कोरोना संक्रमणबाट २४ घण्टामा १८ जनाको मृत्यु ।

 

काठमाडौ : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा थप नयाँ १८ जनाको मृत्यु भएको जनाएको छ ।

यो सहित हाल सम्म देशभर ६६३ जनाको कोरोना संक्रमणबाट मृत्युु भैसकेको छ । हाल क्वारेन्टाइनमा ४७९५ जना रहेको छ भने आईसोलेसनमा ३५९१५ जना रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार