हाल सम्म कोरोना संक्रमणबाट ६९४ जनाको मृत्यु ।

 

काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार हाल सम्म कोरोना संक्रमणबाट ६९४ जना पुगेको छ ।

हाल काठमाडौ उपत्यकामा आईसियुमा १३४ जना र भोन्टिलेटरमा ४९ जना रहेको छ । हाल सम्म देशभरको आइसियुमा ३१४ जना छन भने भोन्टिलेटरमा ६८ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार