संचारकर्मी सिङ्ग मोक्तानको शब्द रहेको मायाला जोङ गीतको प्रोमो सार्वजनिक

काठमाडौ : संचारकर्मी सिङ्ग मोेक्तानको शब्द रहेको नयाँ गीत मायाला जोङको प्रोमो सार्वजनिक भएको छ।

 

यस गीतमा विशाल काल्तन र जितु लोप्चनले स्वर भरेका छन भने विशाल काल्तनकै संगीत रहेको छ।

दिपेश प्रधानले ऐरन्ज र मिक्सिङ गरेको उक्त गीतको आधिकारिक प्रोमो शब्दकार सिङ्ग मोक्तानको ब्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

संचारकर्मी समेत रहेको मोक्तान आदिबासीबादको विद्यार्थी पनि हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार