• तपाईंले जे सोच्नु हुन्छ त्यो पाउनुहुन्छ ।केशर भण्डारी:

    हामी आफैमा बहादुर छौ । हामी त्यो गर्न सक्दछौ जुन हामी चाहन्छौ । जसरी फ्रन्सका योद्धा नेपोलियन बोनापर्टले मेरो शब्दकोषमा असम्भव भन्ने केही पनि छैन भनेका थिए त्यसरी नै उक्त वाक्य हामीमा आएर पनि चरितार्थ हुन्छ । हामी जे सोच्दछौ, जसको अपेक्षा रख्दछौ, जसको आशा अनी चाहाना गर्दछौ त्यो वास्तविकमा आउन सक्छ यदि तपाईले हृ...

  • देशभरका ३९६ स्थानीय मध्ये कपिलबस्तुको ३ पलिकामा पनि अस्पताल शिलान्यास ।

    सुरेश कुमार पांण्डेय,कपिलबस्तु / देशभरका ३९६ स्थानीय तहहरुमा सरकारले आज एकसाथ अस्पताल शिलान्यास गरेको छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि ती स्थानीय तहमा १५ शैया सम्मका अस्पताल शिलान्यास हुने क्रममा कपिलबस्तुको ३ स्थानीय तहमा पनि अस्पतालको शिलान्यास गरिएको हो । ४४ हजार जनसंख्या रहेको कपिलबस्तुको...

  • काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना पुष्टि।

    काठमाडौ / काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला ३६१ जना र पुरुष ४४८ जना रहेका छन । हाल काठमाडौ जिल्लामा ८७८९३ जना कोरोना संक्रमित भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ७२७० जना छन । भक्तपुरमा ७९५९ जना कोरोना संक्रमित पुष्टि भएका छन । जस मध्ये सक्...

  • पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५०८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा २३६ जना प्रदेश २ मा ४...

  • नेपालमा पछिल्लो २४ घण्टामा १४७४  जनामा कोरोना पुष्टि ।

    काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ९९११ जनाको पीसीआर परिक्षण गर्दा १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये महिला ६०२  र पुरुष ८७२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १७४२३  जना रहेको छ । क्वारेन्टाइनमा ५३५ जना रहेका छन । हाल सम्म कोरोना संक्रमित हु...

  • ५ दिन देखि बेपत्ता भएका १७ वर्षीय सुजननारायण चौधरीको शव फेला ।

      काठमाडौ / सुनसरीको दुहबीमा नगरपालिका वडा नम्बर २ का पाँच दिनदेखि बेपत्ता भएका युवकको शव फेला परेको छ । दुहबी नगरपालिका वडा नम्बर २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी वडा नम्बर २ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेक...

  • एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु ३ जना घाइते ।

    काठमाडौ / विराटनगर वडा नम्बर ४ कञ्चनबारीमा सोमबार बिहान एम्वुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।सप्तरीबाट विराटनगर ल्याइँदै गरेका बिरामीको दुर्घटनामा मृत्यु भएको हो। एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन्। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १...

  • मानसिक सन्तुलन ठिक नभएका युवाले ढुङ्गा प्रहार गरि एकजना वृद्धको हत्या ।

    काठमाडौ / सल्यानमा एक युवकले ढुङ्गा प्रहार गरि एकजना वृद्धको हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ राउचेका २८ बर्षिय सेर बहादुर साहुले सोही ठाउका ६६ बर्षिय वृद्ध दुर्गा बहादुर बादिको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । आइतबार बेलुका ७ बजे नाथे खोलाबाट घर फर्कने क्रम...

  • जोखिम भत्ता उपलब्ध नगराएको भन्दै एक महिनादेखि कर्मचारीले वीर अस्पतालमा ताला ।

    काठमाडौ / वीर अस्पतालका पदाधिकारीको कार्यकक्षमा अस्पतालमा कार्यरत कर्मचारीहरुले ताला लगाएका छन् । जोखिम भत्ता उपलब्ध नगराएको भन्दै एक महिनादेखि आन्दोलनरत कर्मचारीले वीर अस्पतालका पदाधिकारीको कार्यकक्षमा ताला लगाएका हुन् । नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले लामो समयसम्म पनि कोरोना जोखि...

  • वि.सं.२०७७ साल मंसिर १५ गते । सोमबारको राशिफल ।

      वि.सं.२०७७ साल मंसिर १५ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–पूर्णिमा,१९ घडी ४८ पला,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–रोहिणी,अहोरात्र । योग–शिव,१३ घडी २० पला,मध्यान्ह १२ बजे...

  • सिन्धुली नेपाली काङ्ग्रेस हरिहरपुरगढी गाउँपालिकाका कोषाध्यक्ष सोमबहादुर खड्का सहित १ सय ५० जना बढी नेता तथा कार्यकर्ता नेकपामा प्रवेश ।

     काठमाडौ / सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा एक सय ५० जना नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । हरिहरपुरगढी गाउँपालिका ७ पानतले क्वाटरमा भएको एक कार्यक्रममा भुवनेश्वर मैनाली र नरेन्द्र कुमार मैनालीको नेतृत्वमा नेपाली कांग्रेस हरिहरपुरगढी गाउँपालिकाका कोषाध्यक्ष सोमबहादुर खड्का सहित १...

  • झिंगा भन्केका, गहाउने र गुणस्तरहिन मासु बिक्री बितरण ।

    कपिलबस्तु / कपिलबस्तु नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिंगा भन्केका, गहाउने र गुणस्तरहिन मासु बिक्री बितरण भइरहेको पाईएको छ । कपिलबस्तु नगरपालिका १ सरिम पैथालोजीको अगाडी रहेको असरफ अली मासु पसलमा अत्यन्तै फोहोर, हरियो झिंगा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको हो । त्यससंगै मा...

  • ट्रकको ठक्करबाट ३६ बर्षिय प्रहरी हबल्दार रामबहादुर बिष्टको मृत्यु ।

    काठमाडौ / पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार ३६ बर्षिय प्रहरी हबल्दार रामबहादुर बिष्टको आइतबार घटनास्थलमै मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से१क १४०६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१२प ५१५ नंको ...

  • मलाई यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ।

    मँ १८ वर्षीया अविवाहित युवती हुँ मलाई धेरै नै यौन इच्छा हुन्छ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ? यौनइच्छा किन ? यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्र...

  • महोत्तरीमा टिपरको ठक्करबाट १२ बर्षिय बालिकाको मृत्यु ।

    काठमाडौ / महोत्तरीको औरही नगरपालिका वडा नम्बर ८ टिम्किया गाउँको भित्री सडकमा आइतबार साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही वडा नम्बर ८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए। गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.७ ख...

  • पार्टी बैठकमा राजनीतिक दस्तावेज पेश गरेको बताउँदै दाहालले त्यसलाई ओलीले आरोप या अभियोगपत्र भनेकोमा आपत्ति

    काठमाडौ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अहंकर र घमण्ड अझै नघटेको बताएका छन्। ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन शनिबार बसेको सचिवालय बैठकमा पेश गरेपछि अध्यक्ष प्रचण्डले ओलीले चार पटकसम्म पार्टी फुटाउन खोज्दा पनि आफूह...

  • सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्घटना ।

    काठमाडौ / बाग्लुङको गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ ।कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्घटनामा परेको हो । उडिरहेको हेलिकप्टरमा चिल चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिए ।उडिरहेको हेलिकप्टरमा चरा ठोकिए...

  • कोरोना संक्रमणबाट २२ बर्षिय सुत्केरी महिलाको मृत्यु ।

      काठमाडौ / कोरोना संक्रमणबाट महोत्तरीकी २२ वर्षीया युवतीको मृत्यु भएको छ । बर्दिबास वडा नम्बर २ निवासी युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । युवतीको आइतबार राति २ बजेर ५० मिनेटमा मृत्यु भएको हो । उनलाई मंसिर २ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ...

  • निर्मला हत्या काण्ड न सेलाउदै अर्को बालिकाको हत्याको घटना पजल झै उल्झिदै, निर्दोष न्यायको आसमा ।

    कपिलवस्तु / के एउटा मृत्यु भइ सकेको बालिकालाई न्याय दिलाउनु पत्रकारको दायित्व र कर्तव्य होइन? पैसाको लोभ लालचको भरमा गलत समाचार सम्प्रेषण गर्न लगाउने र लेख्नु दुबै कानुनि अपराध हो । जो कुसुरवार नै छैन त्यसलाई किन सजाय दिने? कुसुरवार हो भन्ने सबुत अझ भेटिएको छैन त? मेडिकल रिपोर्टमा सफा तरिकाले रेप भएको देखाइएको छैन ...

  • नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवंम बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंहलाइ कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ / बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति समेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो। यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्य...

  • चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे नेपाल आउदै ।

    काठमाडौ / चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे एक दिने औपचारिक भ्रमणका लागि आज आइतबार बिहान नेपाल आउँदैछन्। २० सदस्यीय प्रतिनिधिमण्डल सहित उनी १० बजे काठमाडौं आईपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतका विदेशसचिव हर्षबर्धन शृंगलाको दुई दिने भ्रमण लगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको औपचारिक भ्रमणलाई रा...

  • शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित ।

    एजेन्सी / स्पेनिस शीर्ष फुटबल लिग ‘ला लिगा’को शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ। घरेलु मैदान अल्फ्रेदो डि स्टेफानोमा सम्पन्न खेलमा रियलले अलाभेससँग २–१ गोलको हार बेहोरेको हो। यसका साथै रियल मड्रिडलाई  खेलमा अर्को घाटा लागेको छ। बेल्जियन फरवार्ड इडेन हजार्ड पुनः एकपटक घाइते भएका ...

  • आगामी तीन दिनको माैसम यस्तो रहने छ ।

    काठमाडौ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।  महाशाखाले हाल देशभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र...

  • कोरोना संक्रमणबाट शल्य चिकित्सक डा. मुडभरीको मृत्यु ।

    काठमाडौ / कोरोना संक्रमणबाट डा. ध्रुब शर्मा मुडभरीको निधन भएको छ । शनिबार चावहिलस्थित ओम अस्पतालमा डा. मुडवरीको निधन भएको हो। अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले डा.मुडभरीको कोरोना बाट निधन भएको जानकारी दिएको हो । शल्य चिकित्सक डा. मुडभरीलाई कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँलाई श्...

  • चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा ७३.३ प्रतिशत उत्तीर्ण।

      काठमाडौ / नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ७३.३ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलले कम्प्युटरमा आधारित परीक्षा लिएको थियो । काउन्सिलले शुक्रबार र शनिबार पाँच चरणमा लिएको परीक्षामा ७३.३ प्रतिशत चिकित्सक पास भएका हुन् । परीक्षामा ८ सय ३९ जना सह...

  • बि.सं.२०७७ साल मंसिर १४ गते आईतबारको राशिफल ।

    बि.सं.२०७७ साल मंसिर १४ गते आईतबार ई. सं. २०२० नोभेम्वर २९ नेपाल सम्बत ११४१ कछलाथ्व चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल चतुर्दशी, चन्द्रमा मेष राशिमा १०ः१५ मिनेट सम्म त्यसपछि वृष राशिमा गोचर गर्नेछन् । कृत्तिका नक्षत्र, परिधि योग १०ः २० मिनेट सम्म त्यसपछि शिव योग, वणिज करण । न...

  • मंगोल नेशनल अर्गनाइजेसन तेमाल गाउँपालिका सभाको शनिबार तेमाल स्थित नारायणस्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

    काभ्रेपलान्चोक / मंगोल नेशनल अर्गनाइजेसनले , तेमाल गाउँपालिका सभा शनिबार तेमाल वडा नम्बर ५ नारायणस्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । तेमाल गाउँपालिकाको वडा १ देखि ९ सम्मका अगुवा कार्यकर्ताहरुलाई पार्टीको संगठन विस्तार, आगामी रणनीति र जन परिचालनका सम्बन्धमा प्रशिक्षण दिइएको मंगोल नेशनल अर्गनाइजेसन, गाउँ...

  • नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई काउन्टर दिने उद्देश्यले प्रधानमन्त्री ओलिले तयार पारेको प्रतिवेदन जस्ताको त्यस्तै ।

    काठमाडौ / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा शनिबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यसअघि कार्यकारी  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई काउन्टर दिने उद्देश्यले तयार पारेको यस प्रतिवेदन जस्...

  • काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ६४५ जनामा कोरोना पुष्टि।

    काठमाडौ / काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला २८५ जना र पुरुष ३६० जना रहेका छन । हाल काठमाडौ जिल्लामा ८६८५६ जना कोरोना संक्रमित भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ८०३९ जना छन । भक्तपुरमा ७१०४ जना कोरोना संक्रमित पुष्टि भएका छन । जस मध्ये सक्...

  • पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा १९५ जना प्रदेश २ मा ३...

  • नेपालमा पछिल्लो २४ घण्टामा १३८० जनामा कोरोना पुष्टि ।

    काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा ९३६८ जनाको पीसीआर परिक्षण गर्दा १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये महिला ५४६ र पुरुष ८३४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १८०८३ जना रहेको छ । क्वारेन्टाइनमा ६१८जना रहेका छन । हाल सम्म कोरोना संक्रमित...

  • प्रधानमन्त्री केपी शर्मा ओलिको प्रस्ताव पेस । अर्को बैठक मंसिर १६ गते बस्ने ।

    काठमाडौ / नेकपा अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय...

  • धनगढीमा १८ बर्षिय पुरुष रुखमा झुण्डिएको अवस्थमा फेला ।

    काठमाडौ / रूखमा झुण्डिएको अवस्थामा धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का  चटकपुरमा सोही ठाउँका अन्दाजी १८ वर्षीय दीपक राना मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनी शनिबार रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि घट...

  • नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु ।

      काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली माथी लगाएको भएको गम्भिर आरोपका बारे अध्यक्ष ओलीले प्रतिबाद सहितको लिखित जवाफ पेश गर्नुहुने छ । आफू...

  • सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ / नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसो...

  • पश्चिम रुकुममा जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

      काठमाडौ / रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।भने एक जना घाइते छन । प्रहरीका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ७ को पोखरामा रा. १ ज. ५८९ नम्बरको जिप गएराति साढे ८ बजे दुर्घटना भएको हो । आठबीसकोट वडा नम्बर २०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट वडा नम्बर ८ दाँज...

  • नेकपा क्रान्तिकारी माओवादीको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित ।

    काठमाडौ / क्रान्तिकारी नेकपा माओवादीका महासचिव मोहन वैद्य किरणले पोलिटब्युरो बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित भएको छ । प्रतिवेदनमा नवउदारवादी अर्थतन्त्र, बढ्दै गएको मन्दी, आर्थिक बृद्धिदरमा न्यूनता, स्थायित्वको अभाव, व्यापार युद्ध आदिका कारण सङ्कटग्रस्त रहिआएकोमा कोभिड–१९ महामारी पछि अझै ...

  • चर्चित परमाणु वैज्ञानिक मोहसिन फाख्रिजादेहको हत्या ।

      एजेन्सी / इरानको रक्षा मन्त्रालयले चर्चित परमाणु वैज्ञानिक मोहसिन फाख्रिजादेहको हत्या भएको वताएको छ । शुक्रबार उनलाई राजधानी तेहरानको नजिकै पर्ने एब्सार्ड शहरमा आक्रमण गरिएको थियो । बिबिसीका अनुसार आक्रमणपछि उनलाई स्थानीय अस्पताल लगियो तर उनको ज्यान जोगाउन सकिएन। इरानका परराष्ट्रमन्त्री मोहम्मद ज...

  • पाथीभरा दर्शन गर्न गएकी एक महिला तीर्थयात्रीको मृत्यु ।

      काठमाडौ / ताप्लेजुङको पाथीभरा दर्शन गर्न गएकी एक महिला तीर्थयात्रीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ६ निवासी सावित्री खड्का चापागाईं रहेको छ ।   मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले उनलाइ स्टेचरमा बोकेर का...

  • वि.सं.२०७७ साल मंसिर १३ गते शनिबारको राशिफल ।

    वि.सं.२०७७ साल मंसिर १३ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–त्रयोदशी,०९ घडी ३४ पला,बिहान १० बजेर ३२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–भरुणी,५३ घडी ५६ पला,रातको ०४ बजेर १० मिनेट उप्रान्त कृतिका । योग–...

  • गोरखाको बारपाकमा काङ्ग्रेस र जसपाका सयौँ कार्यकर्ता नेकपामा प्रवेश ।

      काठमाडौ / गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४, सौरपानीका नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सयौँ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । काङग्रेस र जसपाले नीति, विचार तथा जनताप्रतिको दायित्व पूरा नगरेकाले आफूहरु नेकपामा प्रवेश गरेको उनीहरुले बताएका छन् । ...

  • नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक ।

    काठमाडौ / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ। प्रचण्डको निजी सचिवालयका अनुसार उक्त पुस्तकमा २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता समेटिएका छन्। पुस्तकले त...

  • न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ सर्वसम्मतिले अनुमोदन ।

    काठमाडौ / न्याय परिषद् सदस्यका लागि रामप्रसाद श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएका छन् । श्रेष्ठलाई न्याय परिषद् सदस्यका लागि नेपाल बार एसोसिएसनले सिफारिस गरेको थियो । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानक...

  • नेकपा क्रान्तिकारी माओवादीले मङ्सिर २५ गते काठमाडौं सहित ७ ओटा प्रदेशहरुमा विरोध प्रदर्शन गर्ने ।

      काठमाडौ / मोहन वैद्य ( किरण ) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विभिन्न मुद्दालाई लिएर आन्दोलन गर्ने भएको छ । पार्टी पोलिटव्यूरो बैठकले मङ्सिर २५ काठमाडौं सहित देशका सबै प्रदेशहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । ‘पोलिटब्यूरोको बैठकमा भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरासहितको भूभाग ...

  • हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर ।

      काठमाडौ / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवाल विरुद्ध ...

  • आफ्नै काका हत्या गरेको अभियोगमा एकजना पक्राउ ।

    काठमाडौ / महोत्तरीमा आफ्नै ६० वर्षीय काका खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा पक्राउ परेका छन । पक्राउ पर्नेमा मनराशिश्वा नगरपालिका वडा नम्बर १ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी वादविवादका कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा स्वास्...

  • काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ८२२ जनामा कोरोना पुष्टि।

    काठमाडौ / काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला ३७९ जना र पुरुष ४४३ जना रहेका छन । हाल काठमाडौ जिल्लामा ८६३७१ जना कोरोना संक्रमित भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ७८६७ जना छन । भक्तपुरमा ७७८९ जना कोरोना संक्रमित पुष्टि भएका छन । जस मध्ये सक्...

  • नेपालमा पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना पुष्टि ।

    काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १०४६० जनाको पीसीआर परिक्षण गर्दा १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये महिला ६९६ र पुरुष १००७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १७२३७ जना रहेको छ । क्वारेन्टाइनमा ६०१ जना रहेका छन । हाल सम्म कोरोना संक...

  • पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा २५९ जना प्रदेश २ मा ५...

  • प्रधानमन्त्री केपी ओलि नै भ्रष्टाचारीको संरक्षक भएको आरोप ।

      काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए । उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेक...