाडौ उपत्यकामा १६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितहरु मध्ये महिला ७०४ जना र पुरुष ९११ जन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल काठमाडौ जिल्लामा सक्रिय संक्रमितको संख्या १६५२१ जना रहेको छ । हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ५९२३४ जना र निको हुनेको संख्या ४२५०४ जना...

  • पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको १७ सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ जना पुगेको छ । कोरोना संक्रमितहरुबाट प्रतिशतमा ०.६% रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३८९५२ जना रहेका छन । हाल सम्म ...

  • देशभर आज २३६४ जनामा कोरोना संक्रमण ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा देशभर २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा ९७६९ जनाको पीसीआर परिक्षण गर्दा २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ३८९५२ जना रहेको छ ।जस मध्ये होमआईसोलेसनमा ३१८९८ जना रहे...

  • कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट कैलालीमा थप एकजना महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जनाएको छ । कात्तिक १० गते निमोनिया भएपछि अस्पताल आएकी उनमा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १२ गते उनलाई अस्थायी कोरोना अस्पता...

  • बाँकेमा २३ जना कोरोना संक्रमितको अवस्था गम्भीर ।

      काठमाडौ : बाँके जिल्लाका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ। भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ जना गरी २३ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रे...

  • बिप्लब निकट नेकपाका पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनी कमिसार पक्राउ ।

      काठमाडौ : विप्लव समुह नेकपाका कम्पनी कमिसार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुलाई बुध...

  • बि.स.२०७७ साल कार्तिक १३ गते बिहिबारको राशिफल ।

      बि.स.२०७७ साल कार्तिक १३ गते बिहिबार इश्वी सन २०२० अक्टोबर २९ तारीख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष त्रयोदशी तिथी उत्तरभाद्रपदा नक्षत्र हर्षण योग गर करण चन्द्रं मिन राशिमा । मेष : आजको दिन तपाईको लागि त्यति राम्रो मान्न सकिदैन, बादबिबाद को समय रहेको छ बोल्दा बिचार पुर्याउनु होला ,झुटा आरोपहरु ला...

  • बार्सिलोनासँग ०-२ गोलको नतिजामा पराजित ।

    एजेन्सी। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्टस च्याम्पियन्स लिगको समूह 'जी'अन्तर्गत गए राति सम्पन्न खेलमा बार्सिलोनासँग ०-२ गोलको नतिजामा पराजित भएको छ। घरेलु मैदानमा भएको खेलको १४औं मिनेटमा बार्सिलोनाका ओसुमाने डेम्बेलेले गरेको गोलसँगै युभेन्टस ०-१ ले पछि परेको थियो। त्यसपछि निरन्तर...

  • स्थानीय र प्रहरी बिचको झडपमा गोली चलायो ।

    काठमाडौ : बारा जिल्लामा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले गोली चलाउँदा एकजना स्थानीय घाइते भएका छन् ।सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप हुन पुगेको र सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको जन...

  • ट्रकको ठक्करबाट पैदल यात्रिको मृत्यु ।

      काठमाडौ : कैलाली जिल्लामा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्तरगत चटकपुरमा ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका  वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प...

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ प्रेस ब्रिफिङ अब हप्तामा दुई पटक मात्रै ।

      काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देखि सातामा दुई दिनमात्रै कोभिड– १९ कोरोना संक्रमितहरुको बरेमा प्रेस ब्रिफिङ गर्ने भएको छ । दैनिक हुँदै गएको प्रेस ब्रिफिङ अब आइतबार र बुधबारमात्रै गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । कोरोना संक्रमण सुरु भएपछि गत चैतदेखि म...

  • पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपाल मा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । हाल सम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९६४३ जना रहेको छ भने क्वारेन्टाइनमा २८८९ जना रहेका छन । हाल देशभर आईसियुमा उपच...

  • पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८२४८ जनाको पीसीआर परिक्षण गर्दा १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३९६४३ जना रहेका छन । जस मध्ये होमआईसोलेसनमा ३१९३४ संस्थागत आई...

  • रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ : कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ खजहानाका ५२ वर्षिय पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालको आईसीयूमा भर्ना भएकोमा उपचारका क्रममा मंगलबार साँझ ७ बजे मृत्यु भएक...

  • बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगर स्थित घर गएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अव...

  • कोरोना संक्रमणबाट पाल्पा र रुपन्देहीका दुइजनाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार बिहान ११ बजे र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको जनाएको छ । ७१ वर्षीया महिला असोज ६ गते कोरोना संक्रमण पुष्टि भएपछि बुट...

  • मेचीनगर नगरपालिकाका प्रमुखलाई उपचारका लागि भारतको सिलिगुढी लगिएको छ ।

    काठमाडौ : मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ। १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए। मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै...

  • जापानमा कोरोनाको पछिल्लो अवस्था यस्तो छ ।

    https://youtu.be/92wLaCU0t2E टोकियो ।राजधानी टोकियोमा १५८ र ओसाकामा १४२ सहित अक्टोबर २७ तारिख जापानमा ६४४ जना नयाँ कोरोनाका बिरामी थपिएका छन । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार मंगलबार टोकियो, ह्योगो, चिबा, ओकायामा र खानागावामा गरेर पाँच जना कोरोनाका बिरामीको निधन भएको छ । जापानभर गरेर ४७ म...

  • मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रा कायमै । एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई हराएको छ ।

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई हराएको छ । मंगलबार राति भएको समूह ‘ए’ को खेलमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रा कायमै राखेको छ । लियोन गोत्र्जकाले बार्यनलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए । बेन्जामिन पावर्डको भली क्रसमा हेडमार्फत गोत्र्जकाले बायर्न...

  • वि.सं.२०७७ साल कार्तिक १२ गते बुधबारको राशिफल ।

    वि.सं.२०७७ साल कार्तिक १२ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–द्वादशी,१८ घडी ४७ पला,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाभाद्रपदा,१२ घडी १७ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त उत्तरभाद...

  • भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोह विच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने ।

      काठमाडौ : प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे २०७७ कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै हुनुहुन्छ । उहाँको कार्तिक १९ गते बाट २०७७–०७–२१ गते सम्म हुने तीन दिवसिय भ्रमण हुने नेपाली सेनाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । ...

  • प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण पुष्टि ।

      काठमाडौ : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, प्रमुख जिल्ला अधिकार...