प्रज्वल दोङको टुङनाको धून तामाङ सेलो गित सार्वजनिक ।

 

काठमाडौ : प्रज्वल दोङको तामाङ सेलो गित टुङ्नको धून तामाङ ह्वाई युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

तामाङ गित संगित क्षेत्रमा दर्जनौं गित लेखेका दोङको यो गितले तेमालको प्रकृतिक पहिचान र तामाङ इतिहासलाई समेटिएको छ । तेमाल जह तामाङ समुदायको ऐतिहसिक तामाङ उत्पाति र तामाङ समुदायको केन्द्र मानिने एउटा पर्यटकीय परुपमा परिचित रहेका छन ।

तामाङ समुदायको चर्चित संगितकार तथा सेलो गायक बिश्व दोङ र तामाङ गित संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल गायिका इन्दिरा गोलेको स्वरमा रहेको यस गितमा प्रयास तामाङको संगित रहेको छ भने एरेन्ज र मिक्सिङ दिपेश प्रधानले गरेका छन । यस गित सेलो सरगम स्टुडियोमा रेकर्डिङ गरिएको थियो भने राम तामाङले निर्माण गरेको हो ।

यस तामाङ सेलो टुङनको धून तामाङ ह्वाइ युट्युबबाट शुक्रबार ३:०० बजे सार्वजनिक भएको हो । मिडिया सपोर्ट शैतिम खबरले गरेको छ ।

#तेमाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार