कोरोना संक्रमणबाट २४ घण्टामा १२ जनाको मृत्यु ।

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।
यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ जना पुगेको छ।
हाल देशभर सकृय संक्रमितको संख्या ३८७३७ जना रहेको छ ।भने क्वारेन्टाइनमा ४७१५ जना छन ।
हाल देशभरका विभिन्न अस्पतालहरुको आईसीयूमा २ सय ९० जना र भेन्टिलेटरमा ६६ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार