मदन घलानको पुर्ब सिलिङ्लिङमा दिप्ती गोम्जा र निरज लामाखोरले बजार तताउदै साथमा टिकटक हिरो सुशील श्रेष्ठको इन्ट्री

भक्तपुर : टिकटकमा एकछत्र राज गरेका तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङको सम्पुर्ण छायांकन सकिएको छ ,
काठमाडौ नगरकोटको रमणीय दृश्यहरु कैद गरिएको पुर्बसिलिङ्लिङ गीत बहुप्रक्षितगीत हो ।

सानुबाबु घिसिङको संगीतमा तयार गीतलाइ शब्द डुप्साङ तामाङले लेखेको हुन ,भने गीतमा स्वर मदन घलान र बिनिता लोप्चनको सुन्न सक्नु हुने छ ।

(यस्तो छ सुटिङ रिपोर्ट भिडियोमा👇️

सुर्य लामा र बिक्राम लामाको छायांकन र अहिले ब्यस्त कोरियोग्राफर प्रतीक ङ्यासुरले नृत्य निर्देशन गरिएको हो र यो गीत लाई मदन घलान अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गर्ने तयारी गरिरहेको निर्माण टोलिले हामिलाइ जानकारी गराउनु भएको छ ।

मिस तामाङ पोखरा २०१७ को ताज पहिरिन सफल मिस तामाङ २०१७ कि दिप्ती गोम्जाको उत्कृष्ट अभिनय देख्न सक्नु हुने छन, र चर्चित मोडल निरज लामाखोरको पोक्त डान्स यो गीतमा देख्न सक्नु हुने छ ,तामाङ टिकटकमा धेरै जसो देखिने टिकटकमा भाइरल सुशील श्रेष्ठको पनि यो भिडियोमा अभिनय गरेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार