स्वास्थ्य कार्यालय, लमजुङ्गको आर्थक वर्षा २०७६/०७७ को  स्वास्थ्य कार्यक्रमहरुको “बार्षिक प्रगति समिक्षा कार्यक्रम हुदै ।

 

काठमाडौ : स्वास्थ्य कार्यालय, लमजुङ्गको आर्थक वर्षा २०७६/०७७ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुको “बार्षिक प्रगति समिक्षा कार्यक्रम” आज देखि सुरुभएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले गरिरहनु भएको छ भने प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा. बिनोद बिन्दु शर्मा र विशेष अतिथिको रुपमा सामाजिक बिकाश मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख सम्भु ज्ञवालीको उपस्थितिमा कार्यक्रम संचालन भैरहेको छ ।


कार्यक्रम भोलि २०७७ आसोज २९ समापन हुनेछ ।                                   

फोटो: #लक्ष्मण #बसौला, #स्वास्थ्य #निर्देशनालय, #गण्डकी #प्रदेश :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार