गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि ।

 

काठमाडौ : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या ५१७६ जना र मृत्यु ३ जना पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

थप भएका संक्रमितहरुको विवरण:

संक्रमित सबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट संक्रमण पुष्टि भएको हो ।संक्रमित सबै जनालाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार