पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु ।

 

काठमाडौ : पछिल्लो २४ घण्टामा नेपाल मा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

हाल सम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९६४३ जना रहेको छ भने क्वारेन्टाइनमा २८८९ जना रहेका छन ।

हाल देशभर आईसियुमा उपचाररत २९० जना रहेका छन । भने भेन्टिलेटरमा ७२ जना रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार