आज कोरोना संक्रमित को संख्या ३७४९ जना ।

काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १६५९८ जनाको पीसीआर परिक्षण गर्दा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल क्वारेन्टाइनमा ४८२५ जना रहेका छन । देशभर सक्रिय संक्रमितको संख्या ३६५३3 जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोना संक्रमण मुक्त भैई डिस्चार्ज भएका छन । यो सहित डिस्चार्ज हुनेको संख्या ८४५१८ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार