तनहुँ जिल्ला स्वास्थ्य कार्यलयको आर्थिक बर्षा २०७६/०७७ बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न ।

काठमाडौ : तनहुँ जिल्ला स्वास्थ्य कार्यलयको आर्थिक बर्षा २०७६/०७७ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुको “बार्षिक प्रगति समिक्षा कार्यक्रम” आज सम्पन्न भएको छ
उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय, तनहुँका प्रमुख श्री शंकर बाबू अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिती, तनहुँका प्रमुख शान्ति रमण वाग्ले रहेको थियो ।
कार्यक्रम संचालन स्वास्थ्य कार्यालय, तनहुँका विरेन्द्र कुमार चौधरीले गर्नुभएको थियो । कार्यक्रममा कोसिस नेपाल र जन्तर संस्थाका प्रतिनिधिहरुको पनि सहभागीता रहेको जनाएको छ ।
फोटो: शंकरबाबु अधिकारी, प्रमुख, स्वास्थ्य कार्यालय, तनहुँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार