देवराज स्याङतनको शब्दमा रहेको आजेस लामाको तामाङ गित बसिखाला हेलिकप्टर आज दिउँसो सार्वजनिक हुँदै ।

काठमाडौ / आजेस लामाको बसिखाला हेलिकप्टर तामाङ गित आज ४ बजे सार्वजनिक हुँदै ।

चर्चित शब्दकार देवराज स्याङतनको शब्दमा रहेको यस गित ठट्याैली तामाङ गित रहेको शब्दकार देवराज स्याङतनले बताए ।


यस गित मा चर्चित गायक तथा संगितकार कोसिस थोकरको संगित सानुबावु घिसिङको एरेञ्ज दिपेश प्रधानको मिक्सिङ रहेको स्याङतनले जानकारी दिए ।

तेस्तै यो गितमा थुप्रै गितमा संगित गरेका चर्चित संगितकार कोसिस थोकार र जितु लोप्चानको स्वरमा सुन्न सकिन्छ । फरक खालको गित भएकोले यश गितले दर्शक स्रोतको मन जित्नेमा शब्दकार स्याङतनले आश लिएको बताए ।

डम्फू डिजिटल स्टुडियोमा रेकर्डिङ भएको यश गित आज दिउँसो ४ बजे फ्याफुल्ला नेपालको अफिसियल युटयुब च्यानलबाट सार्वजनिक हुने छ ।

केशर तामाङले विशेष धन्यवाद दिनु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार