आज नेपालमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।

 

काठमाडौ : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा २६ जनाको मृत्यु भएको छ ।

यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ जना पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु भएको यो उच्च रहेको छ ।

हाल सकृय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सम्म कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ जना पुगेको छ ।

हाल भेन्टिलेटरमा ८७ जना र आईसियुमा उपचाररत २ सय ६९ जना रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार