पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु ।

 

काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।

यो सहित देशभर ७१५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको मृत्यु भएको छ ।हाल क्वारेन्टाइनमा ४८०८ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार