देवराज स्याङतानको नयाँ तामाङ सेलो गित अनिकाल सार्वजनिक ।

 

काठमाडौ : देवराज स्याङतानको तामाङ सेलो गितको अडियो सार्वजनिक भएको छ ।

धेरै चर्चित तामाङ सेलो गितहरु लेखेर चर्चा कमाएका देवराज स्याङतानको शब्द रहेको डम्फूला ताकधुइ ता एतेन ङाला मायारी आखकै अनिकाल बोलको नयाँ गित आज फ्याफुल्ला नेपाल युट्युब बाट सार्वजनिक भएको हो ।

 

 

यो भन्दा अघि पनि सिन्धुली क्यानस्योङ,थारेङला यात्रा,म्योदम्जी ठुली,ट्याक्सी क्लुम क्लुम्बा,सोलो मोसन,हुक्का चिलिम गितहरुबाट चर्चा कमाएका स्याङतानको यश गितले पनि गित संगित क्षेत्रमा तहल्का मच्चाउने खालको रहेको छ उनले भने ।

छोटोे समयमै गित संगित क्षेत्रमा स्याङतनको शब्द रहेको गितहरुले बजार पाईरहेको छ । यो गितमा सानू बाबू घिसिङले संगित भरेको छ भने एरेञ्ज पनि घिसिङले गरेको छ । पछिल्लो समय संगित र एरेञ्जमा घिसिङ पनि अग्रास्थानमा छन । यस गितलाइ सुमधुर स्वारले तामाङ गित संगित क्षेत्रको चर्चित गायक तथा संगितकार कोसिस थोकरले न्याय दिएको छ भने गायिका रबिना थोकार ले साथ दिएको छ । यश गितलाइ दिपेश प्रधानले मिक्सिङ गरेको छ ।

यो गितमा थोकर बोम्जन थर बिचमा माया प्रेममा अधारित रहेको छ । यो गित वाङ्दा दोर्जे बोम्जनको प्रस्तुति रहेको छ ।

थप अडियो गित सुन्नुहोस:

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार