नेपाल तामाङ घेदुङ मलेसियाका कोषाध्यक्ष तथा समाजसेवी प्रकाश लामाबाट शुभ दिपावलीको शुभकामना व्यक्त।

 

काठमाडौ / सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर १५ निवासी युवा समाजसेवी तथा नेपाल तामाङ घेदुङ मलेसियाका कोषाध्यक्ष  प्रकाश लामा द्वारा हिन्दू धर्मावलंबी हरुले मनाउने महत्त्वपूर्ण चाड धनतेरस तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्नुभएको छ।

लामाले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड शुभ दिपावली को सुरुवात धनतेरस दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार