बहुप्रतिक्षित तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङको म्युजिक भिडियो शुक्रवार छायांकन गर्दै,

भक्तपुर : बहुप्रतिक्षित मानिएको तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङ को छायांकन भोलि शुक्रबार हुने भएको छ ,तामाङ समुदायमा निकैनै उत्कृष्ट स्वर दिएका मदन घलानको यो गीत अहिले टिकटकमा ट्रेन्डिङमा रहेको छ ! गायक घलानले नेपाली देखि तामाङ प्रेम गीत हरुमा पनि आफ्नो जादुमय स्वर दि सकेका गायक घलानको पहिलो वर्षको हिट गीत हो छिङ्गाइ सुपारी ,छिङ्गाइ सुपारी गीत, तामाङ समुदायमा धेरै सुनिने गीतहरुमा पहिलो नम्बरमा पर्न सफल गीत हो ।

पुर्व सिलिङ्लिङ्को शब्द भने डुप्साङ तामाङले लेखेका हुन बहुप्रक्षीत भनिएको यो गीत पनि दर्शकले मन पराउनेमा निर्माण टोलि ढुक्क देखिन्छ,छिङगाइ सुपारीको सिक्लोलमा तयार पारिए गीत डुप्साङ तामाङले कोरिएको हो भने पहिको हिट गीत छिङ्गाइ सुपारी पनि उहीँ तामाङले लेखेका हुन ।

अहिले तामाङ दोहोरी गीत हरुमा सर्वउत्कृष्ट संगीत दिन सफल संगीतकार सानुबाबु घिसिङले संगीत गरेको गीत गीत पुर्वसिलिङलिङ दर्शकले प्रतीक्षा गरिएको गीत हो ।

नव गायिका बिनिता लोप्चनले चर्चित गायक मदन घलानलाइ साथ दिएको छ सबै टिमहरु पहिलेको दोहोरिए पनि नव गायिका बिनिता लोप्चन मात्र नया देखिएको छ ।

गीत कस्तो बन्ने छ कस्तो हुने छ त्यो त पछि भिडियो आए पछि प्रतिक्रिया दिने छु ,अहिलेलाइ शैतिम खबरको परिवार बाट सफलताको शुभ कामना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार