लनम लामाको गीतमा सुस्मा मोक्तान र पुसन वाइबाको दम्दार अभिनय भिडियो सहित ।

 

भक्तपुर : भक्तपुरको माउन्टेन मल्टिपल कन्सलटेन्सिको सभाहल मा पत्रकार सम्मेलन गरि लेकालि मैच्याङ बोलको गीत सार्बजनिक गरिएको हो ।

काभ्रे जिल्लाको रोशिगाउपालिकाका अध्यक्ष डि.बि लामा मोक्तानको प्रमुख आतिथ्यमा उक्त गीत सार्बजनिक गरिएको हो । चर्चित गायक सुनिल गिरी को संगीतमा तयार पारिएको गीतमा लनम लामाको शब्द र स्वर सुन्न सक्नु हुने छ ।       

तामाङ समुदायको चर्चित दुइ नायीका शुस्मा मोक्तान र पुसन वाइबाको दम्दार अभिनय रहेको यस भिडियोमा लक्ष्मान तामाङ र सुरेश थीङले साथ दिएका छन ।

बिक्रम लामाले खिचिएको यस गीतलाइ लोकप्रिय निर्देशक अजय स्याङतानले कलर र निर्देशन गरिएको छ ।

भिडियो हेर्नु होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार