यशोद्धरा गाउँपालिका का समाजसेवी तथा युवा नेता हबिबुल्लाह खान द्वारा बडा दशैको शुभकामना व्यक्त ।

कपिलवस्तु : यशोद्धरा गाउँपालिका का समाजसेवी तथा युवा नेता हबिबुल्लाह खानले नेपाली हरूको महान चाड विजया दशमी ,मोहम्मद डे ,दिपावली तथा छठको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरू तथा गाउँ पालिकावासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।
पारिस्थितीले जहाँ पुर्‍याएपनि, जिन्दगीको अविरल यात्रामा कहिल्यै ठेस नलागोस। बाचुन्जेल नमेटिने गहिरो चोटकहिल्यै नलागोस,ठूलो महलको सुख सुविधा नभए पनि हृदयको खुशी कहिल्यै नटुटोस।
आदरणीय गाउपालिकाका वासी बुद्धिजीवी, श्रमजीवी, समाजसेवी तथा देश विदेशमा रहनु भएका दाजुभाई, दिदीबहिनी र आमाबुवा सम्पूर्णमा उत्तरोत्तरप्रगती, सुस्वास्थ्य र दीर्घायूको कामना सहित दशैको हार्दिक मंगलमय कामना व्यक्त गर्दछूँ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार