कोरोना संक्रमणबाट आज देशभर १२ जनाको मृत्यु ।

काठमाडौ : पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएको छ
यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७५ जना पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरका आईसीयूमा ३ सय ५ जना संक्रमित रहरको छ भने भेन्टिलेटरमा ७० जना रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार