कोरोना संक्रमणबाट चितवनमा एकजनाको मृत्यु ।

 

काठमाडौ : कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ९ का ९० वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असोज ९ गते पीसीआर परीक्षण गर्दा असोज १२ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनि घरमै आइसोलेसनमा बसेका थिए । उनको आज बिहान ९ः३० बजे मृत्यु भएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार