बिहीबार साँझ सैनिक हेलिकप्टर सडकमा ।

 

काठमाडौ : बिहीबार साँझ काठमाडौ देखि भक्तपुरको खरिपाटी सम्मको सडकमा सैनिक हेलिकप्टर गुडाएर लगिएको छ ।

 

 

राति १२ = १ बजे सम्म व्यस्त हुने यस सडकमा सैनिक हेलिकप्टर गुडेको देखिएपछि स्थानीयले अचम्म मानेर हेरे ।तर त्यो हेलिकप्टर सेनाले निश्चित समयको उडान सकिएपछि त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट उठाएर खरिपाटीस्थित सैनिक ब्यारेकमा लगेको थियो । पूरानो मोडलको सो हेलिकप्टर अब सैनिक ब्यारेकमा रहने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार