फुलकुमार बोम्जनको तामाङ माैलिक गितको सुटिङ धमाधम हुँदै ।

 

काठमाडौ : फुलकुमार बोम्जनको शब्द संगित र छबिलाल बोम्जनको प्रस्तुतिमा रहेको एउटा गितको सुटिङ राईगाउमा भैरहेको छ । यश गितमा स्वार शसिकला मोक्तान र स्वयम् फुलकुमार बोम्जनको रहेको छ ।

 

मौलिक गीत संगीत सन्सारकै जातीय सौर्न्दर्यको प्रमुख चिनारी छाडने धारिलो हतियार भित्र पर्दछ ।

जुन आफ्नो पन हराउदै जानथाले पछि त्यसलाइ गीत, साहित्य , आर्ट विभिन्न कलाको माध्यम बाट प्रस्तुत गरेर जिवित राख्ने अर्को कलाको युग आउदछ , तामाङ रैथाने भाषा संस्कृति साहित्य र तामाङ फुड प्रबर्द्धन गर्न दिलोज्यान दियर लागेका सिन्धुली खोल्मा डाँडमा जन्मीएका चर्चित संगीतकार तथा गायक फूल कुमार बोम्जन लाई मौलिक ठेटशब्द लेख्ने गाउने युवा गायकको रुपमा संसरभर चर्चा छ ।

अहिले नयाँ गित पनि सेलो गित लिएर आउदै छ गितको सुटिङ भैरहेको शैतिम खबरले जानकारी पाएको छ । फुल कुमार बोम्जनको शब्द संगीत रहेको गीत शशिकला मोक्तानको युगल स्वारमा रहेको छ ।

बागमती नुनथर क्यानखोला,तरुनी राम्रो तामाङधेर
रुम्बस्या राम्री रा गाउँको , तिमी पनि दुर्बिनलाएर हेर
भिमफेदी कुलेखानी भिर मुनी, सुरुङ बाटो खन्दैछ
अर्काको पोइलाई जिस्काउदै , सौतामा जान्छु भन्दै छ ……

 

यश बोलको गीत बागमती नुनथर राइगाउ असपास सुटिङ भब्यताका साथ भैरहेको जानकारी दिएका छन ।

यश गितको भिडियो को लागि राइगाउका युवा ब्याबसायी छबिलाल बम्जन र हाल जपानमा रहेका बुद्ध लामा रुम्बाले लगानी गरेकाछन, हालचाल बजारमा चर्चा कामाएका मोडल निरज लामाखोर र नया अनुहार सुनैना रुम्बाको जोडीले अभिनय गरेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार